सम्पूर्ण समाचार

ताप्लेजुङ्गकाे फुङ्गलिङ १० तारेभिरमा हेलिकाेप्टर दुर्घटना , मन्त्री सहित ७ जनाकाे मृत्यु

विराटनगर, १५ फागुन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । ताप्लेजुङ्गकाे फुङ्गलिङ १० स्थित तारेभिरमा हेलिकाेप्टर दुर्घटना भएकाे हाे । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन  गरि ताप्लेजुङस्थित . . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी देखि यति एयरलाइन्सका अध्यक्ष र प्रम ओलीका स्वकीय सचिव पनि सवार थिए

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्�. . .


ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको एयर डाईनास्टिको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु भएको नागरिक उड्डयन प्राधिकरणको पुष्टि गरेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकार�. . .


ताप्लेजुङ हेलिकप्टर दुर्घटना : यी व्यक्ति थिए हेलिकप्टरमा सवार

काठमाडौं फाल्गुन १५ , तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिर�. . .


मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन

ताप्लेजुङ्ग, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ। प्. . .


आयल निगम विराटनगरको क्यालिब्रेसन टावरको मर्मत सकियो, ढुवानीकर्ताले कम तेल दिन नसक्ने

विराटनगर, १५ फागुन।नेपाल आयल निगम, प्रदेश नम्बर १ को डिपोमा रहेको क्यालिब्रेसन टावर आठ महिनापछि सञ्चालनमा आउने भएको छ। निगमको प्रादेशिक प्रमुख भएर गत साउन महिनामा एक्कासि दिनेश यादव आएपछि क्यालिब्रेसन टावर एकाएक बिग्रिएको थियो। यो बुधबारदेखि सञ्चालनमा ल्याइने भएको हो।पानीका माध्यमबाट ट्याङ्करम�. . .


विराटनगरमा अन्तराष्ट्रिय नाटक महाेत्सव आजदेखि, ६ देशका नाटक देखाईने

विराटनगर  १४ फागुन ।   विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’  आजदेखि शुरु हुँदैछ ।  महाेत्सवमा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने छ । दिउँसाे २ : १५ बजे देखि शुरु हुने महाेत्सवमा देश तथा बिदेशकाे नाटक हेर्न सकिने छ । रंगकर्मीहरूलाई अन्तर्र. . .


विराटनगरको नोबेल अस्पतालमा मुटुरोगको उपचार अब थ्रीडी ओसिटी मेसिनबाट (भिडियाे सहित)

प्रेम देवान विराटनगर, १४ फागुन । नोबेल मेडिकल अस्पताल विराटनगरले पहिलो पटक मुटुरोग उपचारको लागि अत्याधुनिक थ्रीडी ओसिटी मेसिन संचालनमा ल्याएको छ । नोवेल अस्पातल विराटनगरले मंगलबारदेखि औपचारीक रुपमा मेसिन संचालनमा ल्याएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नोवेल अस्पताल परिसरमा मै प. . .


प्रदेश नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा कसले लग्ने कुरा मिलने, सदस्य की सरकारले !

विराटनगर, १४ फागुन । प्रदेश सभाको नियमावली संशोधन गर्न बनेको समितीको म्याद सकिनै लाग्दा समितीले काम अझै प्रतिबेदन बुझाउन सकेको छैन । प्रदेशको नाम र राजधानीको बिषय सदनमा प्रवेश कसरी गराउने भन्ने बारेमा प्रदेश सभा नियमावली शंसोधनको लागि समिति बनाईएको थियो । माघ २९ गतेको संसद बैठकबाट तुलसी न्यौपाने, ल. . .


विराटनगरका दुध ब्यापारीमा खैला बैला, खुल्ला दुध बेच्न पाउनु पर्ने अन्यथा अन्दाेलन ( भिडियाे )

विराटनगर, १४ फागुन। खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा सरकारले चैत्र ४ गते देखि रोक लगाउन खोजेको भन्दै डेरी व्यावसायीहरुले आन्दोलन गर्ने  चेतावनी दिएका छन् । नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ का�. . .


विराटनगरमा फोहोर ब्यवस्थापनकाे यस्तो योजना, चाईना कम्पनीसँग मिलेर बिजुली निकाल्ने

विराटनगर,१४ फागुन । केहीदिन अघि बिराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर ईन्दीरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहित ईज्जीनियर घनश्याम काफ्लेको टोली चीन गएको थियो । करिब ४ दिनको बसाई फर्किएको टोलीले बिराटनगरमा फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन योजना. . .


राजपा केन्द्रीय कमिटिको प्रदेश स्तरीय बैठक आज बिराटनगरमा हुँदै

विराटनगर, १४ फागुन । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको प्रदेश १ स्तरीय बैठक आज बिराटनगरमा बस्दै छ । बिराटनगरको शनीहाट स्थित माडवारी सेवा समितिको भवनमा हुने बैठकमा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागि हुने छन् । त्यस्तै ति जिल्लाबाट के�. . .