विराटनगर, ६ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । अाज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनतामा निराशा छाउँद�. . .
स्थान– विराटनगर विमानस्थल । मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे । कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ । काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँ. . .
इनरुवा, रासस । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आर. . .
विराटनगर, ६ मंसिर । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लीम अगुवाहरुले बन्द गराएका छन् । उनीहरुले पुर्ब बाट पस्चिम जाने सवारीका साधनहरु संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुन�. . .
विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेक. . .
विराटनगर, ५ मंसिर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता �. . .
प्रेम देवान । विराटनगर, ५ मंसिर । सुन्दरी प्रतियोगिता गर्ने आयोजकहरुले विजेताहरुलाई हत्तपत पुरस्कार दिन आनाकानी गर्ने गरेको पाईन्छ । पुरस्कार जितेर पनि आफूले जितेको पुरस्कार पाउन आयोजकसँग बर्षौदिन कुर्नुपर्ने बाध्यता छ । पुरस्कार दिए पनि एक लाख वा बढीमा दुई लाख दिएर टार्ने गरेका धेरै उदाहण छन् �. . .
विराटनगर, ५ मंसिर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । जन्म जयन्तीको अवसरमा आज विराटनगरमा पनि मुस्लिम समुदायले धार्मिक झांकीसहित वृहत ¥याली निकाली नगरपरिक्रममा गरेका हुन् । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम �. . .
विराटनगर, ५ मङ्सिर । सुनसरीको दुहवी नगरपालिका–९ सोनापुरको छाताबेलीस्थित जयबाबा इँटा उद्योग अगाडि मोटरसाइकलमा आएका २ जनाको गोली प्रहारबाट ज्यान गएका फिदा हुसेनको हत्या घटनाले सुनसरीमा थप तरङ्ग ल्याएको छ । केही महिना अगाडि मात्र हत्या भएका खुर्सिद आलमको हत्यासँग बुधवारको घटनालाई कतिपयले जोडेर हेर. . .
अमर काफ्ले इनरुवा मङ्सिर ५ । सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ९ छाताबेलीमा अज्ञात समूहले चलाएको गोली लागि स्थानीय फिदा हुसेनको मृत्यु भएको छ । बिहान मर्निङ वाकको क्रममा रहेका जय बाबा इटा उद्योगका सुपरभाइजर ५० वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेका हु. . .
बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीका फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सुनसरी प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनास्थल दुहबी–९ को जयबाबा इँटा उद्योग आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सात जना व्यक्ति पक्राउ गरिएको इला�. . .
बिराटनगर मङ्सिर ५ , प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । आउदो शनिबार विहान पहिलो माउन्टेन फ्लाइट गर्ने टुंगो भएको छ । धेरै बर्ष पहिलेदेखिको प्रयत्न सफल. . .