विराटनगर, २ असार । विराटनगरको बुधनगरमा निर्माण भईरहेकाो एकिकृत भन्सार जाँच चौकी (ईन्टीग्रेटेड कष्टम चोकपोष्ट आईसीपी) आगामी पुस महिना भित्रमा सम्पन्न गरिने भएको छ। निर्माण कार्यक्रमा भईरहेको प्रगतिको जानकारी लिन शुक्रवार आईसीपी निर्माण स्थलमा पुगेका नेपाल ईन्टर मोडल यातायाता विकास समितिका कार्यक�. . .
विराटनगर, २ असार । ६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजारको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ । बिहिवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकल हलका संचालकलाई शुक्रवार प्रहरीले सार्बजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो ।. . .
प्रेम देवान आवर विराटनगर डट नेट । आगामी असार ८ गतेबाट देशभर एकै साथ प्रर्दशन हुन लागेको चलचित्र तिमी हुन्छौ जहाँ–जहाँ टिम यतीबेला देश दौडाहमा निस्किएको छ । चलचित्रका नायक नायिका सहित चलचित्रको प्रोमोसनको लागि निस्कीएको टोली शुत्रबार विराटनगर आईपुगेको छ । विराटनगर आईपुगेर पत्रकारहरुसँग चलचित्रको �. . .
सुमन सुस्केरा विराटनगर, १ असार । एक नम्बर पूदेश सरकारले आर्थिक बर्ष २०७५-७६ को लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट सार्बजनिक भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७५÷०७६को बजेट प्रस्तुत गर्दै भौतिक पुर्बाधारमा ९अर्ब ५० करोडको बजेट बिनियोजन गरेका छन�. . .
विराटनगर, १ असार । प्रदेश सरकारले असार १ (आज) आउँदै छ । आगामी आर्थिक वर्ष २०७५-७६ का लागि झण्डै ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ३ ले ४० अर्बको बजेटको तयारी गरिरहेको बेला झण्डै बराबरी स्रोत भएको प्रदेश १ ले भने बजेटको आकार ३५ अर्ब भन्दा नबढ्ने गरी बजेट ल्याउन लागिएको हो । झण्डै ३१ अर्बको स्रोत न. . .
विराटनगर, १ असार । विराटनगर अस्पताल अगाडी खुलेको फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएको पाईएको छ । विराटनगर अस्पताल प्रा.लि. अगाडी खुलेको महाकाल मेडिकल हलले श्याम मगरको उपचारको लागि गत सोमबारयता ६४ हजार बरावरको औषधी दिएर एक लाख २९ हजार ६ सय रुपैयाँको बिल बन�. . .
विराटनगर, १ असार । जोगवनीमा रहेको भारतीय ल्याण्ड कस्टमका कर्मचारीको ज्यादतीले गर्दा नेपाली ब्यवसायीले अनावस्यक हैरानी पाईरहेका छन् । मिरगञ्ज पुलबाट ४० फिट भन्दा लामा कन्टेनरहरु प्रवेश गर्न नपाउने भन्दै पुल पार गरेर नेपाल प्रवेश गर्न लागेका कन्टेनरहरु पुल भन्दा उत्तै फर्काएर भारतीय कस्टम अधिकारील�. . .
विराटनगर ३१ जेठ । कोशी अञ्चल अस्पतालमा भर्खरै जन्मिएको नवजात शिशुको मृत्युको बिषयमा आफन्त आन्दोलित भएका छन् । डाक्टरको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै पीडीतहरुले अस्पतालको डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपुर्तिको माग गर्दै नाराबाजी गरेका हुन् । विराटनगर ८ मधुमारा बस्ने १९ बर्षिया र�. . .
विराटनगर ३१ जेठ । उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सरकार सञ्चालनमा दूरर्भाग्य सिलसिला व्यहोेरेकोले अवको सरकारले सरकार रहेको अनुभुुती हुने गरि काम गर्ने बताए । उाले स�. . .
विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ । गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्. . .
मोरङ, जेष्ठ ३१ गते। मोरङको विराटनगर ८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ। बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो। बिराटनगरब�. . .
विराटनगर, ३१ जेठ । एक नम्बर प्रदेश सभाबाट आगामी आर्थिक बर्ष २०७५-०७६को निती तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममा केही संशोधन परेको भएपनि मुख्यमन्त्री शेरधनराईले जवाफ दिए लगत्तै पारित भएको हो । नीति तथा कार्यक्रममा विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधन प्रस्त�. . .