सम्पूर्ण समाचार

विराटनगर बसपार्कमा हिँड्दा हिँड्दै महिलाले बच्चा जन्माईन्, स्थानीयको सहयोगले सुत्केरी अस्पतालमा

                                                                                तस्विर: सन्तोषी श्रेष्ठको फेसबुकबाट विराटनगर १६ असार । सोमबार बिहान ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार । बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपड. . .


प्रदेशसभामा विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर,१६ असार ।   प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको विनियोजित बजेट माथिको छलफल समाप्त भएको छ। साेमबारकाे छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद सन्जाकुमारी दनुवारले सरकारप्रति तिखो व्यं. . .


प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान

विराटनगर, १६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गर्नुभएको हो । प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीक�. . .


ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा ३ को मृत्यु ७ जना घाइते

सिरहा १६ असार । सिरहाको लहान नगरपालिका ११, पडरियामा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा गोलबजार नगरपालिकाका ३५ वर्षिय गणपति महरा, वरियारपट्टि गाउँपालिकाकी ६० वर्षिया बचियादेबी राम र धनगढिमाइ नगरपालिका ९ की ४५ वर्षिया बुनुमाया लामा छ. . .


किरण लामा विराटनगरको पुष्पलाल चोकबाट पक्राउ परे

विराटनगर, १६ असार । मोरङ प्रहरीले २ दिनदेखि खोजी गरिरहेका विराटनगरका किरण लामालाई पक्राउ गरेको छ । विराटनगरको बरगाछीमा दुर्घटना गराइ फरार भन्दै प्रहरीले शनिबार रातीदेखी नै खोजी कार्य गरिरहेको थियो ।   [caption id="attachment_89077" align="alignnone" width="608"] किरण लामा[/caption] मोरङ प्रहरीको विशेष टोलीले गोप्य सुचनाको आाधारमा विराटन�. . .


आवर विराटनगर ८ औ बर्षमा प्रवेश, अनलाईन ब्यापारका लागि ओबी पसल संचालनको तयारी

विराटनगर, १६ असार । ओबी मिडिया प्रा.लि.ले आफ्नो स्थापना दिवस भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । आवर विराटनगरक ७ बर्ष पुरा गरी ८ बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी आगामी दिनमा योजना समेत अघि सारेको छ । आगामी दिनमा ओबी मिडियाले अनलाइन सपिङ्गको लागि ओबी पसल संचालन गर्ने तयारी थालिएको ओब�. . .


नेपाल-भारत व्यापारमा जोगबनी प्रशासनको अवरोध, स्थानीय प्रशासनको परिपत्रले व्यवसायी समस्यामा

विराटनगर, १६ असार । सीमावर्ती भारतीय बजार फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले नेपाल–भारत पारवहन सन्धि र बिबिआइएन (बङ्गलादेश–भूटान–भारत–नेपाल) पारवहन सन्धि विरूद्ध जोगबनी-विराटनगर नाकाबाट आवतजावत गर्ने मालबाहक सवारीलाई अवरोध गरेको छ। कार्यालय अनुमण्डल पदाधिकारी, फारबीसगञ्जका नाममा मे २२ त. . .


संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा १६ असार । संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्र�. . .


२० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख ठग्ने प्रधानाध्यापक पक्राउ

काठमाडौं १६ असार । २० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठग्ने प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानाध्यापक ४३ वर्षीय अनिल कुमार ठाकुर छन् । उनले पर्सा र रौतहटका जिल्लाका २० जनालाई शिक्षक �. . .


प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी प्रेमी सहित पक्राउ

काठमाण्डौ १६ असार । भक्तपुरको चाँगुनारायण ७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी इश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीसहित च�. . .


विराटनगरमा सेप भारतीय शैक्षिक मेला आजदेखि, मेलामा बाल गायक प्रितम आउने

विराटनगर, १५ असार । विराटनगरमा १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिनसम्म हुने भएको हो । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्. . .


विराटनगरका ‘प्लस टु’लाई भ्याई नभ्याई, विद्यार्थी भन्छन् ‘जुन कलेज राम्रो त्यसैमा पढिन्छ’

प्रेम देवान विराटनगर १६ असार । विराटनगर ४ ईक्राईकी समिक्षा चौधरी आईतबार हातमा कलेजको जानकारी मुलक सामाग्री फाईल लिएर घुम्दै थिईन् । उनको हातमा विराटनगरका दुईवटा नाम चलेका कलेजको सामाग्रीहरु थिए । हामीले उनलाई सोध्यौँ, ‘तपाई कहाँ गएर आउनु भएको ? उनले सहजै जवाफ दिईन् ‘साथीहरुसँग कलेजको बारे बुझ्न भने�. . .