लेख

कस्तो गर्ने विवाह ? – युवराज गौतम

भनिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । यो प्राकृतिक नियम जस्तै हो । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ । धर्मग्रन्थहरुमा पनि परिवार संस्कृती, विवाह र नाताकुटुम्बका वारेमा उल्लेख गरिएको छ । हुनत मानवशास्त्रीहरुले पनि विवाहका निय�. . .


नेपालको झण्डाको : एक सत्यता

नेपालको झण्डा संसारमा एकमात्र चारकुना नभएको राष्ट्रिय झण्डा हो । यो झण्डा दुईवटा त्रिभुजाकार ध्वजाहरु मिलेर बनेको छ । यसमा प्रयोग भएको गाढा रातो रङ्गलाई नेपालको राष्ट्रिय फुल लालीगुराँस र राष्ट्रिय रङ्ग सिम्रिक मानिन्छ । रातो रङ्ग विजयको प्रतिक पनि हो । झण्डामा प्रयोग भएको निलो किनाराले शान्ती जना�. . .


हामी असल वा खराब ? – पुरुसोतम भण्डारी

  के तपाईं हरेक कुरामा खोट देखाएर  छि-छि ! र दुर-दुर गर्नु हुन्छ कि खोट भएको कुरो थाहा पाएर पनि त्यस्ता कुरा लाई नजर-अन्दाज गरेर  राम्रोपक्ष को बयान  गर्नुहुन्छ ?कुनै पनि व्यक्ति प्रति चाहिं तपाइंको धारणा कस्तो हुन्छ नि  , सकारात्मक कि नकारात्मक ?  त्यस्ता व्यक्तिहरुआफन्त पनि हुन् सक्छन क�. . .


बलि दिँदैमा भगवान खुसी हुन्छन् र? – उज्ज्वल थापा

समस्त प्राणी जगतका संरक्षक पशुपतिनाथ भगवानले हामीलाई किन रक्षा गर्ने? एकातिर उनैले 'रक्षा' गरेको देशमै हामी पशुको भीषण बलि दिने आँट गर्छौँ। अर्कोतिर उनैसँग हामी आफू र आफन्तको ‘सुरक्षा’ मागीहिँड्छौँ। गढिमाईले वा मनकामना माईले हामीलाई किन रक्षा गर्ने? कुनै प्राणीको तन-मन छिनी हाम्रो मनको कामना होस्. . .


” क्रान्ति कस्तो ” ? – तिलक खत्री

 'क्रान्ति' आफैमा बेइमानी हैन बेइमानी क्रान्तिको नाममा गरिएका लुटपाट र अवसरबादको जालोमा जेलीएको प्रवृतिमा हुर्किएका नेतृत्व बेइमानी हुन। क्रान्ति देश सुहाउदो हुनु पर्छ ।  क्रान्ति समाजको परिवर्तन संग जोडिनु पर्छ.. क्रान्ति भोका नाङ्गा निमुखाहरुको ओठमा आउने मुस्कान संग जोडिनु पर्छ।अनि  क्रान्ति रग�. . .


गाँउको विकासमा जुट्दै प्रवासी नेपाली

अरुको भर नपरौ,आफ्नो गाउँ आफैं बनाऔ यो वाक्यांश लाई आत्मसात गर्दै मोरङ केचनाका प्रवासी युवाहरुले समुदायमा एउटा उदाहरणीय कार्यको थालनी गरेका छ्न । वैदेशिक रोजगार तथा अन्य सिलसिलामा प्रवासमा रहेका केचनाका युवा भने आफ्नो गाउँमा आवश्यक भौतिक एवं अन्य विकास निर्माणका कार्य आफै संचालन गर्न कम्मर कसेका हु�. . .


प्रचण्ड घुर्किहरु र जनता झुक्याउने मेलो ! -पुरुशोतम भण्डारी

  हाम्रो देश नेपालमा घुर्की नलाउने मानिस को छ ? जसलाई हेर्नुस त्यसले घुर्की नै लगाइरहेको देखिन्छ ! सामान्य मानिस देखि लिएर ठुलो पोस्ट मा बसेका प्रधान-मन्त्रि ले समेत घुर्क्याएको देख्न सकिन्छ ! हाम्रा महान नेता प्रचण्ड ज्यु त झन् घुर्की लगाउनमा माहिर नै हुनुहुन्छ , नपत्याए हेर्नुस उनका घुर्किहरु ! अहिल�. . .


भ्रमहरु बीच बाँचेका हामी नेपाली ! -पुरुषोत्तम भण्डारी

  हुन त भ्रम भन्ने कुरा कुनै न कुनै रुपले हरेक मानिसको जीवनमा भै नै रहन्छ होला तर हामि नेपालीहरु बीच चाहिं अलि धेरै भ्रम छन कि जस्तोलाग्छ ! पढे-लेखेका विद्वान हरुमा आफ्नै खाले भ्रम देखिन्छन भने सामान्य गुजारा गरेर बाँचेका सामान्य मानिसमा पनि आफ्नै खाले भ्रमहरुदेखिन्छन ! एकपटक , दुई पटक धेरै भए तिन पटक स�. . .


दुर्घटनामा परेकी साथीको सम्झानामा । -सुबुना बस्नेत

शनिबार बिहान ६ बजेतिर म ओछ्यानमै थिएँ। घरबाट बुबाको फोन आयो। छोरी, तेरी साथी त बस दुर्घटनामा परिछिन् नि थाह पाइस्? मैले 'कुन साथी?' भनी सोध्न नपाउँदै बुबाले थप्नुभयो, 'जिना र इशा के त, चक्र कार्कीका छोरी।' बुबाले सासै नफेरी थप्दै जानुभयो, 'जिना घाइते छिन् रे, इशा भने यो संसारमा रहिनन्।' म छागाबाट खसेझैँ भए। गह. . .


…..गुरु, अन्धकार भयो ! केहि देखिदैन ! -पुरुसोतम भण्डारी

हो र ? कहाँ नेरी अन्धकार भयो, बालक ? गुरु, यहाँ नेरी त पुरै अन्धकार भयो ! एकछिन को प्रयत्न पछी , अब अलि उज्यालो भयो, बालक ? अब त पुरै छर्लंग भयो ,गुरु ! ................................................यो संवाद केहि बर्ष अघि बि.एड. फस्ट ईयर को एउटा बिद्यार्थी संग म आफैंले गरेको थिएँ ! बार्ह /पन्द्रह जनाको धेरै जसो केटा- र थोरैजसो केटीहरु भएको ग्रुप �. . .


धन्यबाद क्रिकेट देश जोडेकोमा -बिबेक दाहाल

  केहि महिना अगाडी जब नेपाली क्रिकेट टिम विश्व कपमा पुगेर त्यहाँ राम्रो प्रतिभा देखाएको थियो , त्यो बेला बिभिन्न कारणले फुट भएका सम्पुर्ण नेपालीलाई क्रिकेटले एकै ठौउ ल्याएको थियो । त्यो बेला जब नेपाली क्रिकेट  टिम विश्वकपमा संसारका बलिया देशसँग भिड्दै थियो यता नेपाली सम्पुर्ण देशको जर्सी र झान्डा  �. . .


सम्बन्धविच्छेदको प्रमुख कारण शंका -दीपशिखा शर्मा

अमेरिकामा आज बिहे हुन्छ अनि भोलि डिभोर्स । अमेरिकामा बिहे गर्नु र डिभोर्स गर्नु कुनै नौलो होइन । आजकल त चलन नै भइसकेको छ । नेपालमा आजभन्दा ७–८ वर्ष अगाडि सम्बन्धविच्छेद भनेको बिल्कुलै नौलो र गर्न नहुने कुरा थियो । कथंकदाचित सम्बन्धविच्छेद भइहाल्यो भने पनि अपवादको रुपमा र त्यसलाई घृणा गर्ने र सामाजिक ब. . .