सम्माननीय मुख्यमन्त्रीज्यू, नमस्कार । एउटा जुझारु युवालाई मुख्यमन्त्रीको रुपमा पाउँदा व्यक्तिगत रुपमा पुलकित भएको कुरा व्यक्त गर्दै म तपाईँलाई बधाई दिन चाहन्छु ।आफ्नो व्यक्तिगत राजनीतिक आस्थालाई बिर्संदै म यो पत्र लेखिरहेको छु । यसलाई समग्र प्रदेश एकका नागरिकको आवाज बनाउने प्रयास गर्दैछु ।मुख्. . .
प्रेम /सुमन विराटनगर १२ जेठ । विराटनगर महानगर पालिकाको शनी मन्दीर आसपासमा पछिल्ला दिनहरुमा निक्कै भिडभाड देखिन्छ । यसको कारण भनेको नयाँ बर्षसँगै खुलेको भाटभटेनीले बढेको चहल पहल नै हो । त्यति मात्र हैन अझ यही भिडभाडका बिचमा बाहिरी सडकमा पनि राम्रै आम्दानी गर्नेहरु प्रसस्तै भेटिन्छन् । सरौचियाका बिष्. . .
विराटनगर, ५ जेष्ठ । विराटनगरमा अहिले टोलटोलमा मन्टेश्वरी खुलेका छन् । बालबालिकाको स्यहारदेखि पढाउने नाममा च्याउ उम्रेसरी खुलेका धेरै मन्टेश्रीले कार्यक्षेत्र विस्तार गर्न सकेका छैनन् । सीमित साधन स्रोत र विद्यार्थी लिएर जर्बजस्ती चलाइएका मन्टेश्री पनि छन् । तर, सन् १९९९ तिर विराटनगरको अवस्थ निकै �. . .
चन्द्र उपाध्याय । महिला मनोनयनमा परेनन्, महिलालाई विधायक बनाईएन, महिला मन्त्री भएनन्, महिला मुख्यमन्त्री बनेनन् जस्ता महिला माथिका विभेदका विषयको राजनैतिक व्याख्या छ, र राजनैतिक समाधान पनि होलान् । तर महिला माथिका विभेदका सामाजिक र सांस्कृतिक व्याख्या अनि बुझाई पनि अति महत्वपूर्ण हुन्छन । महिलामा�. . .
सुनीता अर्याल- संयुक्त राष्ट्र संघको आव्हानमा हरेक वर्ष जस्तै यस बर्ष पनि मे १५ लाई अन्तराष्ट्रिय परिवार दिवसको रुपमा विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईँदै छ । ईश्वी सम्बतको १५ मे लाई अन्तरास्ट्रिय परिवार दिवसको रुपमा मनाइदै आएको हो । यस वर्षको अन्तरास्ट्रिय परिवार दिवसको नारा ‘परिवार र स. . .
बैशाख १४ गतेबाट कक्षा १२ को परिक्षा सुरु भयो । त्यो दिन परिक्षाको तेश्रो दिन रहेको थियो । हामी सम्पूर्ण विद्यार्थीहरु अकाउन्ट बिषयको परिक्षा दिइरहेका थियौ, हाम्रो परिक्षाको सेन्टर गोग्राह स्कुलमा परेको थियो । अचानक परिक्षा दिदै गर्दा हावा चल्न थाल्यो । सबैको लेखिरहेको पेपर उडाउन थाल्यो, झ्याल लगाउन �. . .
हरि अधिकारी ‘रोशन’ विराटनगर- धेरै दिनको कामको चापपछि बल्ल फुर्सद मिलेको थियो । फुर्सदलाई सदुपयोग गर्दै दुई चार जना साथी विराटनगर भन्दा बाहिर घुम्न जाने योजना बनाउदै थियौँ । निरज, कुमार, राज होली डे प्लानिङ्का लागि सल्लाह गर्न मेरो कोठामा आएका थिए । साथीहरुको सत्कारका लागि म भान्सामा चिया पकाउ“दै थि. . .
सन्तोष सुवेदी सिरहा, चैत १९ गते । सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ । जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समय. . .
ईतिहास देखि वर्तमान समय सम्म पूर्वीय सभ्यताको बिकास क्रम हेर्दा प्राय सबै समुदायका महिला हरुले जन्मने बित्तिकै बंशजको आधारमा प्राप्त गरेको थर र जन्मदाताको पहिचान लाइ एक चिम्टी सिन्दुरको लागी मात्र परिवर्तन गरिरहे । बंसजले प्रदान गरेको पहिचान बिहे गरेर गए पछि श्रीमानको पहिचानमा बिलिन हुदा पनि त्यो �. . .
‘सुरज बिराटनगरले नाटक हेर्छ कि हेर्दैन?’ भेटेको एकै छिनमा सोमनाथ दाइले सोधेको प्रश्न थियो यो। म मण्डला थिएटरमा पुगेको थिएँ। यदि यो प्रश्न मलाईनै सोधिएको भए भन्ने थिएँ ‘हेर्छ। बिराटनगरले नाटक नहेरेको भए म पनि नाटक हेर्ने थिइनँ।’ ‘मलाई नाटकको स्वाद बिराटनगरलेनै चखाएको हो।’ मैले धेरैपल्ट यस्तो लेखि�. . .
शोभा बजगाई - प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्व भरी मनाईन्छ । कोपोहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मनका क्लारा जेटकिनले महिला दिवस मनाउने प्रस्ताव १९१० मा राखेपश्चात् विश्वभरी कै महिला एक हौं भन्दै महिलाहरुको आर्थिक, सामाजिक र राज�. . .
स्टुडियो जानु , हट सिटमा बस्नु अनि टेलीप्रोप्टरबाट समाचार पढ्न सजिलो लाग्छ । तर त्यो वास्तवमा अधिक जटिल छ जस्तो लाग्छ मलाइ । अहिलेको समयमा एक दक्ष र प्रोफेसनल एंकर बन्नका लागी सबै भन्दा फरक रुपमा प्रस्तुत हुनु पर्दछ । सर्व प्रथम म के भन्न चाहन्छु , टेलिप्रोम्टरको अगाडि मुर्ति झै बसि पढ्ने दिन गयो । अब पढ्. . .