विराटनगर, ३ असोज । प्रदेश सरकारले आज भब्य रुपमा संबिधान दिवस मनाएको छ । दिवसको आवसरमा आयोजित कार्यधmममा प्रदेश सरकारले नमुनाको रुपमा भब्य कार्यक्रमको आयोजना गरेको हो । सरकारको छनक देखिने गरी बिराटनगरमा भएको कार्यक्रममा एक नम्बर प्रदेशको संस्कृती झल्कने बाजा गाजा तथा झाँकीहरु प्रस्तुत भएका थिए । एक न. . .
विराटनगर, ३ असोज । आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् । एक नम्बर प्रदेश सरकारले विराटनगरको �. . .
विराटनगर, २ असाेज । राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।संवाद समूह मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको संवादमा उनीहरूले निर्वाचनको समयदेखि नै भ्रष्टाचारको काम शुरू हुने भएकाले त्यहीबाट भ्रष्टाचार रोक्नुपर्नेमा. . .
प्रेम देवान, विराटनगर, २ असोज । विराटनगर १९ मा रहेको यु मि स्कुलमा जापानिज कलाकार विभिन्न सांस्कृति कार्यक्रममा रमाएका छन् । गत बर्ष बैशाखमा स्थपना भएको स्कुलले आज आयोजना गरेको यु मि फिष्टा २०१८ सास्कृतिक कार्यक्रमा जापानबाट आएका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका छन् । कार्यक्रममा नेपालका माईकल . . .
प्रेम देवान विराटनगर, २असोज । एक नम्बर प्रदेश सरकारले भोलीदेखि अस्थायी राजधानी विराटनगरमा ३ दिनसम्म संविधान दिवस मनाउने तयारी छ । पहिलो पटक प्रदेश सरकारले भब्य रुपमा संबिधान दिवस मनाउने तयारी गरेको हो । नेपालको संबिधान २०७२ लाई पहिलो पटक बिशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले संबिधानको बारेमा . . .
विराटनगर, २ असोज । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो । साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् । उच्च �. . .
प्रेम देवान, आेबी । विराटनगर,२ असोज । विराटनगर जुटमिलको परिसरमा सोमबार साँझ भेटिएका ४८ बर्षिय असोक प्रधानको अनुहार निकै हँसिलो अनि खुसी देखिन्थ्यो । उनी मेला भर्न आएका ग्राहकहरुसँग कारोवार गर्न भ्याई नभ्याई देखिन्थे । यसको एउटै मात्र कारण थियो विराटनगरका जुटमिल भित्र लागेको विश्वकर्मा मेला । उ�. . .
बिराटनगर असोज २ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आज लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुदै छ। बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्टका लागि दिपक र उनको समुह बिराटनगर आज बिहानै आईसकेको आयोजक युनेस राज श्रेष्ठले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर आ�. . .
विराटनगर, २ असोज । एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदनमा पेश गरेको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिएका सांसदहरुले सुशासन कायम गर्न नसकेसम्म समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्टाचार, कार्यालयमा हुने ढिलासु�. . .
विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ । महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्�. . .
विराटनगर, १ असोज । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । सरकारी वकिल�. . .
विराटनगर, १ असोज । एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको. . .