सम्पूर्ण समाचार

बिराटनगर उपमहानगरपालिकाले भत्कायो भानु कला केन्द्र

विराटनगर,चैत ३ , विराटनगर- १३ स्थित भानु मोरङ साँस्कृतिक समिति (भानु कला केन्द्र) को भवन विराटनगर उपमहानगरपालिकाले तोडफोड गरेर भत्काएको छ । उक्त भवन उपमहानगरपालिकाले विना कुनै जानकारी भत्काएको समितिका अध्यक्ष माया पौडेलले बताउनुभयो। उपमहानगरपालिकाले किन तोडफोड गरेको हो कसैलाई जानकारी नभएको उनको भ�. . .


२०७४ सालका सार्वजनिक बिदाहरू

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ । क . पर्व बिदाहरू १. वैशाख १ – नयाँ बर्ष (शुक्रवार) २.वैशाख २७ – उभौली पर्व (बुधवार) ३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रव. . .


दल पिच्छेका शिक्षक संगठनकाे मागपछि  केन्द्राध्यक्षकाे टुंगाे लागेन , किन हुन्छ यसमा सबैकाे अाकर्षण ?

चैत्र ३ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) माेरङमा राजनितिक दल पिच्छेका शिक्षक संगठनहरू बिच भागबण्डा नमिल्दा केन्द्राध्यक्ष ताेक्न ढिलाइ भएकाे छ । माेरङमा ६७ वटा केन्द्रका लागि केन्द्राध्यक्ष अावश्य परे पनि ति राजनितिक दलका शिक्षक संगठनहरूले संख्या ताेकेरै केन्द्राध्यक्ष माग ग�. . .


रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सजाए

काठमाडौं, चैत १ - रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र युएईमा १ जनालाई मृत्युदण्डको फैसला भएको हो । यस्तै अन्य १६ जना फैसलाको पर्खाईमा छन् । उनीहरुलाई पनि मृत्यु दण्ड हुनसक्ने सम्बन्धीत देशका नेपाली दूतावासले जनाएका छन् । मृत�. . .


सावधान ! हाेलीकाे रंगमा यि केमिकल हुनसक्छ

हाेली खेल्दै हुनुहुन्छ भने त्यसका लागि प्रयाेग गर्ने रंगकाे छनाैट राम्राेसँग नगर्नु भए तपाइकाे छालामा समस्या अाउन सक्छ । विशेष गरि केमिकलयुक्त रंगले छाला पाेल्ने समस्या हुनसक्छ । राताे रंगमा छालालाइ असर गर्ने अक्साइड, मेटल, ग्लास पार्टिकल र धुलाे जस्ताे हानीकारक तत्व हुन्छ भने हरियाे रंगमा कपर सल्फ�. . .


तराईमा आज होली पर्व मनाइदै

  प्रबिन दाहाल तराईका जिल्लामा सोमबार धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउन�. . .


याे गित जसले विराटनगरकाे याद ताजा बनाउछ

गायक गिरिश खतिवडा नेपाली र्याप गित क्षेत्रका बादशाह हुन् भन्दा फरक नपर्ला । विराटनगरका उनले धेरै नेपाली गितहरूमा र्याप गाएका छन् । केहि समय याे क्षेत्रबाट अलि पर भएका उनी फेरी सांगितिक क्षेत्रमा देखिन थालेका छन् । सुगम पाेखरेलसँग मिलेर गाएकाे उनकाे 'लखर लखर ...' र 'कलाकार...' बाेलकाे गित अहिलेकाे युवा पुस्�. . .


बिराटनगरमा मोदीको पुत्ला जलाइयो

  विराटनगर फाल्गुन २८, विराटनगरमा कञ्चनपुर घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । युवा विद्यार्थीले विराटनगरको जनआन्दोलन चौकमा शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए । भारतीय सुरक्षा बलले सिमामा नेपालीको हत्या गरेको विरोधमा विद्यार्थ. . .


विराटनगरका कुन कुन वडाहरू गाभिए [हेर्नुहाेस् लिस्ट]

हालसम्म कार्यान्वयनमा रहेका देशभरिका स्थानीय निकायहरु अाजदेखि खारेज भइ नयाँ संरचना लागु भएका छन् । गत साता सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट ति पुराना स्थानीय निकायका संरचना बदलीएर नयाँ ७४४ वटा स्थानीय निकाय बनिरहँदा विराटनगर उपमहानगरपालीकाका वडाहरूमा पनि परिवर्तन अाएका छन् । यस अन्तर्गत विराट�. . .


एउटै सडक बारम्बार बनाउदै भत्काउदै किन ? विराटनगर उपमहानगरपालिकासँग सुचना माग

विराटनगरका दुइ सडकहरू यि केहि बर्षकाे अन्तरालमा बारम्बार बनाउदै भत्काउदै गरिरहेकाे विराटनगर उपमहानगरपालिकासँग त्यस बारेका सुचनाहरू माग गरिएकाे छ । विराटनगरका युवा अभियन्ताहरूकाे एक टाेलीले पांचाली राेड र कलेज राेडका सडकहरू हाल र यस अघि कति पटक बनाउनका लागि कसरी निर्णय भयाे भन्ने सुचना माग गरेका ह�. . .


पर्यटक लोभ्याउँदै वसन्तपुर

पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा पछिल्लो वर्ष वसन्तपुरमा. . .


विराटनगरमा बन्द अराजक बन्दै: बन्दकर्ताले जलाए एक सिटि सफारी

विराटनगर-१६ जतुवा जाने बाटोमा सिटि सफारीमा बन्दकर्ताले आगजनी गरेको छ । मधेशी माेर्चाले अाह्वान गरेकाे बन्दका बेला सवारी साधनहरू चलाएकाे भन्दै बन्दकर्ताले सिटि सफारी जलाएका थिए । यस्तै विराटनगरमा अाज बिहान अर्काे एक सफारी ताेडफाेड गरिएकाे थियाे । . . .