सम्पूर्ण समाचार

मन्त्रीले नै गराए बालविवाह, उजुरी पर्खंदै प्रहरी,उजुरी परे मन्त्रीलाई कार्वाही हाेला ?

सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले . . .


विराटनगरका विभिन्न स्थानमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने

विराटनगर, १४ बैशाख ।  विराटनगर महानगरपालिकाले आउँदो अषाढ मसान्त भित्र कम्तीमा ५ वटा आकाशे पुल तथा अन्य भौतिक पूर्वाधारको निर्माण कार्य सुरु गर्ने जनाएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने बताए । उनले भने, “नगरको दक्षिणतर्फ भारतीय सीमावर�. . .


गाउँलेलाई दुख दिएको भन्दै वडाध्यक्षलाई कारवाहीको माग, यस्ता छन् स्थानीयका माग

विराटनगर, १४ बैशाख । मोरङको बेलबारी नगरपालिका–६ का वडाध्यक्ष राजु भनिने उदय राईलाई स्थानीयबासीले कारवाहीको माग गरेका छन् । वडाध्यक्षले वडामा हुने कुनै घटनाको सत्य तथ्य नबुझि अनर्गल प्रचार गराउने र सर्वसाधारणलाई प्रहरी लगाएर दुख दिने गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गरेका हुन् । बेलवारमा श. . .


मिस नेवाःको दोस्रो अडिसन धरानमा सकियो, अब इटहरी र दमकमा हुने

विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ ।  गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी द�. . .


विराटनगरको बसपार्कमा एउटा बसमा अचानक लाग्यो आगो (तस्बिर सहित)

विराटनगर बैशाख १४, विराटनगर बसपार्कमा राखिएको एउटा बसमा आगलागी भएको छ। को १ ख ४९८९ नम्बरको बसमा अचानक आगलागी भएको थियो । बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शी मासुम अर्यालले आवर विराटनगरलाई जानकारी दिए । बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाउन सफल भएका थिए । बसम�. . .


मोरङ मै यस्तो घटना : बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ 

मोरङ, बैशाख १४। बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले न�. . .


विराटनगर विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगर, १४ बैशाख । विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने बर्ष २६ का डेनी भनिने दनिल राईले लुकाई छिपाई काठमाडौँ लैजान लागेको लागु औष�. . .


मोरङको सुन्दर हरैँचामा बोक्सीको आरोप लगाउने ४ जना पक्राउ

विराटनगर, १४ बैशाख । मोरङको सुन्दर हरैँचा ११ का दुई महिलालाई बोक्सीको आरोप लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले ति महिलालाई बोक्सीको आरोप लगाएपनि पक्राउ गरेको हो । बैशाख ११ गतेको सोही स्थानका केही पुरुष र महिलाले बोक्सीको आरोप लगाएको प्रहरीको भनाई छ । यसरी पक्रा�. . .


बिराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुँदै

विराटनगर, १४ वैशाख । नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्र. . .


विराटनगरमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर मजदुरको मृत्यु

विराटनगर, १३ बैशाख । विराटनगर महानगरपालिका–११ मा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ। ज्योति पोखरेलको घर बनाउने क्रममा शुक्रबार दिउँसो खसेर भारतीय नागरिक २६ वर्षीय रन्जित साहको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा घाइते भएका साह�. . .


सर्वोच्च अदालतद्वारा अङ्गिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन राेक

काठमााडौं, १३ बैशाख ।  सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने कार्यलाई रोकेको छ। वरिष्ठ अधिवक्ता बोर्डबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको हो। अदालतले २०५३ र २०५८ मा अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका सन्त�. . .


विराटनगरको मुटु ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म बैशाखमै डुब्यो (फाेटाे फिचर)

विराटनगर, १३ बैशाख । मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि मह�. . .