व्यापार

अब विराटनगरमै छाला तथा कपाल प्रत्यारोपणको सेवा, भिनस क्लिनिक सञ्चालनमा

विराटनगर, वैशाख २६। विराटनगरमा छाला तथा कपाल प्रत्यारोपण संवन्धिको क्लिनिक सञ्चालनमा आएको छ । नयाँ प्रविधि सहितबाट सेवा दिने गरि विराटनगर कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक सञ्चालनमा ल्याईएको हो । पुर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याईएको क्लिनिकमा छाला संवन्धि स�. . .


“मगमग” चाउचाउको यस्तो अभियान : धुर्मुस सुन्तलीले बनाउने रंगशालामा सहयोग गर्ने

बिराटनगर बैशाख २३, प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने “मगमग” चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्ने क्रममा रहेको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको “मगमग” ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन् । "मागमाग" ले अहिले धुर्मुस सुन्तली फाउन्डेसनले . . .


गरिखानेको कथा : मोरङको लेटाङका शेरबहादुर कपाल काटेरै मनग्गे आम्दानी गर्दै

भूमिका पाख्रिन लेटाङ मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन�. . .


बिराटनगरको डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तयारी कक्षा संचालन गर्ने

बिराटनगर बैशाख २३ , बिराटनगरको महेन्द्र चोकस्थित डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तथा इन्जीनियरीङ तयारी कक्षा संचालन गर्ने भएको छ । बिराटनगर र आसपासका बिद्यार्थीहरुको लागि त्रिभुवन विश्वबिद्यालयमा स्नातक पढ्न चाहिने सि-म्याट कोर्ष साथै मेडिकल तथा इन्जीनियरीङ तयारी कक्षा संचालन गर्न लागे�. . .


नेपालका १० सहरमा ओयोको होटल , बिराटनगरका होटेल पनि सामेल

काठमाडौं बैशाख २२, ओयो होटलस् र होमस्ले देशका १० शहरमा होटल विस्तार गरेको छ ।     कम्पनीले मे २०१७ मा काठमाडौंबाट होटल सञ्चालनको सुरुवात गरेको थियो । अहिले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायतका स्थानमा कम्पनीका १० होटल छन् । भारत र दक्षिण एसिया �. . .


“बाबा” तेल अब नयाँ नाम अनि नयाँ प्याकमा बजारमा उपलब्ध

बिराटनगर बैशाख १९ , मोरङको कटहरीमा उद्योग रहेको बाबा भेजिटेवल आयलबाट उत्पाधित "बाबा गुड हेल्थ" तेल अब "बाबा रिफाइन्ड सनफ्लावर आयल" को रुपमा आउने भएको छ । उक्त तेलको प्याकेज पनि नया स्वरुपमा आएको छ । केहि महिना अघि मात्रै बाबा तेलले हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बास�. . .


एनआईसी एशिया बैंकको १९ वटा ‘चमत्कारिक’ बचत खाता, यस्ता छन अफर

बैशाख १६, काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले प्रत्येकमा २२ वटा चामत्कारिक विशेषता भएको १९ वटा ‘चमत्कारिक बचत खाताहरु’ सञ्चालनमा ल्याएको छ । ग्राहकको आवश्यकता तथा सुरक्षालाई मध्यनजर गर्दै एनआईसी बैंकले सबै वर्ग र क्षेत्र�. . .


चियामा आत्मनिर्भर: पूर्वका झापा, इलाम लगायत देशबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात

भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।     आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .


बिराटनगरको हाम्रो अस्पतालमा मेगा बैंकको एटिएम प्रयोग गरे २० प्रतिशत सम्म छुट हुने

बिराटनगर बैशाख १६ , बिराटनगरको हाम्रो अस्पताल प्रालि र मेगा बैंकबीच छुटको सम्झौता भएको छ। सम्झौता अनुसार मेगा बैंकको एटिएम तथा क्रेडिट कार्डबाट भुक्तानी गरे ग्राहकले २०% सम्म ओपिडीमा साथै १०% अपरेसन लगायत अन्य उपचारमा छुट पाउने उल्लेख छ । हाम्रो अस्पतालमा उपचार गराउन कोहि गएमा उक्त छुट हासिल गर्न सकि. . .


मातातीर्थ औंशीलाई लक्षित गरेर मेगा बैंकको यस्तो विशेष अफर

बिराटनगर बैशाख १५ , मातातीर्थ औंशीलाई लक्षित गरेर मेगा बैंकले विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा बैंकले आफ्ना ग्राहकहरुलाई मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्दा १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको छ । फोन पे मोबाइल एपको क्यूआर कोड . . .


क्लासिक टेक को “बुलेट-जीप्लान” प्याकेज , यस्तो छ योजना

बिराटनगर बैशाख १२ , बिगत ९ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले प्रति महिना रु. ६९२ मा ४० एमबीपीएस गतिको “बुलेट-जीप्लान” याेजना ल्याएकाे छ । क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका थप याेजनाहरू समेत बजारमा ल्याएको छ । . . .


गरिखानेको कुरा : टिमुर र खुर्सानी कुटेर १८ वर्षदेखि व्यापार गर्दै एक दृष्टिविहीन

चिप्लेढुङ्गा, वैशाख ११ । पोखरा–बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् ।अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् ।क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे । विस�. . .