सम्पूर्ण समाचार

आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै

विराटनगर, २७ भदौ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन. . .


रंगेलीको मुहार फेरिने योजनाको काम कमशल, नाली बनाएको एक महिना नहुँदै भत्कियो

रविन्द्र बराल, रंंगेली, २६ भदौ । मोरङको रंगेली नगरपालिका ७ अस्पताल चौक नजिकै निर्माणकोे काम धमाधम भएको जस्तो देखिन्छ । तर त्यही बनाउँदै गरेको नाला पनि भत्किएको छ । नाला वनाउने काम सुरु गरेको एक महिना भयो तर काम कमशल छ । नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा पनि कम भएको कारण नाला भत्किएको स्थानीयक. . .


विराटनगरका युवा सुमन प्रसाईद्धारा जन्मदिनको खर्च कटाएर बाढी पिडीतलाई राहत प्रदान

विराटनगर, २६ भदौ । अधिकांश मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर ३ तारे होटल तथा रेष्टुराँमा जन्मदिन मनाउँछन् । तर विराटनगरमा यस्ता व्याक्ति पनि भेटिए जसले आफ्नो जन्मदिन मनाउने पैसाले बाढी पिडीतलाई रातह प्रदान गरेर उदाहरणीय काम गरेका छन् । विराटनगर १० का सुमन प्रसाइले जन्मदिनको अवसर विराटनग ८ मा रह�. . .


विराटनगरको नोबेल अस्पतालमा उपचार्रार्थ एक बिमारीमा ‘लेप्टोस्पाइरोसिस’ रोग देखियो

बिराटनगर भदौ २६ , मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण फेरि देखा परेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो। अस्पतालका अनुसार रंगेली नगरपालिका–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको हो। यो रोगबा�. . .


कानेपोखरीको छधारेमा यात्रुबहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू ४ घाईते….

प्रेम देवान विराटनगर २६ भदौ । पूर्वपस्चिम लोकमार्गमा आज विहान सवारी र्दुघटना हुँदा १ को मृत्यू ४ जना घाईते भएका छन् । मंगलबार विहान १०ः ३० बजेको समयमा मोरङ कानेपोखरी गाउपालिका ७ छधारे स्थित पुर्व पश्चिम लोक मार्गमा यात्रु बहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू भएको छ । पश्चिमबाट पूर्व तर्फ �. . .


विराटनगरको पाञ्चाली मोडमा आज सवारी दुर्घटनामा एक महिलाको घटना स्थलमा मृत्यु ,बाबुछोरी घाईते

प्रेम देवान विराटनगर २६ भदौ । विराटनगर ९ पाञ्चाली मोड स्थित बसपार्क दक्षिण कोशी राजमार्गमा आज विहान ११ बजेको समयमा सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् । महेन्द्रचौक देखि जोगबनी तर्फ जादै गरेको ज्च् छछी ज्ञद्धज्ञढ नम्बरको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै ग�. . .


भारतिय ट्रकको ठक्करबाट विराटनगरको पान्चालीमा एकजनाको मृत्यु, २ जना घाईते

  विराटनगर, २६ भदौ । बिराटनगरमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को ५ प ३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एजनाको ज्यान गएको हो भने दुई जना घाईते भएका हुन् । मंगलवार बिहान करिब ११ बजेको कोशी राजमार्ग अन्तरगत महेन्द्रचोकमा ठक�. . .


बदलिँदो सामाजिक पारिवारिक परिवेशका कारण जेष्ठ नागरिक एक्लिने खतरा

विराटनगर, २६ भदौ । प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण सृजना गर्नु तिनै तहका सरकारको साझा दायित्व भएको बताएका छन् । विराटनगर–१ स्थित विष्णुमाया सामुदायिक भवनको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उनले बदलिँदो सामाजिक प�. . .


एक नम्बर प्रदेश सरकार अन्यौलमा, कृषि ज्ञानकेन्द्र संचालनमा ल्याउने बिषय मुख्यमन्त्री कार्यालयमा अड्कियो

विराटनगर, २६ भदौ । जिल्ला कृषि विकास कार्यालय धनकुटाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद बिडारीले ठाडो हाजिर गरेको २ महिना बित्यो । जिल्ला स्थित कार्यालयहरु खारेजीमा परेसँगै उनले हाजिरी रजिष्टरमा हाजिर त गर्न पाएका छैनन् उनले तलव पनि नपाएको २ महिना पुग्न लागेको छ । जिल्ला कृषि विकास कार्यालय खारेज �. . .


बिराटनगर बजार शनिबार बन्द नगर्न प्रदेश सभामा आवाज उठ्यो

विराटनगर, भदौ २५, शनिबार बिराटनगर बजार बन्द हुने गर्दछ  । बिराटनगर बजारमा चहलपहल शनिबार हुने भएपनि बजार बन्द भएर सर्वसाधारण मारमा परेको र शनिबार बजार बन्द नगर्न बीचबीचमा कुरा पनि उठ्दै आएका छन् । यस्तै , प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभाकी सांसद बसन्तीदेवी यादवले शनिब. . .


जोगवनीमा लागुऔषध प्रयोग गर्न जानेलाई प्रहरीले दिनभर निगरानीमा राख्ने

विराटनगर, २५ भदौ । नेपालबाट जोगवनी लागुऔषध प्रयोग गर्न जाने दुव्र्यसनीलाई प्रहरीले अब दिनभरी निगरानीमा राखेर अभिभावकको जिम्मा लगाउने भएको छ । पछिल्लो समय सिमावर्ती भारतमा लागुऔषधको प्रयोगकर्ता बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले सोमबारबाट तीन महिने लागु औषधअपराध बिरुद्धको अभियान शुरु गरे. . .


दुई छोरा सहित आत्माहत्या प्रकरण ः नावालक २ छोरासँगै आमाले किन गरिन आत्माहत्या ? प्रहरी र स्थानियवासी यसो भन्छन्..

विराटनगर २५ भदौ । मोरङको बुढीगंगा गाउँपालिका २ अमाही भन्ने ठाउँकी एक महिलाले दुई छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि सोमबार आफूले पनि आत्महत्या गरेको खुलेको छ । छोराहरु १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्�. . .