व्यापार

बिराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ को एसईई परीक्षार्थीलाई अफर योजना

बिराटनगर चैत्र १७ , माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थी लक्षित गरेर विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ पसलले एसईई दिएका विद्यार्थीहरुलाई अफर दिने भएको छ । उक्त पसलमा गएर एसईई दिएको बिद्यार्थीले कुनै पनि ब्राण्डको मोबाईल खरिदमा छुटसहित विशेष उपहार योजना ल्याएको मोबाईल एण्ड मोबाईलका निर्देशक  �. . .


बिराटनगरको मेरिल्याण्डमा बिद्यार्थी-उद्यमी कार्यशाला, उद्यमीले सुनाए आफ्नो व्यवसायिक यात्रा 

बिराटनगर चैत्र १५,  बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला सम्पन्न भएको छ । युवा र उद्यमशीलता बिषयमा भएको  उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फ्याक्ट्री टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एमएम ग्रुपका प्रबन्ध नि. . .


गरिखानेको कुरा : झापाका पाँच युवाले बिर्तामोडमा सुरु गरे ‘चिकेन स्टेशन’

बनियानी चैत्र ३ । कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् । कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’. . .


बिराटनगरमा बृहद रोजगार मेला हुदै , प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने

बिराटनगर फाल्गुन २८ , बिराटनगरमा बृहद रोजगार मेला आयोजना हुने भएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो । रोजगारदाता र रोजगारका निम्ति तयार बिद्यार्थीहरुको लागि उक्त मेला आयोजना गरिएको ए टु जेड व्यस्थापन. . .


राजविराजमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो

काठमाडौं फाल्गुन २७  । एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो  । एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए  ।. . .


गरिखानेको कथा : बिराटनगरमा खाजा घर र मोबाइल मर्मत पसल चलाएर सन्तान पढाउदै लक्ष्मी देवी

बिराटनगर फाल्गुन २१ , बिगत ५ बर्ष देखि बिराटनगरको सहिद मैदान छेउमा मोबाइल र खाजा पसल संचालन गर्दै आएकी लक्ष्मी देवी साह लाखौं महिलाका लागि प्रेरणाकी सोत बन्न सक्छिन । ३० बर्षकी लक्ष्मी देवीले आफ्नो श्रीमानबाट प्रेरणा पाएर काम गर्न थालेको बताइन । उनलाई काममा श्रीमान र घरपरिवारको पूर्ण सहयोग रहेको छ �. . .


झापामा फस्टाउँदै मेवा खेती : रोजगारीका लागि विदेशिने युवालाई बन्न सक्छ प्रेरणा

राजु पौडेल झापा, फागुन १६ । नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी मेवा भारतबाट आयात भईरहेको बेला झापामा पहिलो पटक व्यवसायीक रुपमा मेवाको खेती शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका– १० का ९ जना कृषकले हातेमालो कृषि सहकारी फर्म दर्ता गरेर व्यावसायिक मेवा खेती सुरु गरेका हुन् । वार्षिक १ लाख रुपैयाँमा �. . .


एनआईसी एशिया बैंकको ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक

काठमाडौं फाल्गुन १३ , एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार�. . .


एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा , सर्वसाधारणलाई सेयर जारी गर्ने

विश्वास रेग्मी काठमाडौँ, फागुन १३ गते । निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने भएकाले त्यसैअ�. . .


विराटनगरमा खुल्यो सिटी मार्वल्स,पाइन्छ अत्याधुनिक मार्वल्स अनि टायल्स(तस्बिरसहित)

विराटनगर १२ फागुन । पछिल्लो समय विराटनगरमा व्यावसायको क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । विराटनगरमा धेरै सपिङ मलदेखी खुद्रा व्यापारमा लगानी गरेर नेपाल मै राम्रो आम्दानी गर्ने स्रोत बनाईरहेको पाउन सकिन्छ । यसैक्रममा विराटनगरमा आईतबारदेखि अत्याधुनिक मार्वल्सको शोरुम संचालनमा आएको छ । विराटनगर �. . .


चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक

काठमाडौं फाल्गुन १२ । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को  अफिसियल सार्वजनिक गरिएको हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम�. . .


जापानी प्रविधिबाट स्वचालित श्री स्टील टीएमटी छड बजारमा

काठमाडौं फाल्गुन १०। मजबुत तथा सुदृढ नेपालकोे परिकल्पनामा प्रतिबद्ध केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित स्टील रुपन्देहीको भैरहवास्थित आफनो कारखानाबाट उत्पादन �. . .