सम्पूर्ण समाचार

साढे ३३ किलो सुनपत्ता लागिसकेको छ, सुन तस्करी र हत्या मुद्दा प्रतिवादीको तर्फबाट बहस आजदेखि हुने

विराटनगर, ३० बैशाख । सुन तस्करी प्रकरणमा मुख्य प्रमाणका रुपमा खोजी भईरहेको साढे ३३ किलो सुन सहित करिब ४ हजार किलो सुन बारे पत्ता लागिसकेको बिशेष अनुसन्धन समिति श्रोतले जनाएको छ । समितिका एक सदस्यले तस्करीको सुन र त्यसको किनबेचमा संलग्नहरु पत्ता लागिसकेको दाबी गरेका हुन् । ‘गालेको वा ढालेको जुनसुकै अ�. . .


विराटनगरमा ‘ज्येष्ठ नागरिक ग्राम’को तयारी, छलफलमै लाखौँको कबोल

विराटनगर । २९ वैशाख । ज्येष्ठ नागरिकहरुको दिघो व्यवस्थापन गर्न नीजि तथा सरकारी दुवै स्तरबाट जेष्ठ नागरिक ग्राम स्थापनाको लागि पहल शुरु भएको छ । नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको ज्येष्ठ नागरिकको व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा जेष्ठ नागरिक ग्रामको आबस्यकता रहेकोले �. . .


सन्दिप लामिछानेले अाज दिल्लिकाे टिमबाट अाइपिएल खेल्ने

अाइपिएलमा छनाैट भएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अाज प्लेइगं ११ मा छनाैट भएका छन् । उनले भारतिय टाेलीका कप्तान विराट काेहलीकाे टाेली राेयल च्यालेन्जर बैंगलाेर विरूद्ध दिल्लि डेयरडेभिल्सका तर्फबाट खेल्नेछन् । अहिले जारी खेलमा बैंगलाेरले टस जिति पहिले बलिगं राेजेकाे छ । युवा कप्तान श्रे�. . .


विराटनगरमा प्रदुषण जाँच नगरी सवारी गुड्न नपाउने, लाईसेन्स नविकरण बिराटनगरबाटै

विराटनगर,२९ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमति पत्र नविकरण जस्तो सहज कार्यमा सेवाग्राहीले वेहोर्नु परेको दुःख कष्टको अव अन्त्य भएको वताएका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगर खारजीवाट चालक अनुमति पत्र (स्मार्ट लाईसेन्स) नविकरण कार्यको आज �. . .


नेपालको २ दिने राजकीय भ्रमण सकेर मोदीस्वदेश फर्किए

काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् शुक्रबार जनकपुर हुँदै नेपाल आएका मोदी सोही विमान चढेर शनिबार अपराह्न दिल्ली प्रस्थान गरेका हुन् । मोदीलाई त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थल प�. . .


विराटनगरको एभरेष्टले ३५ करोडको लागतमा सुबिधासम्पन्न शैक्षिक भवन बनाउँदै

विराटनगर, २९ बैशाख । विराटनगरमा रहेको एभरेष्ट बोर्डिङ स्कुलले भौतिक पुर्बाधारमा अब्बल बनाउन भौतिक पुर्बाधारमा ठुलो लगानी थालेको छ । गुणस्तरिया शिक्षामा ख्यातिप्राप्त बिराटनगरको एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो सुबिधा सम्पन्न भवन निर्माणको काम शुरु गरिसकेको छ । अबको अढाई बर्ष भित्र निर्माण सम्पन्न �. . .


संखुवासभाको अरुण तेश्रो काठमाडौँमा शिलान्यास ,१ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने

काठमाडौं, २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीले स्विच थिचेर बहुप्रतीक्षित जलविद्युत आयोजना अरुण तेस्रोको शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार साँझ काठमाडौंबाटै स्विच थिचेर आयोजनाको शिलान्यास गरेका हुन् । दुव�. . .


गच्छदारले भने, ‘भारतीय प्रधानमन्त्रीको भ्रमणवाट सम्वन्ध प्रगाढ हुन्छ ’

विराटनगर,२९ बैशाख । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपालक भ्रमणवाट दुई देशवीचको एतिहासिक सम्वन्ध अझ प्रगाढ हुने वताएक्ँ छन्् । विराटनगरमा पत्रकारसँग कुरागर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सांस्कृतिक र धार्मि�. . .


अब परिणाम देखिनेगरी काम नगरे गैससलाई प्रदेश सरकारले कानुनी कार्वाही गर्ने

सुनिता अर्याल विराटनगर, २८ वैशाख । प्रदेश नागरिक सम्मेलन तथा गैसस महासंघ प्रदेश नं १ को समितिको प्रथम अधिवेशन विराटनगरमा शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सम्मेलन तथा अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी संस्थाले जनतालाइ प्रदेशको आर्थिक सम्वृद्धिमा क्रियाशिल बनाउन काम गर्नु पर्ने . . .


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचार सहित)

काठमाडौं, २८ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान 'गार्ड अफ अनर' प्रदान गरिएको छ ।  शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो । यसअघि  पाकिस्तानी प्रधानमन्. . .


ग्रामथान गाउँपालिकाको वडा नम्बर १ लाई एक बर्षमा बालमैत्री बनाईने प्रतिबद्धता

विराटनगर, २८ बैशाख । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीले वालविवाह रोक्दै बालमैत्री वडा अभियान सुरु गरेको छ । वडा कार्यालयको पहलमा वडा बाल संरक्षण सम्बद्र्धन समितिको आयोजनामा लखन्तरीमा शुक्रबार र्यालीसहित सामुहिक हस्ताक्षर गराइ अभियानको शुभारम्भ गरिएको हो । वडा कार्यालयबाट निस्किएक�. . .


साढे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरण-ईजलाशमा प्रतिवादी वकिलले प्रमाण देखाउन रोके

विराटनगर, २८ वैशाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बिहिवारबाट शुरु भएको बहसमा सरकार वादीको तर्फबाट बहस सकिएको छ । जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा भएको बहसमा सरकारी पक्षले ईजलाश समक्ष नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरेका छन् �. . .