सम्पूर्ण समाचार

प्रदेश सभामा सुशासन बिधेयकमा छलफल शुरु–‘मुख्यमन्त्री आफैले बिगार गरे कार्वाही के ?’

विराटनगर, ३१ भदौ । एक नम्बर प्रदेश सभामा प्रदेश १ को सुशासन गर्न बनेको बिधेयक २०७५ माथि शैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिधेयकको बारेमा प्रस्ताव राखेका थिए । प्रस्तावको बिषयमा शैद्धान्तिक छलफल शुरु भएको हो । छलफलको क्रममा ७ जना सांसदहरुले सुझाव दिएका छन. . .


साँढे ३३ किलाे सुन तस्करी प्रकरण- उच्च अदालत विराटनगरद्वारा डिएसपी केसी रिहा

विराटनगर, ३१ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका डिएसपी प्रजित केसी उच्च अदालत विराटनगरद्धारा सादा तारेखमा रिहा भएका छन् । केसीले सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि. . .


विराटनगरबाट मुख्यमन्त्रीले यसरी विदाई गरे, एसियन च्याम्पियनसिप फुटबल खेल्ने राष्ट्रिय टोलीलाई ( फोटो फिचर सहित )

प्रेम देवान/ अाेबी विराटनगर, ३१ भदौ । भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार. . .


विराटनगरका महिला मानव अधिकारकर्मीहरुले बलात्कार विरुद्ध कालो पट्टि बाधेर संसद भवन अगाडी यसरी दिए धर्ना

प्रेम देवान विराटनगर ३१ भदौ । महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले विराटनगरमा रहेका एक नम्बर प्रदेश संसद भवन अगाडी बसेर धर्ना दिएका छन् । पछिल्लो समय बढ्दै गएका बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरुको सत्य तथ्य छानविन हुनुपर्ने माग राख्दै महिला मानव अधिकार रक्षकहरुको. . .


बिराटनगर मै संस्थानको पानी खाइसक्नु छैन,लेदो पानी पिउन बाध्य

अनिल श्रेष्ठ विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् । पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदै�. . .


६ लेन सडकको नाली निर्माणमा चरम लापरवाही, विराटनगरमा हिलो र बर्षाको बिचमा निर्माण

विराटनगर, ३१ भदौ । बिराटनगरका अधिकांश ६लेनको काम झारा टार्दै गरी निर्माण भएको पाईएको छ । एकातिर झमझम झरी परिरहेको छ भने र्को तर्फ त्यही झरीका बिचमा काम हुनुले त्यसको टिकाउको बारेमा गम्भिर प्रश्न उब्जिएको छ । हरेक राती पानी पर्ने अनी दिउँसो सिमसिम पानीले पछिल्लो १५ दिन सर्बसाधारणको दैनिकी निक्कै कष्टक. . .


विद्यालयलाई डस्टविन बाँड्दैमा विराटनगर सफा होला त ?

विराटनगर ३० भदौ । विराटनगर महानगर भित्रका ७५ वटा सामुदायिक विद्यालयहरुलाई फोहर संकलनका लागि डस्टविन प्रदान गरिएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डस्टविन वितरण गरिएको हो । विराटनगरका संस्कृत पाठशाला, मदर्सा तथा सामुदायिक विद्यालय�. . .


निर्मला पन्तको न्यायलागि विराटनगरमा नागरिक यसरी देखिए सडकमा

विराटनगर, ३० भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा उनको परिवारको न्यायको लागि मुलुकभर यतिबेला आवाज उठिरहेको छ ।  देशका हरेक शहरमा यतिबेला बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि शनिबार प्रदर्शन भएका छन् । विराटनगरमा पनि ‘निर्मला पन्तको समर्थनमा याय म�. . .


विराटनगरका उद्योगीको उत्पादन गुडलाइफ बिस्कुटमा गुणस्तरहीन कच्चा पदार्थ

विराटनगर, ३० भदाै ।  विराटनगरका ख्यातीप्राप्त उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादित बिस्कुट ‘गुडलाइफ’ मा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग हुने गरेको खुलासा भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटन. . .


शनिवार बिशेष : नाटकमा जम्दै माेरङका स्कूले विद्यार्थी, नाटक सिक्ने देखि सिकाउने सबै विद्यार्थी

विराटनगर, ३० भदाै ।  नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेख. . .


यसरी जोडिदैछन् मोरङका दक्षिण भेगका साना सडक राजमार्गसँग

विराटनगर, ३० भदौ । सम्झौता अघि नै निमार्ण कार्य पुरा गर्ने तयारीको साथ दक्षिणी क्षेत्रमा सडक निर्माणको काम शुरु भएको छ । रमण भूमी जेबी कन्र्टक्सनले मोरङको दक्षिण सिमा नाका हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने खडक निमार्ण काम धमाधम भएको हो । दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा . . .


विराटनगरका उद्योगीको टोली बिजनेश कन्फ्रेन्समा सहभागी हुन आज चीन जाँदै

विराटनगर, ३० भदौ । उद्योग संगठन मोरंग एक प्रतिनिधी मण्डल भाद्र ३० गते चीनको छेन्दुमा हुने सिचुवान साउथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन टोली जाने प्रस्थान गर्ने भएको छ । संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, का�. . .