विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो । मोरङका प्रम�. . .
टोकियो विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग प. . .
बिराटनगर भाद्र ३ , विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले “Apache RTR 160 2Væ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ। उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना न्यु गौरब अटो सेन्टर बिराटनगर मार्फत सार्वजनिक गरेको हो. . .
विराटनगर । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ । गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्यो. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा यस्तो घटना घटेको छ । जो कोहि ले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग हुन्छ । रंगेली नगरपालिका बडा नम्बर ७ का श्रीप्रसाद मुखियाले पालेका चारवटा गाईलाई मारिसकिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिरहेको भएपनि अहिलेसम्म कोहिपनि पक्राउ परेका छैनन् । श्रीप्रसाद रंग. . .
विराटनगर । ग्लोबल आइएमइ बैंकले उद्योगी–व्यवसायीलाई ऋण लगानी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिसँग बैंकको व्यवस्थापनले बैकिङ्ग सुविधा दिने समझदारी पत्रमा हस्ताक्षर गरेको हो । समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटा�. . .
विराटनगर। नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीमा कंक्रिट पोल प्लान्ट आयोजना स्थापना गरेर विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयले प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र १. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत सुनसरीको सोनापुरमा रहेको एशियन थाई फुड प्रा.लि.का उत्पादनमा गुणस्तर कैफियत भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्ला प्रशासनमा दर्ता गरेको मुद्दा विचाराधिन छ । एशियन थाई फुड्सको चाउचाउमा खाद्य गुणस्तर मापदण्ड विपरित जलांम्�. . .
रामपुर (पाल्पा) समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ । रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख �. . .
विराटनगर । पूर्व उद्योग राज्यमन्त्री, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै उजुरी गरिएको छ । विराटनगरका उद्योगी दुगड विरुद्ध प्रधानमन्त्री एवं पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवै�. . .
खलङ्गा परिपक्व नहँुदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । क�. . .
इटहरी । भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरीमा सुपर स्टोर निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । आगामी भदौ भाटभटेनीले पूर्वको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर सञ्चालनमा ल्याउने भएको हो। आगामी चाडपर्व लक्षित गर्दै भदौ १९ गतेदेखि इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोर शुभारम्भ गरिने भएको छ. . .