सुनसरी, २२ मङ्सि । सुनसरीको साहेबगञ्ज नाका । सिमानामै जोडिएको छ भारतीय बजार पथ्थरदेबा । पथ्थरदेबाबाट नजिकै छ भारतको बथनाह शहर । जहाँबाट दैनिकजसो ठूलो मात्रामा सरसामान नेपाल भित्रिन्छन् । सुनसरीका पूर्वीदक्षिणी भेगका नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोगका सरसामान मात्रै होइन यस नाकाबाट दुहवी र इटह�. . .
विराटनगर. २२ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काठमाडौंमा भर्खरै सम्पन्न एसिया प्यासिफिक समिटपछि देश अर्कै मोडतिर गएको देखिएको टिप्पणी गरेका छन्। एसिया प्यासिफिक समिटले समस्त मुलुक र मुलुकवासीको शिर निहुरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले यसले परराष्ट्र माम. . .
विराटनगर, २१ मंसिर । मोरङ व्यापार सघले आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०१८ तयारी तिव्र भएको छ । प्रदेश नं १ मा आर्थिक गतिबिधि बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ६ गतेदेखि १४ गतेसम्म विराटनगर २ शङ्करपुरमा विराट ट्रेड एक्स्पो �. . .
विराटनगर, २१ मंसिर । सुस्त श्रवण शक्ति भएका बहिरा ब्यक्तिको सहजताका लागि विराटनगर महानगरले आगामी बर्षको नीति तथा कार्यक्रममा विषेश कार्यक्रम ल्याउने भएको छ । बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार विराटनगरमा आयोजित आँठौ साधारणसभामा बोल्दै महान. . .
विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार बिद्यार्थीको पढाई नै अबरुद्ध भएको छ । क्याम्पसले सुचना जारी गरी आज एकदिनको विहानी र दिवा दुबै सत्रको पढाई नहुने जनाए अनुसार पढाई प्रभाबित भएको हो । तर यसको बिद्यार्थीले विरोध गरे�. . .
विराटनगर,२१ मङ्सिर । दक्ष जनशक्तिको अभावमा विराटनगरको कोशी अञ्चल अस्पतालमा रहेको करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ सञ्चालन हुन सकेको छैन । उक्त मेशिनले शरीरमा एचआईभी भाइरस कतिको मात्रामा छ भनी जाँच्छ । मेशिन आएको ४ महीना भयो । एक करोडको लागतमा नेपाल सरकारले लगानीमा मेशीन किनिएको हो । मेशिन सञ्चालन �. . .
विराटनगर, २१ मंसिर । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रामोरेजगारदाता सम्पर्क बिहिन भएका छन् । मोरङ जिल्लामा परियोजनाको लागि नियुक्ति गरे रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहिन भएपछि १४ जना कर्मचारी श्रम कार्यालय पुगेका हुन् । कर्म. . .
विराटनगर, २० मंसिर । विराटनगर ७ स्थित हनुमानदास रोडमा अहिले नाला बनाउने कार्य धमाधम भईरहेको छ । आशिष कन्ट्रक्सनले निर्माणको जिम्मेलिएको विकासको काम झारो टार्ने खालको भएपछि स्थानीय बिरोधमा उत्रिए । नाला बनाउने काममा चरम लापारबाही भेटिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले विरोध मात्र हैन, बन�. . .
विराटनगर, २० मङ्सिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्ज�. . .
प्रेम देवान । विराटनगर, २० मंसिर । विराटनगरको पहिलो सुपर मोर्कट नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ । विराटनगरमा एक पछि अर्को गर्दै ठूला सपिङ महल संचालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकेर नेपाल बजार बन्द हुने अबस्थामा पुगेको हो । उपभोक्ताको आकर्षण नयाँ महल तर्फ तानिएपछि ८ बर्ष पुरानो नेपाल बजार बन्द �. . .
विराटनगर, २० मंसिर । विराटनगर १४ मा रहेको स्नातकोत्तर ( डिग्री क्याम्पस) को खेल मैदानमा निर्माण सामाग्री राखेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पसको रुपमा रहेको स्नातकोत्तर ( डिग्री) क्याम्पस विराटनगर मातहतमा रहेको छात्रावासको प्राङगणमा निर्म. . .
बिराटनगर मङ्सिर २० , बिराटनगरको एक स्कुलको बस मंगलबार पुष्पलाल चोकमा दुर्घटनामा पर्यो । बिराटनगरको अरनिको स्कुलका बस चालक सुनिल ताम्राकारले चलाएको को १ क १४२० नम्बरको बस दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा चालक ताम्राकारले मादकपदार्थ सेवन गरेको पाइएको थियो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद. . .