सम्पूर्ण समाचार

विराटनगरको पुष्पलालचोकमा यस्तो देखियो, तपाईको गाउँघरमा नी ?

सुमन सुस्केरा विराटनगर, १५ वैशाख । विराटनगर महानगरपालिकाको पुष्पलाल चौकमा केही युवाहरुको जमातसँगै केही उमेर पकेका हजुर वा हरुपनि देखिए । कोही हातमा खारेटो बोकेका कोही हातमा पञ्जा लगाएर सडक किनार केही गर्न खोजेको जस्तो । एकै छिनमा आईपुग्यो रातो रङको गाडी अर्थात दमकल । त्यसको केही बेरमा ट्राफिक प्रहर�. . .


लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, १५ देशका संस्कृती मन्त्री ल्याउन असफल

बुटवल, १५ वैशाख । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउ. . .


ईटहरीमा यौनधन्दाका आरोपी १२ कक्षाका बिद्यार्थी देखि श्रीमान विदेश भएकासम्म

विराटनगर, १५ वैशाख । सुनसरीको ईटहरीमा खुलेका बग्रेल्ती क्याविन रेष्टुरेन्टसँगै केही होटलहरुमा प्रहरीले निगरानी बढाउँदा २५ जोडी पक्राउ परेका छन् । बुधवार ९ र बिहिवार २ पटक गरी २५ जोडी पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ परेका मध्ये पेशेवर रुपमा यौनधन्दा सञ्चालन गरेको आरोप�. . .


कोलकाताबाट विराटनगरको सामान लिएर हिँडेको रेल आज वथनाहा आईपुग्ने

विराटनगर, १५ वैशाख । तेश्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पद्धार्थ तथा ट्रेडिङका सामान अव रेल मार्फत सिधै नेपाली सीमा नजिक आईपुग्ने भएका छन् । यसका लागि बुधवार भारतको कोलताका बन्दरगाहाबाट कन्टेनर बोकेर कार्गोरेल गुडी सकेको छ । उक्त रेल आज मध्यान्हसम्म बथनाहा आईपुग्ने भएको छ । कोलकाता बन्दरगाहा�. . .


आरोपीलाई गोप्य भेटेर डिआईजी साह काठमाडौँ हिँडे, घटना रहस्यमय बन्दै

विराटनगर, १५ वैशाख । अन्तराष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन काण्ड र त्यही घटनासँग जोडेर हेरिएको मोरङ उर्लावारीका सनम हत्याका आरोपीहरुलाई १ नम्बर प्रदेशका डिआईजी ज्ञान बिक्रम साहले गोप्य भोट गरेका छन् । दिउँसो १२ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालयमा रहेका उनी दिउँसो १ बजेर ४० मिनेट जाँदा �. . .


विराटनगरका सामुदायिक विद्यालयको राम्रा भित्रको नराम्रा कुरा, अंग्रेजीका नाममा मनोमानी

विराटनगर, १४ वैशाख । विराटनगरमा सामुदायिक बिद्यालयले अंग्रेजी माध्याममा पढाउन थालेको ५ बर्ष नाघेको छ । विराटनगरमा पहिलो पटक पोखरिया माध्यामिक बिद्यालयले पहिलो पटक सामुदायिक विद्यालयमा आंग्रेजी माध्याम भित्र्यायो । त्यसपछि क्रमश आए नरग्राम, सत्यनारायण, आदर्श, राधाकृष्ण अनी यो बर्ष देखि अधिकांश बिद. . .


विराटनगरका पूर्व सासद माथि पटक पटक प्रहरीले ज्यादती गरेको आरोप

विराटनगर १४ बैशाख । संविधानसभाको पहिलो चुनावमा तत्कालिन नेकपा माओवादी पार्टीबाट सांसद बनेका बावुलाल पासवानले आफुमाथि प्रहरी ज्यादती भएको भन्दै आरोप लगाएका छन् । बुढीगंगा गाँउपालीका वडा ३ गंगाचोक निवासी ६५ वर्षिय बावुलाल पासवानले विना कारण प्रहरीले विभिन्न आरोप लगाउदै दुख दिएको बताए । पिडीत पासव�. . .


५४ जना सवार सौर्य एअरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर. . .


आजदेखि कक्षा १२ को परिक्षा सुरु , चिट चोरेको पाइए एकलाखसम्म जरिबाना

भक्तपुर (रासस) ।  देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण. . .


फोटो पत्रकार दिवसको अवसरमा ओवी मिडियाले ल्यायो ‘जेम्स अफ विराटनगर’ ( यस्तो छ भिडीयो)

विराटनगर १३ बैशाख । आज फोटो पत्रकारीता दिवस । कुनै एक समयमा नेपालको एक सरकारी मिडिया हाउसले पहिलो पटक फोटोको प्रयोग गर्दै पत्रिकामा फोटो प्रकाशित गरेको थियो । विसं १९८३ वैशाख १३ गते आजकै दिन तत्कालिन गोरखा पत्र साप्ताहिकमा पहिलो पटक समाचार मुलक तस्बिर छापिएको दिनको सम्झनामा फोटो पत्रकार दिवस मनाउने �. . .


विद्यार्थी भर्ना अभियान : विराटनगर महानगरमा मेयरकै अगुवाईमा घरदैलो

विराटनगर १३ बैशाख । विराटनगर महानगरपालिकामा सबै बालबालिकाको अभिभावक बन्ने भन्दै मेयर भिम पराजुलीले बिद्यार्थी भर्ना अभियानलाई तिब्र पारेका छन् । आफै गाउँमा पुगे बालबालिकालाई बिद्यालय भर्ना गराउन अभिभावकलाई बाध्यात्मक अबस्था सिर्जना गरेका हु्न् । बिराटनगर महानगरपालिका भित्रै धेरै बालबालिका बि�. . .


सुनकाण्डमा मुछिएका बहालवाला एसपी मोरङ जिल्ला अदालतमा  म्यादथप्न ल्याउँदा यसरी भगाईए

विराटनगर, १३ वैशाख । दिउँसोको करिब १ बजेको थियो । आज काठमाडौँबाट साढे ३३ किलो सुन काण्डका आरोपी बहालवाला एसपी अदालतमा उपस्थित गराउने कुरा थियो । त्यसको लागि रिपोर्टिङका क्रममा दिउँसो १ बजे नै पत्रकारहरु अदालत परिसरमा पुगिसकेका थिए । दिउँसो देखि पर्खिएका पत्रकारहरु दिनभरी एसपी र डिएसपीलाई अदालत परिस�. . .