विराटनगर, ९ चैत । नेपाल उद्योग बाणिज्यमहासंघ प्रदेश १ ले कर सम्बन्धी तालिम सुरू गरेको छ । कर तथा लेखा सम्बन्धि त्रुटी हटाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका कर समिति सदस्य अविनाश बोहोराले विश्वका अधिकांश देशमा सबै काम सफ्टवयरबाटै हुने गरेको �. . .
सिरहा, ०९ चैत । सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ । सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा बम बिस्फोट भएको छ । आज दिउँसो करिब एक बजे भए. . .
अाज दिउसाे सिरहाको लहानमा बम विष्फोट भएकाे छ । लहानस्थित एक सुन चाँदी पसलमा भएकाे उक्त बम बिस्फाेटमा परि ६ जना घाइते भएका छन् । विकास सारडाकाे उक्त सुनपसलमा दिउसाे सुन किन्न अाएका एक युवाले पसलमा सामान छाडेर गएकाे केहि बेरमा बिस्फाेट भएकाे बताएकाे छ । विस्फाेटका घाइतेहरूकाे स्थानीय सप्तऋषि अस्पतालम�. . .
प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर ९ चैत । तराइमा गत साउन अन्तिममा आएको बाढीले तराईका अधिकास जिल्लाहरु डुबानमा परे । तराईमा बाढीले तहसनसह बनायो भने उता पहाडी भेगमा पहिरोले । बाढी आएको आज ८ महिना वितिसकेको छ । तर बाढी प्रभाबितले राहत पाउन सकेका छैनन । गत साउनमा आएको बाढीबाट बिराटनगरपनि अछुत रहन स�. . .
सुनसरीको बाराहक्षेत्र नगरपालिका ११ को मधुबनको सरदार बस्तीमा अघिल्लो हप्ता भएको आगलागीमा ४७ परिवारका ७० छाप्रा र टहरा जले । एक करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षती भयो । पीडितको अझै बिचल्ली छ । गएको फागुन ५ गते काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा आगलागी हुँदा काभ्रेका ६५ वर्षीय जीवनकुमार श्रे. . .
सुमन सुस्केरा विराटनगर, ८ चैत । भोजपुरको राम प्रसाद राई गाउँपालिका ७ मा रहेको स्वास्थ्य चौकीमा कर्मचारीले निःशुल्क बितरण गर्नु पर्ने औषधि बेचिएको सामाचार आएपछि त्यस बारेमा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले चासो दिएको छ । बिभिन्न संचार माध्याममा समाचार आएसँगै सामाजिक विकास मन्त्री जीवन घ�. . .
विराटनगर, ८ चैत । प्रदेश नम्वर १ को प्रदेशसभा नियमावली २०७४ आज पारित भएको छ । प्रदेशसभाको सातौं बैठकले २ सय ११ नियम र ७ अनुसूचि भएको नियमावली सर्वसम्मतीले पारित गरेको हो । प्रदेशसभा सदस्य लिलावल्लभ अधिकारीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार गरी सदनमा प्रस्ताव ग. . .
विराटनगर, ८ चैत । प्रदेश सरकारले कानुन नआउँदै आफ्नो कार्यक्षेत्रको बारेमा पत्रकारसम्मेलन गरेर जानकारी दिन थालेका छन् । आज प्रदेश नम्बर १ का अकान्तरिक मामिला तथा कानुन मन्त्रीले पनि आफ्नो कार्य क्षेत्रको बारेमा पत्रकार सम्मेलन नै आयोजना गर्नु परेको छ । मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभि�. . .
भक्तपुर, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबा�. . .
विराटनगर, ८ चैत । करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि आफ्नै घर पाएका छन । उनिहरुलाई केही महिना अघि माघ घरवार बिहिन यि यी आमाछोरीको बारेमा समाचार प्रकाशित भएको थियो । नीहरुको उद्दार गरी आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्ष�. . .
विराटनगर, ८ चैत । आजदेखि शुरु हुने एसईई परिक्षामा मोरङबाट १८ हजार बिद्यार्थी सहभागी हुनेछन् । नियमित तर्फ १७ हजजार एक सय ६७ र पुरक परिक्षा तर्फ ६ सय २२ जना बिद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ पुरीले ६९ परिक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । . . .
सुमन सुस्केरा, विराटनगर, ७ चैत । एक नम्बर प्रदेशको संसद बैठक २५ मिनेट बसेर बिहीवार सम्मको लागि स्थगित भएकोछ । झण्डै ३ हप्ता पछि आज बसेको बैठकले प्रदेश सभा नियमावली मस्यौदा समितिका संयोजक लिलाबल्लाभ घिमिरेले नियमावली बुझाएपछि संसद बैठक स्थगित भएको हो । यस्तो जात्रा दिउँसो १ बजेलाई बोलाईएको संसद बैठक . . .