सम्पूर्ण समाचार

शनिवारिय विशेष : आरोहण गुरुकुल विराटनगरमा ‘एक चिहान’ नाटक मञ्चन गरिदै

विराटनगर, ६असोज । हामी युवाको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा नाटक एक चिहान मञ्चन गरिने भएको छ । आज शनिवारदेखि १६ गते सम्म १० दिन गुरुकुलमा नाटक एक चिहान मञ्चन गरिने भएको हो । स्व.उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण गरी मञ्चन गर्न लागिएको निर्द�. . .


ईन्धन हुँदा हुँदै किन बितरण भएनन् पम्पका ईन्धन ? विराटनगरका बन्द पेट्रोलपम्प खुल्ने थाले

प्रेम देवान । ओवी विराटनगर, ५ असोज । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरुले असोज २ गतेदेखि ट्याङकर थन्काएर बसे । विगत ४ दिनदेखि लगातार ट्याङकर थान्काएर आन्दोलित भएपछि भारतबाट आउने पेट्रोलियम पदार्थको आयातमा प्रभावित भयो । विराटनगरका आम संर्वासाधारणले चाहेको बेला �. . .


यस्ता पनि चालक, जाे आफ्नै सहकर्मीलाई जुत्ताको माला र कालाेमाेसाे दलेर महान बन्न खोजे

काठमाण्डौं, ५ असोज । सरकारले जारी गरेको कानुन चालकमैत्री नभएको भन्दै असोज २ गतेदेखि बन्दमा उत्रिएका केही व्यक्तिहरुको उदण्ड र अराजक गतिविधिले स्वयम चालकहरुकै मानमर्दन हुने काम गरेको छ । राज्यको कुनैपनि निकायमा माग पेस नगरी पर्चाका भरमा यातायात मजदुरका नाममा आन्दोलनमा उत्रिएका ति समुहहरुले सवारी चा. . .


खुर्सिदको हत्यापछि सुनसरीको भुटाहामा यसरी देखिए सुरक्षाकर्मी

  विराटनगर, ५ असोज । सुनसरीको भुटाहामा स्थानीय मुस्लिम अगुवा मौलाना खुर्सिद आलम अन्सारीको हत्यापछि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहिवार दिउँसो खुर्सिद माथि गोली हानी हत्या गरिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । सो क्षेत्रमा प्रहरीले निगरानी मात्र बढाएको छैन स्थानीयले शव नउठाएपछ�. . .


खुर्सिद हत्यापछि सुनसान रह्यो भुटाहा, प्रदेश सरकार भन्छ, ‘हामी खुल्ला सिमाको मारमा छौ’

विराटनगर, ५ असोज । सोमबार दिउँसोमा हत्या भएका सुनसरीको भुटाहाका बिद्यालय संचालक तथा प्रधानाध्यापक मौलाना खुर्सिद आलम अन्सारीको हत्याको बिषयमा अहिलेसम्म कसैले पनि चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । खुर्सिदको शव अहिले पनि उनको बिद्यालय रैयान नेशनल स्कुलको मुल गेट अगाडीबाट उठाईएको छैन । स्थानीय. . .


यस्तो पनि : भूकम्पमा मरे भनेर काजकिरिया गरिसकेका एक युवा जिउदै भेटिए

पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२ व�. . .


प्रदेश १ काे सिंचाई विधेयकमाथि समितिमा छलफल अाजपनि हुँदै

विराटनगर, ५ असोज । भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो विधेयकका रूपमा संसदमा ल्याएको सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तीनवटा संसोधनमा छलफल सुरू भएको छ । प्रदेशसभामा प्रस्तुत सो विधेयकमाथि सत्तापक्षका सांसदले दुईवटा र प्रतिपक्षबाट एउटा संसोधन परेको र दफावार छलफलका लागि प्रदे�. . .


चालक आन्दोलनले सास्ती, अान्दाेलनका कारण पेट्राेलियम पद्धार्थकाे अभाव

विराटनगर, ५ असाेज । चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि भाडाका गाडी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका हुन् । केही जिल्लामा भने प्रचारमा आएजस्तो चालकविरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई स�. . .


संघीय सरकारप्रति प्रदेश सरकारकाे सार्वजनिक रुपमै  असन्तोष  प्रकट

विराटनगर, ५ असाेज ।   एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै  असन्तोष  प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् ।  आर्थिक मामिला तथा. . .


मध्यरातमा बिराटनगरको मुख्य बजारमा यसरी चोरी भयो मोवाईल मर्मत केन्द्रमा

अावर  विराटनगर विराटनगर, ४ असोज । विराटनगर ८ सिदार्थ चोकमा रहेको एक मोवाईल रिपेरिङ्ग सेन्टरमा मध्यरातमा चोरी भएको छ । विराटनगर ८ का अभिशेक साहले संचालन गरेको न्यू अभि मोवाईल एण्ड रिपेयरङ्गि सेन्टरमा बुधबार राती चोरी भएको छ । मोवाईल पसलमा लगाएको ६ वटा ताला फोडेर चोरी भएको मोवाईल रिपेरिङ्ग सेन्टरका संच. . .


प्रहरी प्रबिधि मैत्री बन्दै, विराटनगरबाट शुरुभयो मोवाईल एप्सबाटै अपराधिक घटनाको निगरानी

प्रेम देवान/ओबी विराटनगर, ४ असोज । मोरङ जिल्लाबाट डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ गरिएको छ । प्रहरी सेवालाई प्रविधिमैत्री बनाई आमनागरिकहरुबाट प्राप्त हुने सूचनाको आधारमा तत्काल प्रहरी परिचालन गरी शान्ति सुरक्षा, आपराधिक घटना न्यूनिकरण तथा रोकथाम एवम् नियन्त्रण गर्न यस्ता् प्रबिधि अबलम्�. . .


खुर्सिद आलामको हत्यापछि सिमामा सुरक्षा ब्यवस्था कडा, सजिलै भागे अपराधी

विराटनगर, ४ असोज । खुर्सिद आलमको हत्याको विषयले मुस्लिम अगुवाहरुलाई त्रसित बनाएको छ । बिहान गोली हानी हत्या गरिएका आलमको शव अहिलेसम्म पनि उठेको छैन । जहाँ गोली हानिएको हो त्यही गाउँमा राखिएको छ । स्थानीयले प्रदर्शन गरेर स्पष्ट सरकारको धारणा नआउँदासम्म शव नउठाउने बताएका छन् । रैयन पब्लिक स्कुलका प्रध�. . .