प्रेम देवान विराटनगर २९ चैत्र । अग्रेजी महिनाको नयाँ वर्ष नेपालमा भव्य रुपमा मनाईन्छ तर जसरी अग्रेजी नयाँ वर्ष मनाईन्छ, नेपाली नयाँ वर्ष मनाउन खासै चासो दिएका भने पाईदैन । विराटनगरमा अन्य वेला नयाँ वर्ष जस्ता दर्जनौ साँगितक कार्यक्रम हुने गथ्र्यो तर पछिल्लो समय फाट्टफुट्ट मात्र हुन थालेको छ । तर पनि �. . .
विराटनगर, २९ चैत । वैशाख ५ गते नेपालगञ्जमा औपचारिक उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकुदका लागि औपचारिक रुपमा विराटनगरबाट ओलम्पिक टर्च पठाइएको छ। शुक्रबार शहिद रंगशालामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा �. . .
विराटनगर, २९ चैत । कोशी अञ्चल अस्पतालको ओपिडी सेवा चार दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न आएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् । सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो चारदिन देखि उपचार नै नपाएर फर्कनु पर्ने बाध�. . .
भूमिका पाख्रिन, लेटाङ, २९ चैत । कक्षा १ मा १ जना विद्यार्थी । सुन्दापनि अनौठो लाग्ने यो कुरा दुरदराजको विद्यालयको पक्कै होइन । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ५ स्थित श्री करमबोटे प्राथमिक विद्यालयको हो । यो बिद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्दछ । ५ कक्षासम्म कुल ३५ जना विद्यार्थी अध्ययन गरीरहेका छन�. . .
विराटनगर, २९ चैत । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा महेन्द्र विष्टले ल�. . .
विराटनगर, २९ चैत । उद्योग संगठन मोरङलाई उद्योग वाणिज्य क्षेत्रका उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । बिहिवार उद्योग वाणिज्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् । आर्थिक विकासको मुल आधार, सह–अस्तित्व उद्योग र व्यापार भन्ने मुल नाराका �. . .
विराटनगर, २८ चैत । कोशी अञ्चल अस्पतालको ओपिडी सेवा ३ दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न गाएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् । सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो ३ दिन देखि आउने अनी उपचार नै नपाएर फर्कनु पर्. . .
विराटनगर, २८ चैत । प्रदेश सरकार आफैँ विश्वबिद्यालय खोल्ने तयारीमा लागेको छ । प्रदेश विश्वबिद्यालय संचालनमा ल्याउने बारेमा गत मंसिर ६ गते बनेको कार्यदलले प्रतिबेदन बुझाएसँगै सरकारलाई विश्व बिद्यालय संचालनको लागि कसरी अगाडि बढ्ने भन्ने स्पष्ट मार्ग प्रसस्त गरेको छ । झण्डै ३ महिना लगाएर बनाएको प्रति. . .
[caption id="attachment_82329" align="alignnone" width="1024"] प्रदेश सभामा क्रसर समस्याकाे बारेमा शुन्य समयमा बाेल्दै प्रदेश सभा सदस्य सुयर्माराज राई ।[/caption] विराटनगर, २८ चैत । प्रदेश सभामा हरेक दिन उठ्ने बिषय भनेको क्रसर र खोला जन्य बस्तुकाे उत्खनन हाे । प्रदेश सभाको शुन्य समयमा झण्डै डेढ महिना देखि प्रदेश भा सदस्य सुयर्माराज राईले उठाए�. . .
काठमान्डौ २८ चैत्र । । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्त�. . .
विराटनगर, २८ चैत। बुधवारसाँझ झापाबाट पुर्ब राजा ज्ञानेन्द्र साह सहितका उनका सुरक्षा र आफन्त बिराटनगर बिमानस्थल हुँदै काठमाडौँ जान फर्कियो । साँझको समयमा राजा काठमाडौँ पठाउनको लागि झापाबाट आएको उनका समर्थकहरु सहितका सुरक्षा निकाय सहितको टोली बिराटनगर आयो । उनलाई बिमानस्थल छाड्नका लागि केही गाडीह�. . .
इटहरी चैत्र २७ , इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाले जित्न सफल भएको छ । बुधबार सम्पन्न फाइनलमा इटहरी उपमहानगरपालिकालाई ७८ रनले पराजित गर्दै विराटनगरले उपाधीसहित नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरीले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ �. . .