सम्पूर्ण समाचार

नेपालबाट गहुँको विउ तस्करी, विराटनगरकाे रानीमा सशस्त्रले बरामद गर्यो २५ बोरा बिउ

विराटनगर, १८ मंसिर । नेपाली कृषकले गहुको बिउ पाउन मुस्किल परिरहेको बेला भारत तर्फ बिउ तस्करी हुने गरेको पाईएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणमा गहुँको बिउ नियन्त्रणमा लिएपछि सिजनमा बिउ तस्करी हुने गरेको पाईएको हो । सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा २५ बोरा गहुँको बिउ बराम�. . .


विराटनगरले जन्माएकाे खेलाडी, उसुमा चम्कँदै डोम समुदायकी एलिजा

विराटनगर, १८ मङ्सिर ।  मधेसी दलित भनेर चिनिने डोम समुदायमा जन्मिएकी एलिजा मरिक १७ वर्षकी भइन्। अति नै पिछडिएको अल्पसंख्यक समुदायमा जन्मिएकी एलिजा उसु खेलाडी हुन्। उसु खेलमै आफ्नो भविष्य खोज्ने क्रममा चम्किँदै गएकी एलिजा पछिल्लो समय नेपालमा मात्र नभई, भारतमा समेत चर्चित बनेकी छन्। तीन वर्षको छोटो खेल. . .


प्रदेश १ सरकार विस्तार हुँदै, महिलाको प्रतिनिधित्व हुने – मुख्यमन्त्री राई

विराटनगर, १७ मङ्सिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। उनले कामको चापको हिस�. . .


चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई प्रतिनिधिसभाका सभामुख महराकाे आग्रह

विराटनगर,१७ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानून बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले ढिलोमा पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।विराटनगर विमानस्थलमा सोमबार स्थानीय �. . .


विराटनगरको बाल आश्रमका बालबलिकाको यस्तो प्रतिभा

विराटनगर, १७ मंसिर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनका बालबालिकाले आफू भित्र भएका प्रतिभा देखाएका छन् । मञ्जिना मुभिज क्रिएशन र मिस नेवाः कोशीले आयोजना गरेको लिटिल च्याम्स प्रतियोगितामा बालबालिकाहरुले आफू भित्र लुकेको प्रतिभालाई अजागर गरेका हुन् । लिटिल च्याम्स प्रतियोगितामा बाल सेवा. . .


झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायीहरू आफैँ सक्रिय , सम्भब होला त अभियान?

दमक, मङ्सिर १७ गते । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकार�. . .


तेह्रथुमका स्थानीय तहमा गाडी मोह ,खर्चिए सात करोड बढी गाडी खरीदमा

तेह्रथुम मङ्सिर १७ । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्�. . .


पर्यटन : इलामको अन्तुमा पर्यटकको चाप तर पूर्वाधारको अभाव

गंगा पराजुली  पशुपतिनगर, मङ्सिर १७ । इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्�. . .


पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर मङ्सिर १७ । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र . . .


अपांगता दिवस बिशेष : झाेराहाटका सरोजकाे हातखुट्टा चल्दैन- राम्ररी बाेल्दैनन्, पढाएको सुनेकै भरमा जान्दछन्

विराटनगर, १७ मंसिर । कक्षा ३ मा अध्यनरत सरोज सरदार एक यस्ता बालक हुन जो पर्ढाइमा निकै नै तेज छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । तर उनको न हात चल्छ न खुट्टा नै । उनलाई हरेक दिन आफ्ना साथिहरुले झोराहाटमा रहेको रबी आधारभुत बिद्यालयमा ल्याएर छाड्छन् । उनि लेख्न पनि सक्दैनन्, न बोल्न नै सक्छन उनि सुनेकै भरमा �. . .


सिण्डिकेट :विराटनगरमा रहेको पुर्ब नेपाल यातायात समितिका ५६ जना कर्मचारी अन्यायमा

बिराटनगर, १७ मंसिर । सरकारले यातायात क्षेत्रको सेण्डिकेट खारेज गरेपनि त्यसको उचित व्यवस्थापन नगर्दा वर्षौदेखि सोही क्षेत्रमा काम गर्दै आएका कर्मचारीको बिचल्ली भएको छ । सरकारले गत साउनदेखि यातायात क्षेत्रक सिण्डिकेट खारेज गरेपनि सम्पत्ती र कामदार कर्मचारीहरुको दायित्व ख्याल नगर्दा पूर्व नेपाल या. . .


मोरङको ईटहरामा अनौठो सर्प भेटियो, सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङ (इटहरा)१७ मंसिर । मोरङको ईटहरामा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्नेको भिड लागेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयले नागदेवताको �. . .