सम्पूर्ण समाचार

नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष : मुख्यमन्त्री राई

विराटनगर,१ बैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताएका छन् । नयाँ बर्ष २०७६ सालको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउन अपिल समेत गरेका. . .


नयाँ बर्ष अफर : विराटनगरको सेन्ट्रल मलमा अफरै अफर, एक महिनासम्म साँस्कृतीक माहौल

विराटनगर, १ बैशाख । विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा एक महिनाको लागि अफैरै अफर योजना ल्याएको छ । आजदेखि शुरु हुने योजना एक महिनासम्म संचालन हुने सेन्ट्रल मलले जनाएको छ । नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गरेको हो । सेन्ट्रल मल शुभारम्भ २०�. . .


सोलुखुम्बु विमान दुर्घटना : मृत्यु हुने तीनजनाको नाम खुल्यो

काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्‍याउँदा ज्यान गएको हो । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक नि�. . .


विमान दुर्घटनाा अपडेट : जहाजमा पाइलट र को–पाइलट मात्र थिए

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।     प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत�. . .


नयाँ बर्षको दिन नै नेपालमा विमान दुर्घटना समिट एयरको विमान हेलिकप्टरसँग ठोक्किदा दुईको मृत्यु

काठमाडौँ १ बैसाख । लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि अहिलेसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । हेलिकप्टरका पाइलटको उद्धार गरिएको छ । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएक�. . .


आजदेखि नयाँ वर्ष २०७६ शुरु , शुभकामना आदानप्रदान गरि मनाईदै

आजदेखि नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ । विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ । विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल �. . .


राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त. . .


आर्थिक अभावकै कारण रंगेलीका करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा

रबिन्द्र बराल रंगेली, ३० चैत । मोरङको रंगेली नगरपालिका २ स्थित मंगलबारेका एक बालक औषधि उपचारको अभावमा थलिएका छन् । ४५ बर्षका विनोद सरदार र आमा रेखा सरदारका कान्छा छोरा १३ वर्षका करण सरदारले बिगत ६ महिना देखि खुट्टाको उपचार नपाएका हुन् । कात्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटोमा लडेर समान्य. . .


सुनसरीकाे सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्याे

सुनसरी, ३० चैत । सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान �. . .


आज नयाँ वर्षको अवसरमा विराटनगरमा यी कार्यक्रम हुदैछन् छुटाउनु होला ?

प्रेम देवान विराटनगर ३० चैत्र । आज राती १२ बजेपछि २०७५ साललाई विदाई गरेर नयाँ वर्ष २०७६ सुरु हुदैछ । यसै अवसरमा विराटनगरमा नयाँ बर्षको अवसरमा एक दर्जन बढी साँगितिक कार्यक्रम हुदैछ । विराटनगरमा रहेका ठूला प्रतिष्ठित व्यापारिक मल तथा रेष्टुरा होटलहरुले नयाँको आगमनलाई मध्यनगर गर्दै राष्ट्रिय तथा अन्त. . .


विराटनगरको धार्मिक शनि मन्दिर परिसर मै ढल र फोहोर (हेर्नुहोस् तस्बिर)

      विवेक दाहाल विराटनगर चेत ३० , भनिन्छ भगवान बस्ने ठाउँ सफा हुन्छ । हामी सबै भगवान् लाई पुजा गरेर मन सफा बनाउने प्रयत्न गर्छौ तर विराटनगरको लोकप्रिय शनि मन्दिर परिसरमा भने भगवान् नै फोहोरको विचमा बसेको अनुभुती हुन्छ । कारण , मन्दिर परिसरमा गरिएको फोहोर र ढल खुल्ला । मन्दिरको प्रवेश गर्ने   छे�. . .


नयाँ वर्षमा घुम्नै पर्ने प्रदेश १ : गुँरासको राजधानी’ तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र यतिबेला राताम्मे

भीम देवान मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस�. . .