सम्पूर्ण समाचार

भारतीयलाई नागरिकता, जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम ठप्प

झापा, २६ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लि�. . .


विराट अस्पतालमा अर्धचेत भएका ब्यक्तिको कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार

विराटनगर, २६ बैशाख । विराटनगर अस्पतालले दुहबी ५ सुनसरी घर भएका ५२ बर्षीय अशोककुमार जैसवालको सफल उपचार गरेको छ । बैशाख १२ गते अर्धचेत अवस्थामा अस्पताल आएका जैसवालको अस्पतालले कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार गरेको हो । अस्पतालका क्रिटिकल केयरका विशेषज्ञ डाक्टर ललितकुमार राजवंश. . .


धनकुटामा स्थायी राजधानीको माग, सदरमुकाम जिरोप्वाईन्टमा एक घण्टा चक्का जाम

धनकुटा, २६ बैशाख । धनकुटा लाई प्रदेश न १ को स्थाई राजधानी बनाऔ अभियान समितीले धनकुटा लाई स्थायी राजधानी घोषण नगरेको विरोधमा एक घण्टा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको छ । प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलन लाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रदेश सरकारले. . .


बिमल अग्रवाल अपडेट : स्वास्थ्य अवस्था नाजुक बन्दै

विराटनगर, २५ वैशाख । कोशी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर बिमल अग्रवाललाई मस्तिष्क घात भएको छ । हिजो अचानक हृदयघात भएर नोवेल शिक्षण अस्पताल पुगेका  डाक्टर अग्रवाललाई उपचारका क्रममा मस्तिष्क घात भएको हो । डा.अग्रवालको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममा इस�. . .


विराटनगरमा आएका सेवाग्राही ठगिएपछि प्रेम सञ्जेलले गरे प्रशासनको ध्यानाकर्षण

विराटनगर, २५ बैशाख । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयसम्म आउने सेवाग्रहीसँग सरोकार राख्ने क्षेत्रको समस्या समाधानमा सहयोग गर्न विभिन्न कार्यालयको ध्यानाकर्षण गराएका छन् । कार्यालय परिसर बाहिरका सटरले मासिक ३ हजार ५ सय भाडा लिने गरेकोमा अहिले ३५ हजारसम्म प. . .


विराटनगरको विराट नर्सिङ होममा पहिलो पटक पिसाबको नलीबाट पत्थरीको उपचार

विराटनगर, २५ वैसाख । विराटनगर –३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले प्रदेश नम्बर एकमा पहिलो पटक बिना चिरफार पत्थरीको शल्यक्रिया गराउने भएको छ । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट पत्थरीको शल्यक्रिया वैशाख २८ गतेदेखि शुरु गर्ने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट विना चिरफार पत्थर. . .


प्रदेश सभाको तेश्रो अधिवेशन ३० घण्टा १९ मिनेट चलेर अन्त्य, महत्वपुर्ण उपलब्धि स्थायी राजधानी

विराटनगर, २५ बैशाख । प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्यसँगै प्रदेश सभामा ३५ बैठकमा ४० पटक बैठक बसी जम्मा ३० घण्टा १९ मिनेट संसदीय काम कारवाही भएको छ । प्रदेश सभाको पहिलो बैठक गत माघ २० गते प्रारम्भ भई सोमबार मध्य रातमा अन्त्य भएको हो । यसै अधिबेशनबाट प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को दफा १३४. . .


विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात, अबस्था चिन्ताजनक

विराटनगर,२५ बैशाख ।   विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात भएको छ। ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मंगलबार उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना भएका उनकाे  उपाचारका क्रममा इसीजी गर्दा केही असह. . .


नागरिकताबारे सर्वोच्चको अर्को आदेश : जन्मकाे आधारमा वंशज नागरिकता बाँड्न पूर्ण बन्देज

काठमाडौं, २५ बैशाख । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ। न्यायाधीशद्. . .


विराटनगर मै दाइजोमा कार नपाएको भन्दै श्रीमती सहित छोरीलाई घर निकाला

विराटनगर, २४ बैशाख ।  दाइजोमा कार नपाएको भन्दै श्रीमतीसहित छोरीलाई घर निकाला गरेका छन्।  विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले  जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निक�. . .


विराटनगर राजधानी भएपछि तात्यो धनकुटा , आन्दोलन घोषणा

विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।     राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .


विराटनगरका रिजालको समूहले कोहलपुर र बालाजुबाट पनि खानेपानीका ट्यांकी उत्पादन गर्ने

विराटनगर,२४ बैशाख । विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ। कोहलपुर नगरपालिकाको पिप्री भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योग. . .