विराटनगर पुस ८ , आइतबार विहान ५:०७ मा काठमाडौ लगायतका ठाउँमा भुकम्पको धक्का महसुस गरिएको छ । उक्त धक्का ४.७ रेक्टर स्केल भएको र भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जानकारी प्राप्त भएको छ । . . .
विराटनगर, ७ पुस । “समृद्धिका लागि युवा अभियान” भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा शुरु भएको बृहत् युवा सम्मेलन सकिएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ९ सय बढी युवा सहभागी थिए । युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण क. . .
विराटनगर, ७ पुस । विराटनगर महानगरपालिका १० को सहकारी मार्गमा कमशल काम हुन थालेपछि स्थानीय सहित केही ब्यक्तिले काम रोकेका छन् । नेपाल पत्रकार महासंघ अगाडीको सडक बिगत ३ बर्षको अबधिमा ४ पिच गर्न लाग्दै काम छाडिँदै आएको थियो । साँझ ७ बजेको समयमा बिच गर्न लागिएको सडकको हिलो नसुकेका तथा धुलोकै बिचमा पिच गर्न. . .
विराटनगर, ७ पुस । सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ । उखु मुल्य बारे सहमति खोज्न विराटनगरमा बसेको उखु कृषक र चिनी मिल सञ्चालकबीच भएको वार्तामा मूल्य बारे आआफ्नै अडान व्यक्त भएपछ. . .
विराटनगर, ७ पुस । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिल�. . .
विराटनगर, ६ पुस । शुक्रवार विहान करिब ११ बजेको थियो, विराटनगर महानगरपालिकाका कर्मचारी घाम तापेर आन्दोलनमा बसेका थिए । बाहिर गेटमा आएका सेवाग्राही काम नहुने भन्दै फर्किँदै थिए । त्यही मध्यका एक भेटिए बिराटनगरकै मातृका कोईराला । उनी आफुले पहिला नै दर्ता गरेको संस्थाको नविकरणको बारेमा जानकारी लिनको ला�. . .
विराटनगर, ६ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उनले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषण. . .
विराटनगर, ६ पुस । राष्ट्रिय खलकुद परिषदको खेलकुद प्रशिक्षण विभाग नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गर्ने खेलकुद प्रशिक्षणमै रकम लिने गरेको पाईएको छ । खेलाडी उत्पादन गर्ने तथा शैक्षिक कार्यक्रमको रुपमा शुरु गरिएको प्रशिक्षणमा जिल्ला खेलकुद विकास समितिबाट रकम उठाएको पाईएको हो । १४ बर्ष �. . .
विराटनगर, ६ पुस । महेन्द्र मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागतको लागि दुई सय एक सदस्य मुल समारोह समिति गठन गरिएको छ । यही पुस तेश्रो साता हुने विराटनगर भ्रमणको शिलसिलामा राष्ट्रपति महेन्द्र मोरङ आउने कार्यक्रम तय भएको छ । क्याम्पसले १५ सदस्य स्वात तथा ब्यवस्थापन समिति स�. . .
विराटनगर, ६ पुस । नेपामा भारतको बिहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगर देखि जयनगरसम्म र बथनाहा देखि मोरङको कटहरीसम्म रेल आउन लागेका हुन् । आधुनिक प्रबिधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने पहिलो आधुनिक रेल आउन लागेको हो । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटरमा नयाँ आधुनिक. . .
विराटनगर, ५ पुस । विराटनगरको बरगाछीमा दम्पत्ती सवार मोटर साईकल दुर्घटनमा श्रीमतीको मृत्यू भएको छ । श्रीमान गम्भिर घाईते भएका छन् । आज बेलुकी जोगबनीबाट ईटहरी तर्फ जादै गरेको ना ७ ख ४६२३ नम्बरको ट्याङकरमा को २८ प ३८५६ नम्बरको मोटरसाईल ठोक्किँदा मोटरसाईकल २२ वर्षिया महिलाको ज्यान गएको हो । ज्यान जानेम. . .
प्रेम देवान। विराटनगर, ५ पुस । शुक्रवारदेखि विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ व्यापार संघले शुक्रवारदेखी आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको मेला आयोजक समितिले आज विराटनगरमा पत्रकार सम्मेलनमा जनाएको छ । शुक्रवार ११ ब�. . .