ताप्लेजुङ.१७ फागुन । उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् । बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सि�. . .
विराटनगर, १६ फागुन । विराटनगरको महेन्द्रचोकमा रहेको म्यक्स ईन्टरनेशनल अस्पतालका संचालकले शिशुलाई बन्धक बनाएको बारेको समाचार बाहिर लगेको भन्दै शिशुका बुवा सुर्य चन्द्रवंशीलाई जेल हाल्ने धम्की दिएका छन् । अस्पताल भित्रको कुरा बाहिर लगेको भन्दै धम्की दिएको बताएका हुन् । अस्पतालका प्रबन्ध निर्देश�. . .
विराटनगर, १६ फागुन । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट गएको मन्त्री सहितको टोलीले प्रदेशमा हुन सक्ने संभावित प्राबिधिक शिक्षाको बारेमा अन्तराष्ट्रिय प्राबिधिक बैज्ञानिक सम्मेलनमा सहभागी हुन भारत पुगेको छ । ईन्जिनियरिङ्ग, मेडिकल, कृषि, फार्मेसी अनुसन्धानमा विश्व ब्यापिकरणको ढोका अन्तर�. . .
विराटनगर, १६ फागुन । विराटनगरको वैजनाथपुरमा रहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शौचालयको अबस्था बिजोग पाईएको छ । खेलाडी र त्यहाा क्रिकेट हेर्नको लागि जाने दर्शकलाई भनी बनाईएको शौचालय एक बर्ष नहुँदै भरिएको हो । फोहोर ब्यवस्थापन गर्ने काम नहुँदा शौचालय फोहोरको डंगुरमा परिणत भएको छ । विराटनगरका ईश. . .
[caption id="attachment_45834" align="alignnone" width="895"] विराटनगरकाे महेन्द्र चाेकमा रहेकाे म्याक्स अस्पताल[/caption] विराटनगर, १६ फागुन । विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालले उपचारमा लागेको खर्च तिर्न नसक्दा चार दिने शिशुको शव र अभिभावकलाई रोकेर राखेको छ । सुनसरी बराह नगरपालिका– ९ प्रकाशपुरबाट चार दिनको शिशुको उपचारका लागि आएका स�. . .
विराटनगर, १६ फागुन । विराटनगरमा रहेको नोबेल अस्पताल बाहिरका फार्मेसीमा औषधि व्यवस्था विभागको टोली अनुगमन टोली पुग्दा फार्मेसीका संचालकहरु सटर नै बन्द गरेर भागेका छन् । सरकारी टोली अनुगमनमा पुग्दा नहर पूर्व सञ्चालनमा रहेका आधा दर्जन बढी फार्मेसीका संचालकहरु पसल नै बन्द गरेर भागेका हुन् । क्षेत्री�. . .
राजु पौडेल झापा, फागुन १६ । नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी मेवा भारतबाट आयात भईरहेको बेला झापामा पहिलो पटक व्यवसायीक रुपमा मेवाको खेती शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका– १० का ९ जना कृषकले हातेमालो कृषि सहकारी फर्म दर्ता गरेर व्यावसायिक मेवा खेती सुरु गरेका हुन् । वार्षिक १ लाख रुपैयाँमा �. . .
ईटहरी, १६ फागुन । सुनसरीको ईटहरीका गुुरु ढकाल अत्याधिक गतिमा चलाईने टिप्परको बारेमा टिप्परका कारण आवत जावत गर्न नै समस्या रहेको बताउँछन् । पछिल्लो समय टिप्पर दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि यस्तो अबस्था आएको उनी भन्छन् । दुर्घटना हुनुको पछाडिको कारण टिप्परको चालक मात्र नभई चालकलाई प्. . .
काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्�. . .
फागुन १६, काठमाडौँ । ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइँदै छ । अहिले मृतक सातै जनाको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट हेलिकप्टरमा राखेर काठमाडौँ पठाइएको छ । मौसममा खराबी भएका कारण शव ल्याउन ढिलाई . . .
ताप्लेजुङ (सुकेटार), फागुन १६ गते । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण. . .
प्रेम देवान । विराटनगर, १६ फागुन । एक बर्ष अगाडि सञ्चालनमा आएको विराटनगरको भाटभटेनी सुपर मार्केटले आफ्ना ग्रहकहरुलाई नयाँ अफर ल्याएको छ । विराटनगरको शनि मन्दिर अगाडि रहेको भाटभटेनीले ग्राहकहरुलाई सहुलियत दरमा खाद्यन्नदेखि कस्मेटिक सामानमा छुट दिईएको जनाएको छ। भाटभटेनीमा सपिङ बहार सामान सँगै चिनी . . .