प्रेम देवान विराटनगर २६ मंसिर । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय झापाले सकुशल उद्दार गर्न सफल भएको छ । ७ वर्षीय बालक महफुज आलम गत मंसिर गते २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै झापा प्रहरीले बालकको सक�. . .
बिराटनगर मंसिर २६ । बिराटनगरमा अहिले धेरै स्थानमा विकास निर्माणका काम भइरहेका छन् । कति ठाउमा योजना अनुसारको काम नभएको तथा काम गुणस्तरीय नभएको जनगुनासो आइरहेको बेला बिराटनगर महानगरपालिकाले अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । बिराटनगरका मेयर भिम पराजुलीसहित नगरका बिभिन्न स्थानमा बनेका कालो. . .
विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभराको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ । बरब. . .
विराटनगर, २६ मंसिर । विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी . . .
प्रेम देवान विराटनगर, २५ मङ्सिर । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगरका सृजयसँगै फाईनलमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी, टिम अभया सुब्बाबाट कुश�. . .
प्रेम देवान विराटनगर २५ मंसिर । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित विराटनगरमा आयोजना हुन लागेको क्यान इन्फोटेक मेलामा स्पोन्सर बुकिङ्ग जारी रहेको छ । कम्युटर एसोसिएसन महासंघका (क्यान) मोरङ शाखाले आगामी पुस १९ गतेदेखि २३ गते सम्म आयोजना गर्न लागेको ईन्फो�. . .
विराटनगर मङ्सिर २५ , बिराटनगरमा केहि दिन अघि मात्रै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाएको अभियोगमा चालक पक्राउ परेको खबर सेलाउन नपाउदै अर्को घटना सार्वजनिक भएको छ । विराटनगरबाट प्रहरीले आज स्कुल बस सहित चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगरको नमुना विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको �. . .
बिराटनगर मङ्सिर २५ । दमक चोकमा आज दिउँसो भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नातामा बाबुछोरा हुन् । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा रहेका बाबुछोरालाई भारतीय नम्बर प्लेट�. . .
रत्नप्रसाद आचार्य धरान, मङ्सिर २५, सुनसरीको इनरुवा नगरपालिकाका निमित्त कार्यालय प्रमुख इन्जिनियर इन्द्रानन्द साहमाथि कुटपिट गर्ने राजपाका जिल्ला सदस्य राजिव मेहता पक्राउ परेका छन्। मंगलबार महेन्द्र राजमार्गको एकसय ५ फिट मापदण्ड भएको घरनक्साको विषयमा विवाद उत्पन्न हुँदा मेहताले साहमाथि कार्य�. . .
बिराटनगर मङ्सिर २५ , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने. . .
इटहरी मङ्सिर २५ , सुनसरीको इटहरी १० मा रहेको एक उद्योगमा आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको र अहिले आगो निभाउने प्रयास भइरहेको छ । उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकल�. . .
विराटनगर, मंसिर २५। विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित क्रिकेट प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएक. . .