सम्पूर्ण समाचार

हस्तकलाको मूल्य नपाउँदा चिन्तित

बेलबारी (मोरङ) । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउनुहुन्छ । हस्तकलाका सामग्री बाहिरबाट आयात गर्�. . .


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भा�. . .


महिला टी–२० आई शृङ्खलाः नामिबियासँग नेपाल छ विकेटले पराजित

काठमाडौँ । युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएकोे छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध. . .


माओवादी केन्द्रको तराई मधेस जागरण अभियान तत्कालका लागि स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालका लागि ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरिएको जनाएको छ । मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सा�. . .


विराट गोल्डकप : एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइलनमा

विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भ�. . .


हो म त्यही नारी हो

-इशु पन्त हो म त्यही नारी हो भीड र एकान्त सँगै तर्सिन्छू माइती नेपालको सहरा लिन गए फेरि अधा बाटो बाटै फर्किन्छु बलत्कृत आफू भई अरूको लाज घाममा सुकाएर अन्याय मै बाचिदिन्छु डुङ्गाको माटो पनि पचाईदिन्छु हो म त्यही नारी हो नयाँ सृष्टिकर्ता भए नी घर र पाठेघरको जिम्मा अरुलाई दिन्छु आफ्नो अधिकारलाई खकार �. . .


सम्झौताको समयभन्दाअघि नै इटहरी बसपार्क निर्माण

इटहरी (सुनसरी) । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्. . .


विराटनगर जेसिजको ५२ औं स्थापना दिवसमा नारी सम्मान

विराटनगर । विराटनगर जेसिजको ५२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । जेसिजले दिवस मनाउने क्रममा एक जना नारीलाई ‘नारी सम्मान’बाट सम्मानित गरेको छ । ‘युवा नेतृत्व, व्यक्तित्व विकास र सक्षम युवा जनशक्ति उत्पादनसँगै सामाजिक कार्य’ भन्ने मूलनाराका साथ स्थापना दिवस मनाउने क्रममा उत्कृष्ट न�. . .


कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो । नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सा�. . .


नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

नारायण ढुङ्गाना/रासस काठमाडौँ । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो । उक्त पहिचान तथा नामकरण ग. . .


देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

वीरगञ्ज (पर्सा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उहाँले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गर्नुभएको हो । मुलुकभरबाट सङ्कलन भएको राजस्वले रा�. . .


ताप्लेजुङको तिम्बुङ पोखरीः पर्यटनको नयाँ गन्तव्य

दिलकुमार लिम्बू/रासस फुङ्लिङ (ताप्लेजुङ) । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैल�. . .