सम्पूर्ण समाचार

विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने ढाटमा शंकास्पद बस्तु फेला, बम भएको आशंका

विराटनगर, १३ जेठ । मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै �. . .


प्रदेश १ को चौथो अबिधेशन आजदेखि शुरु हुँदै, सत्तारुढ नेकपा संसदीय दलद्धारा बजेट बारे छलफल

विराटनगर, १३ जेठ । प्रदेश १ सभाको चौथो अधिवेशन आजदेखि सुरु हुदैछ । दिउ“सो १ बजेकालागि प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले बजेट अधिवेशन आव्हान गर्नुभएको हो । आईतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख प्रा.डा तुम्बाहाङले पठाएको अधिवेशन आव्हानक�. . .


विराटनगरमा रहेको बाग्मती प्लाष्टोटेकका मजदुर आन्दोलित, राज्यले तोकेको सेवा सुबिधाको माग

प्रेम देवान विराटनगर, १२ जेठ । विराटनगर १३ मा रहेको बाग्मती प्लाष्टोटेकमा कार्यरत श्रमिक आन्दोलित भएका छन् । सरकारले तोके अनुसारको सेवासुविधा नदिएको भन्दै उनीहरु हड्तालमा उत्रिएका हुन् । बाग्मती प्लाष्टोटेक ईडष्ट्रिज प्रा.लि.ले सरकारले तोके बमोजिमको तलव नदिएपछि आईतबारदेखि अनिस्चतकालिन हड्तालम�. . .


विराटनगरका बौद्धिक करोडपती विजेता राजिव जैनलाई (पुसम) को सम्मान

विराटनगर १२ जेठ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट(पुसम) क्याम्पसले आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्या�. . .


अपडेट : विराटनगरको शनीमन्दिर नजिकै अलकत्रा बोकेको ट्रकमा आगो लाग्यो (फोटो फिचर)

विराटनगर, १२ जेठ । विराटनगरको बरगाछि महेन्द्रचोक सडकखण्ड सडक कालोपत्रे गर्ने क्रममा ट्रकमा आगो लागेको छ । शनिमन्दीर नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अबस्थामा ट्रकमा आगजनी भएको हो । ना १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला. . .


धरानमा दिउँसै गोली प्रहार गरी लुटपाट, जीवन विकासका कर्मचारीबाट ४ लाख १० हजार लुटियो

सुनसरी, १२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका साउनेमा लुटेरा समूहले गोली प्रहार गरी एक जनाको साथबाट ४ लाख लुटेका छन् । आज दिउँसो हतियारधारी समूहले जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटेर लगेका हुन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क. . .


बिराटनगरमा जब सडकमा रहेको ट्रकमा अचानक आगो लाग्यो (तस्बिर सहित)

बिराटनगर जेठ १२ , बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा   बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले  बताएका छन् । बिराटनगर महानगरपालिका�. . .


कोशी अञ्चल यातायात कार्यालय : दलालहरूले एकाधिकार जमाउँदै , दैनिक सेवाग्राहीलाई सास्ती

धनबहादुर पुरी धरान , जेठ १२ , सेवाग्राहीको अत्यधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय २९ वर्षदेखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यायातात कार्यालय सवारी शाखा र लाइसेन्स शाखा लामो समयदेखि पार्किङ नै नभएको भाडाको घरमा बस्दै आएको छ । जसका कारण कार्यालयले मात्र हैन दैनिक सेवाग्राही�. . .


धरानमा जीवन विकासका कार्मचारीमाथि दिउसै गोली प्रहार , नगद लुटियो

बिराटनगर जेठ १२ , सुनसरीको धरानमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । धरानको साउनेमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली प्रहार गरि उनको साथमा भएको नगद लुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गोली लागेर. . .


दमकका एक ट्याक्सी चालक जसले भेटिएको २९ हजार प्रहरीलाई बुझाए

दमक, १२ जेठ । सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक-१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा शनिबार दिउँसो भेटेको २९ हजार इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् । हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायव निरीक्षक र�. . .


कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै

बिनोद भण्डारी विराटनगर जेठ १२ , कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै गएको छ । अढाई दशकअघि पूर्वी तराईमा यसको खेती ५४ हजार हेक्टरमा हुन्थ्यो । पछिल्लो समय ११ हजार हेक्टरमा झरेको छ । किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्ने जुट विकास केन्द्र बन्द भएसँगै उनीहरूले खेती . . .


विराटनगर भन्सार कार्यालयको राजश्व १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड

विराटनगर जेठ १२ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महिनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएक. . .