लेख

“लाईन नै लाईन” – राजु श्रेष्ठ

विषय प्रवेश : अंग्रजी भाषाको लाईन भन्ने शब्दको नेपाली अर्थ खोज्दै जादा डिस्नेरीहरुमा रेखा, पंक्ति वा पथ जस्ता शब्दले अर्थाएको पाईयो । झट् सुन्दा बोलिचालिको भाषामा लाईन भन्नाले सिधा खालको धर्को, रेखा वा डिक भनेर बुझ्ने गरिन्छ । तर अचेल लाईन भन्ने बितिकै कुनै अत्यावश्यक कामका लागि एक पछि अर्काे मानिस उभ�. . .


६० वर्षे ज्यान बिराटनगरमा मादल बनाउदै , भन्छन्ः बन्दले यो वर्ष व्यापार चौपट

सरोज कार्की/बिबेक दाहाल शनि मन्दिर चौक हाइवेको पश्चिम, मस्जिद जाने बाटोको छेउमा एउटा निक्कै पुरानो मादल बनाउने स्थान छ । सपन मादल हार्मोनियम रिपेयरिङ सेन्टर नामको त्यस स्थानमा प्राय एक जना ६० वर्षे वृद्धले मादल, ढोलकहरु बनाइ रहेको देखिन्छन् । उनी हुन मन्टु दास । विगत करिब ४० वर्ष देखि विराटनगरमा मादल, �. . .


धुनिँया दाईहरू र मधेस आन्दोलन – सुरज सुवेदी

  हिजो धुनिँया दाईहरु आउनुभएको थियो घरमा । हामीले एउटा डसना र सिरक बनाँयौ । हाम्रो घर चोकमा भएको हुनाले हामिसँगै नजिकका दुई घरहरूले पनि बनाउन लगाए । एक बजेतिर आएर पनि उहाँहरुले लगभग सातवटा सिरक/डसना बनाउनुभयो । हामी वरिपरि वसेर हेरिरहेका थिँयौ । म लगायत गाँउकै अरू केहि साथिहरू र केटाकेटिहरू । मलाई सि. . .


“म दशैमा यसरी घर आँए” (यात्रा स्मरण) – सुरज सुवेदी

गाडि चढ्न सुर्यको कोठा बनस्थली बाट निस्किँदा ढिलो भयो जस्तो लागेको थियो । बसपार्कमा टिकट काट्ने दाईले तीन बजे कलंकी हेडअफिस पुगिसक्नु भनेका थिए । ढुंगेधाराबाट गाडि पाउन मुस्किल भयो । एकाध गाडिहरुमात्र चलिरहेका थिए । तिनका छत पनि खालि थिएनन् । साना माईक्रोमा त झन् आधा मान्छे वाहिरै झुण्डिएर गईरहेका थ�. . .


जनता के चाहन्छन् ? – राजु श्रेष्ठ

धेरै नेपाली जनतालाईको सत्तामा पुग्छ ? को राष्ट्रपती हुन्छ ? को प्रधानमन्त्री हुन्छ ? भन्नेमा खास मतलब छैन् । जनतालाई सधै मतलब हुने भनेको जीवनयापन सहज र सलर होस् भन्ने चाहान हुन्छ । आफ्नो जेथ्थाले भ्याए सम्मको खर्च गर्दा खाना पकाउन ग्याँस पाउनु प¥र्यो । पैसा तिरेर नुनतेल र लुगाफाटा किन्न पाउनु प¥र्यो । स्�. . .


लोभ र नाङ्गोपन ! खै ! – पुरुसोतम भण्डारी

चिन्न पनि गाह्रो भयो ,हाम्रा हुन् कि भारतीय मधेसी नेताहरु लाई "चिची"को पनि लोभ, "पापा"को पनि लोभ लाग्ने केटा-केटि बानि पो लागेको रैछ ! त्यसैले होला केटा-केटीले मिठाइ /खेलौना पाऊदा नाङ्गै कुदेजस्तै उनीहरु पनि पधान-मन्त्रि चुनावको दिन आफुले भोट हालेका व्यक्ति प्रधान-मन्त्रि भएपछी मन्त्रि हुन पाइन्छ भनेर होल. . .


प्रधानमन्त्री केपी ओलीलाई एक युवाको खुल्ला पत्र

प्रिय प्रधानमन्त्री केपी शर्मा ओली, म एक सामन्य नेपाली हु। देशको वर्तमान परिस्थितीलाई देख्दा, देशको ठूलो पदमा पुग्नु भएको तपाईंलाई यो पत्र नलेखी बस्न सकिन। आशा छ, सकारात्मक लिनु हुन्छ। सर्वप्रथम तपाइँलाई सुस्वास्थ्यको कामना र देशको ३८औ प्रधानमन्त्रीको रुपमा निर्वाचित तपाईलाई हार्दिक बधाई अनि शुभक�. . .


संघीय राजधानी विराटनगर नहुने – विजय खतिवडा

मधेश आन्दोलनको कारण विराटनगर साउन अन्तिम सातादेखि निरन्तर बन्द छ । बन्द कहिले खु्रल्ने भन्ने पत्तो छैन । बरू दैनिक जसो आन्दोलनकारी र सुरक्षाकर्मीको चाहिं झडप भएको अवस्था छ । शरद ऋतुसँगै आउने पर्व दसैं, तिहार, छैठको आगमनको यो समय, गर्मी सकिएर जाडो लाग्ने यो याम, धान पाक्न सुरूवातसँगै नयाँ अन्न भित्र्याउ. . .


लाल-बाबु पण्डित , गगन थापा र म !

  मेरो घर बिराटनगर विमानस्थलको नजिकै छ, वा भनौं बिराटनगर विमानस्थल मेरो घर नजिकै पर्छ ! चाहे गर्मि याम होस् या जाडो याम , म बिराटनगर विमानस्थल तिर बेला न कुबेला घुम्न गैरहेको हुन्छु ! किनभने अहिलेको बिराटनगर विमानस्थल भित्रको वातावरण बडो आनन्दमय छ ! चारैतिर तारजालीले घेरा-बारा गरिएको छ, खालि जमिनमा हरिय. . .


हिटलरी प्रेम ! – पुरुसोतम भण्डारी

एकातिर संसार एउटा सत्य हो ! हामि अहिलेको जमानामा संन्सारको जुनसुकै स्थानमा गएर काम गरेर खान र बाँच्न स्वतन्त्र छौं ! त्यसैले ,आजको आधुनिक मानिस स्वतन्त्र भएर चरी झैं उडेर आफुखुशी बाँच्न चाहनु भनेको सभ्यताको सहि विकास भएको मान्नु पर्छ ! किनभने आज भन्दा करीब सय बर्ष अघि त भारतीय -कवि- रविन्द्रनाथ टेगोरले सं. . .


फोटोग्राफीको ईतिहांसलाई पल्टाएर हेर्दा – प्रेम देवान

  पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्वीर उतार्नुर्पयो भने हातैलै उसको आकृति कागज वा कपडामा उतार्थे । यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो, त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो । यसरी बनाइएको आकृ. . .


भारतलाई पत्र !! – पुरुशोतम भण्डारी

प्रिय मित्र-देश भारत , मलाई तिमि र तिम्रा देशवासी प्रति कुनै गुनासो छैन , न त तिम्रो भाषा, संस्कृति र भेष-भुषा प्रति नै आपत्ति छ, छ त केवल त्यस्ता नेता र ब्युरोक्रेसी प्रति गुनासो छ, जसले आफ्ना छिमेकी मित्र देश प्रति कुनै किसिमको राम्रो सद्भाव देखाउंदैनन ! न त तिनीहरुले छिमेकी मित्र देश प्रति आदर /सम्मान देखा. . .