विराटनगर, १८ वैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिराटनगरका जुटमिलका श्रमिकले जुटमिल सचालनको लागि बिराटनगर महानगरपालिकाका मेयरको ध्यानाकर्षण गराएका छन् । जुटमिल वचाउ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनको माग गरेको हो । वि.सं.२००. . .
विराटनगर, १८ वैशाख । हराएको ३३ किलो सुनको बिषयमा सनम शाक्यको हत्या भएपछि पक्राउ परेका २८ जनालाई अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालय दिनरात नभनी अभियोग पत्र बनाउन ब्यस्त छ । विगत ५९ दिनसम्म त्यही बिषयमा अनुसन्धान गरि रहेको प्रहरीले आईतवार सरकारी वकिलको कार्यालयलाई फाईल बुझाए पछि अभियोग लगाउने. . .
काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्. . .
सुमन सुस्केरा, विराटनगर, १८ वैशाख । आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । अहिले पनि धेरै श्रमिकहरु अप्ठेरो परेको अबस्थामा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अबस्था छ । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरु छन् । कार्यस्थल दुर्घटन�. . .
विराटनगर, १८ वैशाख । विराटनगरलाई एकातिर स्थायी राजधानी बनाउने बारेमा छलफल भईरहेको छ भने अर्को तर्फ राजधानी अन्यत्रै सार्ने हल्लाले बजार तताएको छ । एकाएक केही दिन अघि स्थायी राजधानी ईटहरी सार्न मुख्यमन्त्री राई गोप्य रुपमा लागेको भन्ने समाचार आएपछि यसले प्रदेश सरकारको गोपनियता भंग भएकोमा टाउको दुखा�. . .
प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर १७ बैशाख । विराटनगरमा रहेका किरात समुदाय राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले महान् चाडका रूपमा बैशाखे पुर्णिमा उभौली पर्व मनाएका छन् । किराती रीति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाएका हुन् । पृथ्वीमा कृषि युगको सुर�. . .
विराटनगर -१० मा एक युवतीले आत्महत्या गरेकी छिन् । २२ वर्षकी सुष्मा बंगालीले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी छिन् । महेन्द्र मोरङ कलेजमा ब्याचलरमा पढ्दै गरेकी उनको आत्महत्याको कारण भने खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएकाे छ ।. . .
काठमाडौं । आज २५६२ औं बुद्ध जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन हाे । आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त ग�. . .
विराटनगर १६ बैशाख । छोरो हराएको दुई महिना सम्म पनि फेला परेका छैनन् । छोराको खोजीमा लामो समयदेखि परिवार लागेको छ । सप्तरी हनुमाननगर कांकालिनि नगरपालिका–९ कृष्णकुमार दासले आफना १५ वर्षका छोरा वैजनाथ दासको खोजतलासमा सहयोग प¥याउन संचारकर्मीसंग आग्रह गरेका छन । विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी वै. . .
विराटनगर, १६ वैशाख । ३३ किलो सुन प्रकरणमा हत्या भएका भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रजित केसीलाई अदालतमा उपस्थित गराईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई अदालतमा पेश गरेको हो । उनी बिरुद्ध जिल्ला अदालतले अनुसनधानको ल�. . .
विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकाको संयोजकत्वमा महानगर स्तरिय मदिरा व्यवस्थापन समिति गठन भएको छ । विराटनगर महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजक रहनेगरी सम्वन्धित विभिन्न कार्यालयका अधिकृत सहितको ११ सदस्यीय समिति वनेको हो । गठित समितिले विराटनगर महानगरपालिका भित्र रहेका मद�. . .
सुमन/प्रेम विराटनगर, १६ वैशाख । बिराटनगरमा हिन्दु धर्मका गुरु श्रीनिवासाचार्यले अप्ठेरो अबस्थाबाट बाँच्न सफल भएको बताएका छन् । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका उनलाई तत्काल भोली विहान चैत्र २६ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो । विराटनगर १४ स्थित जतुवोको श्रीमद्भाग�. . .