सम्पूर्ण समाचार

प्रदेशको स्थायी नाम र राजधानी तोक्न सर्बदलिय बैठक विराटनगरमा शुरु, नेकपाको बैठक लम्बियो

विराटनगर, १९ बैशाख । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बारेमा नेकपाको बिहानै देखि बसेको बैठक नसकिँदै सर्बदलिय बैठक शरु भएको छ । विराटनगरमा रहेको बिग होटलमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका नेकपा सांसदहरुको छलफल नसकिँदै सर्बदलिय बैठक शुरु भएको हो । सर्बदलिय बैठकमा मुख्यमन्त्री शेरधन र. . .


प्रदेशको नाम र राजधानी तोक्ने नेकपा बिहानैदेखि छलफलमा, विराटनगरमा छुट्टाछुट्टै बैठक

विराटनगर, १९ बैशाख । प्रदेश १ को नाम र राजधानीको बिषय टुङ्ग्याउने बारेमा नेकपा बिहानै देखि छलफलमा जुटेको छ । बिहान ८ बजेदेखि विराटनगरको बिग होटलमा शुरु भएको छलफलमा पार्टी भित्र नाम र राजधानीको बिषयमा एक मत गराउने प्रयास जारी छ । नेकपाका साबिकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र म�. . .


निजी बिद्यालयले लिएको अबैध रकममा महानगरकाे बैद्यता, अभिभावक अदालत जाने तयारीमा

विराटनगर, १९ बैशाख । विराटनगर महानगरपालिका भित्र ५० प्रतिशतसम्म संस्थागत बिद्यालयको शुल्क बृद्धि भएको छ । संस्थागत बिद्यालयहरुले अबैध रुपमा लिँदै आएको अधिकतम रकमलाई सिमा बनाएर महानगरले बैद्यता कायम गरेको हो । २ बर्ष अगाडी मोरङमा भएको सहमती अनुसार २ बर्षसम्म कुनैपनि शुल्क बढाउन नपाउने र तेश्रो बर्. . .


प्रदेश १ ले आज राधजानी र नामको प्रस्ताव पाउला ? नेकपाकाे हलो कहाँ अड्कियो

विराटनगर, १९ बैशाख । एक नम्बर प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्ने आज अन्तिमदिन हो । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन । पार्टी भित्रै मत नमिलेपछि १ नम्बर प्रदेशको नाम र राजधानीको विषयमा ठोस निर्णय लिन नसकेको हो । हिज�. . .


होटल तथा रेष्टुरेन्टको आवरणमा विराटनगरमा यौन धन्दा: संचालिकासहित चार जना थुनामा

विराटनगर, १८ बैशाख ।  विराटनगर महानगरपालिका क्षेत्रको होटल तथा रेष्टुरेन्टको आवरणमा हुने अवैध यौन धन्दा बढदै गएको छ । विराटनगरका केही होटल तथा रेष्टुरेष्टहरूमा डर, त्रास र जवरजस्ती रूपमा किशोरीलाई यौन धन्दामा लगाउने गरेको रहस्य बाहिर आएको हो । रेष्टुरेन्टको आवरणमा बालिका र किशोरीलाई  अवैध रुपमा यौ�. . .


लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ

विराटनगर, १८ बैशाख ।  सशस्त्र प्रहरीले लागूऔषधसहित एक महिलालाई बुधबार विराटनगरबाट पक्राउ गरेको छ ।  भारतबाट झोलामा राखेर लागूऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीया सपना सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले प�. . .


प्रदेशको नाम र राजधानी किचलो, नेकपाकाे विराटनगरमा बसेकाे दिनभरको बैठक निश्कर्ष बिहिन

विराटनगर, १८ बैशाख । नेकपा संसदीय दलको बैठकमा कुरा नमिल्ने भएपछि प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन बसेको पार्टीको बैठकले पनि कुनै निर्णय गर्न सकेन । आज बिहान साँढे ८ बजेदेखि शुरु भएको बैठक साँझ ६ बजेसम्म बसेको थियो । तर पनि कुनै निर्णय भने गर्न सकेन । छलफलमा सहभागी नेकपाका केन्द्रीय तहका नेताहर. . .


विराटनगर महानगरपालिका प्रदेश १ को स्थायी राजधानी बन्ने प्रतिक्षामा ,यस्ता छन् आधार !

विराटनगर , वैशाख  १८ गते । अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभा�. . .


प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन आब्हान गरिएको संसदीय दलको बैठक स्थगित

विराटनगर, १८ बैशाख । नेकपा संसदीय दलको बैठक नबसी स्थगित भएको छ । आज बिहान ११बजे बोलाईएको संसदीय दलको बैठक बैठक नै नबसी दिउँसो पौने ३ बजे स्थगितको सुचना आएपछि सांसदहरु फर्किएका छन् । बिहान ११ बजे बोलाईएकोमा मन्त्री तथा मुख्यमन्त्री बैठकमा ब्यस्त भएपछि ३ बजेको लागि सारिएको थियो । त्यस पछि फेरी भोली ११ ब�. . .


उदयपुरका ८ जना  बिरामीलाई उपचारका लागि बिराटनगर ल्याईयो, सांसदसँग सहयोग स‌ङ्कलन

विराटनगर, १८ बैशाख । उदयपुर रौतामाई गाउँपालिका ६ नामन्ताका (समाल) मगर परिवारमा देखिएको काम्ने समस्याको उपचार शुरु भएको छ । गत बैशाख १० गते प्रदेश सभामा उदयपुरका सांसद नारायणबहादुर मगरले त्यहाँको समाल समुदायका एक दर्जमा काम्ने समस्या देखिएको भन्दै सकारको ध्यानाकर्षण गराएका थिए । उनले सदनमा जानकारी �. . .


श्रमिक दिवसमै मजदुरका मुद्दा उपेक्षामा, नेताहरु विराटनगर राजधानीकाे मुद्दामा केन्द्रीत

विराटनगर, १८ बैशाख । अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा बिराटनगरमा भएका कार्यक्रममा मजदुरका मुद्दा भन्दापनि राजधानीका मुद्दा केन्द्रीत भएको छ । जसले गर्दा अन्तराष्ट्रिय श्रमिक दिवसमा मजदुरका मुद्दा ओझेलमा परेको छ । बिराटनगरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्ने अधि�. . .


आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : विराटनगरमा छुट्टा-छुट्टै कार्यक्रम हुँदै

विराटनगर, १८ बैशाख । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आाज विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण�. . .