सम्पूर्ण समाचार

एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौं, असार २० । मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको हो । प्रारम्भिक ब्याट्सम्यान रित गौतम. . .


कोशी अस्पतालले एक करोड ४१ लाख विद्युत महसुल तिर्न बाँकी, प्राधिकरणको लाईन काट्ने तयारी

विराटनगर, २० असार । विराटनगरमा रहेको कोशी अस्पताल हरेक बर्ष बिद्युतको महसुल नतिरेर विवादमा पर्ने गरेको छ । नियमित भुक्तानी गर्नु पर्ने विजुलीको महसुल नतिर्दा प्राधिकरणले विद्युतको लाईन काट्नेसम्मको चेतावनी दिएको छ । अस्पतालले प्राधिकरणलाई एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा सहसुल बुझाउन बाँक�. . .


नेपाल विद्युत प्राधिकरण विराटनगरद्वारा विद्युत चोरी गर्ने ११ जना नियन्त्रणमा

विराटनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले गएराती जहदा गाउँपालिकाको वडा नम्बर ७ बाट बिद्युत चोरी गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । रातीको समयमा बिद्युत चोरी गर्ने ११जनालाई पक्राउ गरी ल्याएको हो । मोरङको दक्षिणी क्षेत्रमा बिद्युत चोरीको दर अत्याधिक भएपछि प्रहरी र नेपाल बिद्युत प्राधिकरणको सं�. . .


वैदेशिक रोजगारीमा ठगी धन्दा : मोरङ लेटाङका १४ जना युवा आफ्नै नातेदारबाट ठगिए

प्रेम देवान विराटनगर १९ असार । वैदेशिक रोजगारीका इजरायल पठाइदिने भन्दै लेटाङका १४ जना युवा युवतीसँग लाखौं रुपैयाँ ठगी भएको श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ । मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूले आफ्नै नातेदार छरछिमेकी सहित १४ जनाबाट लाखौं ठगी गरेको आरोप सहित नि. . .


विराटनगरका जनप्रतिनिधिलाई पोशाक किन्न १० हजार, मोवाइल खर्च मासिक १५ सय

विराटनगर,१९ असार। विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । जनप्रतिनिधिहरु सुबिधाभोगी भएको गुनासो आइरहेको बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि पोशाक खर्च भन्दै प्रतिव्यक्ति दश हजार दिने निर्णय गरेको हो । प्रशासनिक खर्च बढाउने क्र�. . .


प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले गरे चर्को टिप्पणी

विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौ�. . .


मोरङमा असार २१ गते पथरीबाट स्वस्थ जीवन अभियान शुरु हुने

विराटनगर, १९ असार । स्वास्थ्य प्रवद्र्धन अभियान मोरङको पथरीबाट शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वस्थ जीवन अभियानको बारेमा जानकारी दिएको हो । स्वस्थ्य जीवन कार्यक्रम अनुसार २१ गते पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्वास्थ्य कार्यालयले कार्य. . .


लहानमा यस्तो घटना : नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

लहान, असार १९ । नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अवोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका स�. . .


जोगवनीका नागरिकले दिए रेल यात्रा समस्या समाधान गर्न रेलमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, १९ असार । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि माग राख्दै जोगवनीका नागरिकले रेल मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारत–नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जोगवनी रेल स्टेशनबाट दैनिक. . .


७ कक्षा फेल कृष्णदासकाे विद्यावारिधिमाथि प्रश्न ?

धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्ष�. . .


प्रदेश १ मा बोर्डर आउट पोष्टको संख्या बढाउने प्रदेश सरकारको तयारी

विराटनगर, १९ असार । प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी  रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्‍याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामि�. . .


जहदाबाट विद्युत चोरी गर्ने आठ जना विद्युत प्राधिकरण विराटनगरको नियन्त्रणमा

विराटनगर, १९ असार । विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवा�. . .