सम्पूर्ण समाचार

विराटनगरमा प्रादेशिक महिला सम्मेलनकाे तयारी, प्रदेशकाे महिला मैत्री नीति निर्माणमा सहयाेग हुने

विराटनगर, १९ फागुन । विराटनगरमा पहिलो पटक प्रादेशिक महिला सम्मेलन हुने भएको छ । प्रदेश १ सरकारले १०९ औ अन्तिराष्ट्रिय महिला दिवसको अवसर पारेर बिराटनगरमा प्रादेशिक महिला सम्मेलन हुन लागेको हो । लैंगिक समानताका लागि समान सोच र ब्यवहार, समृद्धिको आधार भन्ने मुल नाराका साथ प्रदेश सरकार सामाजिक विकास मन�. . .


भरतमोहनको राजनीति : विराटनगर जुटमिल्स आन्दोलनको प्रभाव, जोगवनीबाट कांग्रेसको पर्चा बोक्थे

विराटनग, १९ फागुन । बिक्रम संवत २००३ साल फागुन २० गतेदेखि विराटनगर जुटमिल्स र मोरङ कटन मिल्सका मजदुरहरुले आन्दोलन शुरु गरे । आठ घण्टा काम, चामल चिनी र कपडा सस्तोमा पाउनु पर्ने, बढ्दो महँगीको अनुपातमा ज्याला बढाउनु पर्ने तथा ट्रेड य्नियन अधिकारका कुरा पनि सँगै उठाएका थिए । त्यो बेला भरत मोहन अधिकारी जुद�. . .


राजकीय सम्मानका साथ पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री अधिकारीको अन्त्येष्टि

काठमाडौँ, फागुन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनु. . .


‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता भरतमोहन

काठमाडौँ, फागुन १९ गते । कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत हुनुहुन्थ्यो । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएक�. . .


नेपाल मै पहिलो पटक बिराटनगरमा क्रिकेट लिगको तयारी, मैदान ब्यवस्थापन हुँदै

शिवम मिश्र(प्रशान्त) बिराटनगर, १९ फागुन । नेपाल मै पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग प्रतियोगीताको मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । बिराटनगर १९ मा बैजनाथपुरमा रहेको क्रिकेट रंगशालामा आगामी चैत्रको पहिलो हप्तादेखि प्रतियोगिता गर्ने तयारी छ । यतिबेला लिगका आयोजक समिति तथा मैदान. . .


भरतमोहन थोत्रो कमिज लगाएर विराटनगरकाे आदर्श स्कुल जान्थे, छोरी पढाउन अण्डा बेचे

विराटनगर, १९ फागुन ।  २२ वैशाख, १९९३ सालमा महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा जन्मिएका स्वर्गीय भरतमोहन अधिकारी हाल ललितपुर महानगरपालिकामा बस्दै आएका थिए । महोत्तरीको भ्रमरपुरामा काठमालको लप्टन रहेका उनका बुबा रामचन्द्र सरुवा भई जलेश्वर माल अड्डामा हाकिम पदमा  कार्यरत रहेका बेला राणा शाहीले उनका . . .


भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यूनः अस्पताल

काठमाडौं, १८ फागुन ।  नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औष�. . .


ताप्लेजुङको पाथिभरा मन्दिरबाट खिचिएको मनोरम तस्बिर (फोटो फिचर)

ताप्लेजुङको पाथिभरा मन्दिरबाट खिचिएको तस्बिरहरु । ताप्लेजुङमा हिउँ परिरहेको अवस्था रहेको छ । तस्बिर : विवेक लकान्द्री. . .


विराटनगर विमानस्थल शौचालयको बिजोग, जहाँ आएको शौच पनि रोकिन्छ (भिडियो रिपोर्ट)

प्रेम देवान । विराटनगर १८ फागुन । विराटनगर विमानस्थलको आगमन कक्षमा काठमाडौैबाट फर्किँदै गरेका शंकर प्रधान सौच गर्न गए । उनी त्यहाँको अबस्था देखेर त्यतिकै फर्किए । शौचालयमा जान सक्ने अबस्था नभएपछि उनी भित्रै नगई नै फर्किएका हुन् । शौचालयको अबस्था जानै नहुने खालको भएपछि उनी शौचालय भित्रै छिर्न सकेनन. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव , शनिवार भारतको ‘चम्पावती’ हेर्न पाईने

विराटनगर, १७ फागुन । बुधबारदेखि विराटनगरमा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शुक्रबार ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरिएको छ । इटालीको इन्स्ताबिली भंगान्ती नाटक समूहले आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा बिहिबार र शुक्रबार सो नाटक मञ्चन गरेको हो । फागुन २४ गतेसम्म चल्ने मह�. . .


सडक निर्माणमा ठेकेदारको मनपरी, रंगेली–कानेपोखरी सडकमा पुरानै कल्भर्टमा संरचना निर्माण

रबिन्द्र बराल रंगेली, १७ फागुन । मोरङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनामा जोडेर नयाँँ कल्र्भड निर्माण भएको छ । निमार्ण कम्पनीले अधिकांस ठाउँमा पुरानै कल्भर्टमा नयाँ जोडेर बनाएको हो । रंगेली नगरपालिका र कानेपोखरी गाउँ पालिकामा चारवटा पैनी तथा खोल्साहरुका पुुरानो कल्र्भडको सं�. . .


नेपाल–भारत सिमा जोगवनीमा नेपाली उपभोक्तामाथि भारतीय कस्टमकाे दुर्व्यवहार

शिवम मिश्र (प्रशान्त) बिराटनगर, १७ फागुन । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाकामा नेपाली ग्राहकले दुख पाउने कुरा सामान्य भइसकेको छ । पछिल्लाे समय यस्ता घटना कमै हुने गरेकाे भएपनि भारतीय अधिकारीहरुले सिमा क्षेत्रमा नेपाली ग्राहकलाई फेरी दुख दिँन थालेका हुन् ।  सिमा क्षेत्रमा चेक जाचको बहानामा नेपालबा�. . .