बिराटनगर बैशाख २८ , विराटनगर-१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले बेलुका १० बजेतिर ठक्कर दिएको हो। ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्. . .
विराटनगर, २८ वैशाख । प्रदेश नम्बर १को संसदले जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि कानुन निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आफुखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । प्रदेश सभाले कानुन निर्माण नगर्दै स्थानीय तहका जनप्रतिनिधिले आफैले निर्णय गर्दै तलव र सुबिधान लिईरहेकोमा कानुन. . .
विराटनगर, २८ बैशाख । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भयो । तर यसरी भएको बैठकमा केही सांसद बाहेक धेरै अनुपस्थित भए । वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित देखिएभने ति बाहेकका सबै सांसद अनियमित देखिए । ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ । सत प्रतिशत उपस्�. . .
जनकपुरधाम, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली जनकपुर आउने कार्यक्रम तय भएसँगै अहिले यो रातीको १० बजेर १३ मिनेट जाँदा पनी निर्माणको काम भमाधम भईरहेको छ। रातीको समयमा सडकमा डोजर र लोडर रातारात सडक पिच गर्ने काममा ब्यस्त देखिएका छन् । भोली बिहान ९ बजे मोदी जनकपुर जाने कार्यक्रम तय भएको ह�. . .
विराटनगर, २७ बैशाख । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे ईलामको माङ्सेबुङ गाउँपालिकामा रहेको श्री बिद्या सिर्जनात्मक माध्यामिक बिद्यालयकी एक छात्राको अभिभावक बन्न पुगेकाछन् । विद्यार्थी भर्ना अभियान २०७५ अन्तरगत माङ्सेबुङ ४ मार्चेबुङकी मनिहाङवा साम्बाको अभिभावकत्व ग्रहरण गर्द�. . .
विराटनगर, २७ वैशाख । साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बहस आज देखि जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा शुरु भएको छ । आज देखि शुरु भएको बहसमा सरकार वादीको तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता कार्यालयका सह–न्याय�. . .
विराटनगर, बैशाख २७ । अहिले चर्चामा रहेको साढे ३३ किलो सुन प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तविरुद्व आजदेखि मोरङ जिल्ला अदालतमा थुनछेकको बहस हुने छ । उनीहरु सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा हुँदैछ । पक्राउ परेकामध्ये वरिष्ठ �. . .
बिराटनगर , बैशाख २७ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्य�. . .
धरान, २७ बैशाख। सरकराले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेको भएपनि पुर्बका सवारी सधनले सिण्डिकेट अझै हटाएका छैनन । उनीहरुको दादागी अझै कायमै रहेको देखिन्छ । बिराटनगर, धरान, ईटहरी लगायतका बसपार्कबाट दैनिक संचालन हुँदै आएका ३ हजार बढी सवारी साधनहरुमा ब्यवसायीले दादागिरी शैलीमा सिण्डिकेटलाई कायमै. . .
विराटनगर, २७ बैशाख । बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बार�. . .
विराटनगर, २७ वैशाख । ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर. . .
बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रह�. . .