एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र �. . .
विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । नेपालबाट भारत लैजाँदै गरेको उक्. . .
विराटनगर । सीमानाका बन्द भएपनि भारतबाट लगाउने मोजादेखि खाने पापडसम्म तस्करी भएर नेपाल भित्रने गरेको छ । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती सक्रिय रहेको भएपनि भन्सार छलेर सामान भित्र्याउने क्रमभने जस्तोसुकै अवस्थामा समेत निरन्तर जारी रहेको हो । मोरङ प्रहरीले दुईदिन अगाडी विराटनगर–१. . .
विराटनगर । ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’ मदिरा स्टोर डिलरको उद्घाटन भएको छ । २ गते शुक्रबार ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’को उद्घाटन विराटनगर ९ स्थित भानुटोलमा गरिएको हो । इजाजत प्राप्त शिलबन्दी मदिरा स्टोर डिलरलाई परितोस कोइरालाले सञ्चालनमा ल्याएका हुन् । आठ लाख लगानीमा सञ्चालन गरिएको सञ्चालक . . .
एन्जु शिवाकोटी विराटनगर । माघे सङ्क्रान्तिमा तरुल र पिँडालु जस्ता कन्दमुलको विशेष महत्व हुन्छ। यो पर्व नजिकिएसँगै विराटनगरको बजार तरुलमय देखिन्छ । तरुल एक प्रकारको कन्दमुल हो। माघे सङ्क्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ। तरुललगायतका कन्दमूलविना माघे सङ्क्रान्तिको पर्व अधुरो जस्तो हुन्छ। मा. . .
विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भित्र्याउँदै ४४ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीको दावी अनुसार सामान वेवारिसे छोडेर भागेपछि बरामद गरिएको हो । प्रहरीले विराटनगर–१४ जतुवाबाट १४ हजार मूल्यबराबरको प्याज, लसुन, चिनी र बिस्कुट बरामद गरेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । य�. . .
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातकतह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो । कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कल�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक जिम सम्बन्धि सम्पूर्ण सामान एकै ठाँउमा उपलब्ध हुने भएको छ । आइतबारदेखि महेन्द्र चोकमा ‘स्पोर्ट्स सप’ डिलर अभिषेक धमलाले सञ्चालनमा ल्याएका हुन् । ‘स्पोर्ट्स सप’ डिलर मा जिम सम्बन्धि सम्पूर्ण सामानहरु पाउन सकिने सञ्चालक धमलाले बताए । मस्क्लेफर्म भन्ने यूएसको ब्राण्�. . .
विराटनगर । कोरोना संक्रमणका कारण उद्योगमा परेको समस्याको उद्योग मन्त्रालयले स्थलगत अध्ययन र अवलोकन थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका समस्याको विषयमा शुक्रबार उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेतृत्वको टोलिले उद्योगीहरुसँग बुझेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रद�. . .
प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भएको छ । भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि विराटनगर महानगरपालिकाले योजना अगाडी सारेको हो । उक्त सडकलाई आगामी दशैंसम्ममा पूर्ण स्वरुप परिवर्तन गरि सक्. . .
विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भय�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभाले सर्वसम्ँमत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । महासंघमा विराटनगरका भीम घिमिरे र झापाका टिका ढकालबीच चुनावी प्रपिस्प्रर्धा हुने बताउँदै आएपनि सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतबाट निर्वाचित गरिएको हो । महासंघको प्रदेश १ को अध्यक्षमा . . .