विराटनगर, २८ वैशाख । प्रदेश नम्बर १को संसदले जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि कानुन निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आफुखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । प्रदेश सभाले कानुन निर्माण नगर्दै स्थानीय तहका जनप्रतिनिधिले आफैले निर्णय गर्दै तलव र सुबिधान लिईरहेकोमा कानुन. . .
विराटनगर, २८ बैशाख । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भयो । तर यसरी भएको बैठकमा केही सांसद बाहेक धेरै अनुपस्थित भए । वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित देखिएभने ति बाहेकका सबै सांसद अनियमित देखिए । ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ । सत प्रतिशत उपस्�. . .
जनकपुरधाम, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली जनकपुर आउने कार्यक्रम तय भएसँगै अहिले यो रातीको १० बजेर १३ मिनेट जाँदा पनी निर्माणको काम भमाधम भईरहेको छ। रातीको समयमा सडकमा डोजर र लोडर रातारात सडक पिच गर्ने काममा ब्यस्त देखिएका छन् । भोली बिहान ९ बजे मोदी जनकपुर जाने कार्यक्रम तय भएको ह�. . .
विराटनगर, २७ बैशाख । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे ईलामको माङ्सेबुङ गाउँपालिकामा रहेको श्री बिद्या सिर्जनात्मक माध्यामिक बिद्यालयकी एक छात्राको अभिभावक बन्न पुगेकाछन् । विद्यार्थी भर्ना अभियान २०७५ अन्तरगत माङ्सेबुङ ४ मार्चेबुङकी मनिहाङवा साम्बाको अभिभावकत्व ग्रहरण गर्द�. . .
विराटनगर, २७ वैशाख । साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बहस आज देखि जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा शुरु भएको छ । आज देखि शुरु भएको बहसमा सरकार वादीको तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता कार्यालयका सह–न्याय�. . .
विराटनगर, बैशाख २७ । अहिले चर्चामा रहेको साढे ३३ किलो सुन प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तविरुद्व आजदेखि मोरङ जिल्ला अदालतमा थुनछेकको बहस हुने छ । उनीहरु सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा हुँदैछ । पक्राउ परेकामध्ये वरिष्ठ �. . .
बिराटनगर , बैशाख २७ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्य�. . .
धरान, २७ बैशाख। सरकराले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेको भएपनि पुर्बका सवारी सधनले सिण्डिकेट अझै हटाएका छैनन । उनीहरुको दादागी अझै कायमै रहेको देखिन्छ । बिराटनगर, धरान, ईटहरी लगायतका बसपार्कबाट दैनिक संचालन हुँदै आएका ३ हजार बढी सवारी साधनहरुमा ब्यवसायीले दादागिरी शैलीमा सिण्डिकेटलाई कायमै. . .
विराटनगर, २७ बैशाख । बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बार�. . .
विराटनगर, २७ वैशाख । ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर. . .
बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रह�. . .
विराटनगर २६ बैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा विकासको कामले गति लिईरहेको अबस्था छ । तर ति काम कसरी हुँदै छ त्यो खोजीको बिषय बन्दै आएको छ । आवर विराटनगरले हरेक हप्ता एउटा विराटनगरको विकासँग सम्बन्धित बिषयहरुको खोजी गर्दै आएको छ । ओबिको यो अभियानको क्रममा हामीले विकासको काममा ठुला ठुला लापरवाहीहरु भ�. . .