लेख

नेपालमा स्थायी कम्प्युटर संग्रहालयको आवश्यकता

‘५० केजिको कम्प्युटर कुन हो ?’ एक दुई अनि तिन गर्दै हल भित्र पस्ने वित्तिकै प्राय जसो व्यक्तिहरु सोध्ने गर्छन अनि सहजीकरणका लागि बसेका स्वयमसेवकहरु हलको एक छेउमा राखिएको कम्प्युटर संग्रहालयमा रहेको ठुलो काठको भाँडो जस्तो वस्तु देखाउदै बोल्छन् ‘यो अमेरिकाको वाङ्ग ल्याब्रोटेरिजले करिब ४० वर्ष अघ. . .


नेपालमै मेहनत गर्न सके विदेश जानु पर्दैन

मेहनत गरे पैसा कमाउन ऋण काडेर विदेश गइरहनु पर्दैन भन्ने बलियो उदाहरण बनेका छन् मोरङ बवियाविर्ता–३ का जनक कार्की । मेहनत र कामप्रति लगनशीलता भए घरमै बसीबसी पनि राम्रो आम्दानी गर्न सकिने भएपछि उनले एकिकृत कृषी फर्म सञ्चालन गरी वार्षीक रुपमा मनग्गे आम्दानी गरेका छन् । उनि जिल्ला भरीका बहुमुखी प्रतिभ�. . .


१ वर्षको मुल्याङ्कन २ घण्टामा: असान्दर्भिक परिक्षा प्रणाली

  हामीकहा स्थापित शैक्षिक प्रणालीमा मुल्यांकनको मापक आधार तिन घण्टे परिक्षा प्रणाली रहदै आएको छ । बिश्व शिक्षा प्रणालीको आदिकालदेखि चलनचल्तीमा रहेको यो प्रणाली आज कतिपय राष्ट्रहरुमा समय सापेक्ष नभएको अनि बर्तमान परिपेक्षमा असान्दर्भिक भन्दै वैकल्पिक मापन प्रणाली प्रयोगमा ल्याइएको छ । नेपालको स�. . .


टिनएज लभ

आई लभ यू ! मुआ !!     एउटी समकक्षी किशोरीको इनबक्स खोतल्दा भेटाएको म्यासेज हो यो । उनका अभिभावकसँग पनि राम्रो चिनापर्ची भएकैले होला शुरुमा त मोवाइल झट्ट खोसीन् तर बिस्तारै भने मज्जैले खुल्दै गईन् । भर्खर प्लसटुको अध्ययनको क्रममा रहेकी उनको दैनिकी यहि/यस्तै म्यासेजबाट शुरु हुन्छ रे! दिनभरिमा त कति हो . . .


मोजमस्तीको पैसा बालबालिकालाई

 ‘कतिमा पढ्छौ ?’ उसले टाउको हल्लाउदै नपढ्ने बतायो । हेर्दा ९ देखि १० वर्षको बालक करण ऋषिदेवले त्यसो भनि रहदा विराटनगर–१६ स्थित बखरी माविको छेउमै रहेको ऋषिदेव वस्तीमा केहि स्टेशनरी सामाग्री सहयोग गर्न पुगेका युवाहरु छक्क परे । त्यसरी पुग्ने युवाहरु मध्ये प्रायले सानै उमेर देखि पढ्न गएको अनुभव बट. . .


तालिमपछि महिलाको जीवनस्तरमा सुधार

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले गरिबी निवारणका लागि सामाजिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरेपछि विराटनगरका महिलाहरुको जीवन स्तरमा सुधार आएको छ । उद्योगले दिएको अगरबती, बुटिक, सिलाई कटाई र मैनबत्ती बनाउने आधारभुत तालिममा सिकेको शिपलाई व्यवहारमा उतारेपछि विराटनगरका महिलाहरुको आय आर्जन ग�. . .


जाडो मौसमको आवागमनसँगै सिरक व्यवसाय फस्टाउदै

जाडो बढ्दै गएपछि मोरङको विराटनगर र आसपासका वजारहरुमा सिरक डस्ना बनाउने व्यवसाय निक्कै फस्टाएको छ । खासगरी कात्तिक, मंसिर, पुष र माघमा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । विराटनगरको गुदरी बजारमा सिरक डस्ना बनाउने व्यवसाय सञ्चालन गरीरहेका धुनिया मोहमद आविदले सिजनको बेला मासिक १० देखि १५ हजार �. . .


प्रविधिको प्रयोग अनि प्रविधि मेला

गत शनिवार साँझ विराटपथको कार्यालयमा समाचार कोर्दै गर्दा मोबाइलले एसएमएसको रिङ्ग बजायो । पत्रकारहरुलाई कार्यक्रमको जानकारी दिने तथा नेपालकै सबैभन्दा बढि एसएमएस पठाएर रेकर्डनै कायम गरेका दिपक जिको मेसेज रहेछ ,‘आइतबार विहान १० बजे क्यान इन्फोटेकबारे पत्रकार सम्मेलन’ । हुन त दिपक जिको मेसेज अघि नै �. . .


जमिन दश कठ्ठा आम्दानी मासिक लाख [Report]

वैज्ञानिक खेती प्रणालीका लागि प्राविधिक ज्ञान लिई व्यावसायिक खेती प्रणाली अपनाए थोरै लगानीले धेरै आम्दानी लिन सकीन्छ । थोरै लगानी र कम जमिनले समेत बढी आम्दानी लिन सफल देखिने गरेका छन् भाडाको जमिनमा तरकरी खेती गर्ने पौरखी कृषकहरु । विराटनगर उपमहानगरपालीका र आसपासका क्षेत्रहरुमा आफनो जमिन नभएपनि भा�. . .


पढाई खर्च जुटाउन मुर्ती बनाउँदै

‘जहाँ ईच्छा त्यहीं उपाय’ भने झैं विराटनगर–४ बरगाछीका–१४ वर्षीय समिर दास भालेकै डाकमा उठेर मुर्ती पोत्ने काम गर्दछन् । जनता नमुना उच्च मा.वि.कक्षा–८ मा अध्ययनरत उनी पढाई खर्च जुटाउनकै लागि मुर्ती बनाउने काम गर्ने गर्दछन् । कक्षा ४ पढ्दादेखि नै विद्यालयदेखि बचेको समयमा समिर मुर्ती पोत्न सकृय ह�. . .


देशमा योजना के बन्छन् ? जब युवा नै प्रविधिबाट अछुतो छन्

गत कात्तिक एक गते विराटनपथको प्रथम पृष्ठमा छापिएको एङ्कर समाचार पढेपछि धेरैको ध्यान विराटनगरको छिमेकि गाविस भातिगछले तान्यो । यसै विषयमा बुझ्न मलाई अनगिन्ति फोन आए । उक्त रिपोर्ट अनलाईन साइट आवर विराटनगर डटकममा हाले पछि पनि देश बाहिरका साथीहरुले अनलाईन मेसेज पनि उत्तिकै पठाए ।  समाचारको सुरुवातमा. . .


छायो दसैं सामाजिक सञ्जालमा [facebook][twitter][meropost]

‘बिहानीले उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस्, यात्रा निरन्तर चलिरहोस..... हुरीबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस । यहि छ मेरो भावना, विजया दशमीको तपाई हामी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!’ ‘वाह! कस�. . .