विराटनगर, १८ कात्तिक । एक नम्बर प्रदेशको बिराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर–१८ मा रहेको बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परिक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दुरीमध्येको नेपाली भूभाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परिक्षण गरिएको थिय. . .
विराटनगर, १८ कातिक । भारतबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको १ बोरा पटका सहित मोटरसाईकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको एक टोलीले मोटरसाईकल सहित एक लाख बराबरको पटका बरामद गरेको हो । विराटनगर १४ जतुवामा मोटरसाईकलमा लोड गरेर विराटनगर तर्फ ल्याउदै गर्दा स. . .
विराटनगर, १८ कात्तिक । प्रदेश १ को मोरङ, धनकुटा, झापा र सुनसरीका छुट्टा-छुट्टै स्थानमा शनिबार राती भएको आगलागीमा १८ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ। मोरङको सुन्दर-हरैँचा नगरपालिका ७ स्थित गोठगाउँका गोबिन्द दुलालको घरमा शनिवार राती आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी द�. . .
विराटनगर कात्तिक १८। मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार �. . .
विराटनगर, कात्तिक १८। संघीय सरकारले प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो । सरकारले चालु वर्ष २०७५–७६ को �. . .
विराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्र�. . .
धनकुटा, १७ कात्तिक । जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयबाट माथिसम्मका सबै घरहरुमा सुन्तला रंग लगाइएको छ । यतिसम्मकी नगरपालिकाले राखेको बोर्डमा पनि सुन्तला रंग भित्र नक्सा राखिएको छ । यो धनकुटा वडा नम्बर ५ बाहेकका कुनैपनि वडामा यसरी सुन्तला रंग लगाइएको छैन । यो वडाको वडा कार्यालय भ�. . .
विराटनगर, १७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारको लागि थाईल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई तोकिएको छ । कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता समेत हुन् । मुख्यमन्त्री राई उपचारका लागि शुक्रवार थाइल्याण्ड प्रस्थान गरे. . .
विराटनगर, १७ कात्तिक । तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका एक किराना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको ए�. . .
विराटनगर, १७ कात्तिक । अहिले बलिउडमा नायक–नायिकाहरुको इन्गेजमेन्ट र बिहेको लहर नै चलेको छ । यो लहर नेपाली चलचित्रमा पनि सुरु भएको छ । तर, कथा मिले जस्तै अहिले इन्गेजमेन्ट र बिहे गर्ने कलाकारको नाम समेत मिलेको छ । यसलाई संयोग मान्ने कि के ? नेपाली चलचित्र र बलिउड चलचित्रवीच धेरै कुरा मिल्छ । नेपाली चलचित�. . .
विराटनगर, १७ कात्तिक । राष्ट्रिय गायक सुमित खड्काद्वारा स्वरबद्ध नेपाली मन गिती एल्बम बजारमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, समाजसेवी देवकिशन मून्दडा, पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, गीतकार सरिता तुलाधरलगायतले संयुक्त रुपमा एल्बमको विम�. . .
विराटनगर, १७ कात्तिक । झुटो बिवरणमा नगरिकता सिफारिस गर्ने जनप्रतिनिधीलाई जोगाउने चलखेल भइरहेको खुलेको छ । किर्ते गरि नागरिकता लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्षलाई जोगाउने चलखेल भएको हो । नागरिकताको लागि झुटो बिवरण पेश गरेका व्यक्तिलाई सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्. . .