व्यापार

अव मलेसियाबाट पनि मेगा रेमीट सेवा , नेपाली श्रमिकहरु थप लाभान्वित हुने

काठमाडौं बैसाख ६ , मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमि�. . .


जेजे ज्वेलर्सको नयाँ वर्षको अवसरमा “सुनौलो कवच” नामक यस्तो योजना

काठमाडौं– जेजे ज्वेलर्सले नयाँ वर्ष २०७६ को अवसरमा “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको छ ।     सुन तथा हिराका गहनाहरुमा नेपालीहरुको मन जित्न सफल जेजे ज्वेलसर््ले यस नयाँ वर्ष २०७६ को शुभ अवसरमा ग्राहकहरुको लागि “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले �. . .


नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा एक सय रुपैयाले बढ्यो

काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ । बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो । यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।  यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ. . .


मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबार अनुमति

मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करो�. . .


गरिखानेको कथा : झापाको गौरादहमा बेमौसमी अर्गानिक तरकारी खेतीमा जम्दै किसान

टीकाराम उप्रेती गौरादह, चैत १९ गते । तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फले�. . .


आज सोमबार सुन चाँदीको कारोबारमा मूल्य स्थिर

बिराटनगर चैत्र १८ , साताको दोस्रो दिन सोमबार सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुन चाँदी व्यव�. . .


अष्ट्रेलिया बाट पहिलोपटक ‘मेगा रेमीट’ सेवा सुरु , अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउन सजिलो

काठमाडौँ, १८ चैत । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो । यो सेवा प्रारम. . .


बिराटनगरमा “ह्यासट्याग फुड एण्ड बार” खुल्दै ,पहिलोपटक लाईभ किचनको अवधारणा

बिराटनगर चैत्र १७ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनको तयारीमा रहेको छ । बिराटनगर विमानस्थल जाने बाटोमा "ह्यासट्याग फुड एण्ड बार" को संचालन चाडै हुने भएको हो । पुरानो आइरिस रेस्टुरेन्टलाई नयाँ ढंगबाट बिराटनगरका युवाहरुले संचालनमा लाएका हुन् । विराटनगरका युवाहरु अभिनास थापा, पवन जसवाल तथा मिलाप कर. . .


बिराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ को एसईई परीक्षार्थीलाई अफर योजना

बिराटनगर चैत्र १७ , माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थी लक्षित गरेर विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ पसलले एसईई दिएका विद्यार्थीहरुलाई अफर दिने भएको छ । उक्त पसलमा गएर एसईई दिएको बिद्यार्थीले कुनै पनि ब्राण्डको मोबाईल खरिदमा छुटसहित विशेष उपहार योजना ल्याएको मोबाईल एण्ड मोबाईलका निर्देशक  �. . .


बिराटनगरको मेरिल्याण्डमा बिद्यार्थी-उद्यमी कार्यशाला, उद्यमीले सुनाए आफ्नो व्यवसायिक यात्रा 

बिराटनगर चैत्र १५,  बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला सम्पन्न भएको छ । युवा र उद्यमशीलता बिषयमा भएको  उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फ्याक्ट्री टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एमएम ग्रुपका प्रबन्ध नि. . .


गरिखानेको कुरा : झापाका पाँच युवाले बिर्तामोडमा सुरु गरे ‘चिकेन स्टेशन’

बनियानी चैत्र ३ । कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् । कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’. . .


बिराटनगरमा बृहद रोजगार मेला हुदै , प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने

बिराटनगर फाल्गुन २८ , बिराटनगरमा बृहद रोजगार मेला आयोजना हुने भएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो । रोजगारदाता र रोजगारका निम्ति तयार बिद्यार्थीहरुको लागि उक्त मेला आयोजना गरिएको ए टु जेड व्यस्थापन. . .