विराटनगर, ८ असार । विराटनगर ७ मा सञ्चालित विराट आयुर्वेद फार्मेसी पतञ्जली सेवा केन्द्रको नाममा रहेको वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेको भन्दै विराटनगर ३ का गोविन्द खड्काले आपत्ति जनाएका छन् । तीन जनाको नाममा संचालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेस. . .
विराटनगर, ८ जेठ । आफैलाई गोली हान्न लगाउने पण्डित श्री निवासाआचार्य ५ हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हात हतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिन भित्रै उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्. . .
भारत, (कटिहार) ८ असार । भारतीय बजारमा नेपाली बालबालिकाहरु बेचिने क्रम पुरानै हो । तर कामदारको रुपमा नेपाली बालबालिका भारतको बिहार, बंगाल, उत्तरप्रदेश, जुगरात तथा दिल्लीसम्म पुग्ने गरेको पाईन्छ । आफन्त पत्ता लागेका बालबालिका फर्कने गरेको भएपनि आफन्त फेला पर्न नसकेका बालबालिकाहरु बन्दी जतिकै जीवन बिता�. . .
विराटनगर, ८ असार । बर्षा शुरुभएसँगै विराटनगरवासी गत बर्षको अबस्था दोहोरिने हो की भन्ने चिन्तामा छन् । उनीहरु गत बर्षको जस्तो डुवान बिराटनगरले खेप्न नपरोस भन्दै बिराटनगर महानगरपालिकालाई समेत झक्झक्याई रहेका हुन्छन् । निकाश नाला सफा नहुँदा गत बर्षको बर्खामा बिराटनगर जलमग्न भयो । सानो बर्षामा पनि जलम. . .
विराटनगर, ८ असार सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमुद्दामा पुर्र्पक्षको लागि थुनामा रहेका नौ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । मोरङ जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारेखमा आफुहरुलाई छाड्न माग राख्दै उनीहरुले उच्च अ�. . .
प्रेम देवान विराटनगर ७ असार । अहिले हरेकको घरमा रहेका टेलिभिजनमा वल्र्डकपले कब्जा जमाएको छ । एक महिनासम्म वल्र्डकपले नै स्थान जमाउने देखिन्छ । तर यता नेपालमा भने नेपालको पहिलो एचडी च्यानल एपी वान टेलिभिजनले डान्स रियालीटी शो ‘बुगी वुगी’ शो बाट नेपालीको मन जितिरहेको छ । अहिले गी वुगी’ को टप ८ को शो संञ. . .
बिराटनगर असार ७ , बिराटनगरको ट्राफिक चोक देखि रोडशेष चोक सम्मको सडक बनाउन सुरु गरिएको महिनौ भएको छ । दैनिक काम भएको पनि देखिन्छ तर अझै काम सम्पन्न भएको भने छैन । अझ अहिले कलेज रोडको सडक भत्काएर बनाउने काम सुस्त हुदा निकै चहलपहल हुने उक्त सडकमा सवारीसाधन कुदाउन त कुरा छाडौ , मानिसलाई हिड्न समेत ग्र�. . .
नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथ�. . .
विराटनगर, ७ असार । विश्व योग दिवसको अवसरमा आज एक नम्बर प्रदेश सरकारले बराह क्षेत्रमा बृहद योग शिविर आयोजना गरेको छ ।सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गरिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरम. . .
सुमन सुस्केरा भारत,(कटियार, ) ७ असार । भारतको कटिहारबाट ४ जना बालकको उद्दार भएको छ । नेपालबाट बिभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिती, सिविन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्दार गरिएको हो । उद्दार गरिएका बालकमा अधिकांश घरबाट भागेर गएकाहरु रहेको सिविनका कार्यक्रम संयोजक �. . .
विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भ. . .
प्रेम देवान विराटनगर ६ असार । विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट किनिएको औषधि लगाएर समस्यामा परेकी निर्मलाको आँखा अझै खुलेको छैन । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी थिईन् । तर निर्मलाले जितु मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि अस्पता�. . .