व्यापार

एनआईसी एशिया बैंकको बिर्तामोड चारपानेमा शाखा खुल्यो

बिराटनगर असार २१ , एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको उद्घाटन भएको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरेका हुन् । एनआईसी एसिया बैंकको मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रह. . .


मारुती सिमेन्टको डिलर मिट सम्पन्न , ‘विश्वासको एक दशक’ मनाइयो

बिराटनगर असार १९ । मारुती सिमेन्टले देशभरका बिक्रेताहरुलाई समावेश गर्दै डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौंको हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको स�. . .


बिराटनगरमा “शुभ होटल” संचालनमा , मोडल स्वेता तुलाधरले सुरु गरिन होटेल

प्रेम देवान विराटनगर ९ असार । करिब आदा दर्जन जति म्युजिक भिडीयो तथा विभिन्न व्यूटिप्याजेन्टमा सहभागी भईसकेकी मोडल स्वेता तुलाधरले विराटनगरमा एउटा फरक शैलीमा पुर्ण परिवारीक बाताबरणमा सजिएको रेष्टुरेण्ट एण्ड होटल संञ्चालनमा ल्याएकी छिन् । भर्खरै मात्र लण्डनबाट एमविए सकेर नेपाल फर्केकी स्वेताले न�. . .


मोरङको ग्रामथानमा एनआईसी एसियाको नयाँ शाखा

एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिका, लखन्तरीमा एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखारहित बैंकिङ सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुल कुमारी चौधरीले गरेकी हुन् । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई न�. . .


बिराटनगरमा “रे स्टार” फेमेली रेस्टुरेन्ट खुल्यो

बिराटनगर असार ४ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । रे स्टार रेस्टुरेन्ट नाम दिइएको उक्त रेस्टुरेन्ट बिराटनगरको हाटखोलामा संचालनमा आएको हो । ताजा र गुणस्तरीय खानाको निम्ति उक्त रेस्टुरेन्ट बिराटनगरमै राम्रो बनाउने उदेश्य रहेको रेस्टुरेन्टका संचालक कृष्ण आचार्यले जानकारी दिए । उक्त �. . .


गरिमा विकास बैंकको शाखा बिराटनगरमा पनि , मोरङको ४ स्थानमा खुल्यो बैंक

गरिमा विकास बैंक लिमिटेडले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोकमा शाखा कार्यालय उद्घाटन गरेको छ । त्यस्तै यस बैंकले सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा समेत शाखा कार्यालयको उद्घाटन गरेको छ । विकास बैंकले जेष्ठ २५ गते सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शा�. . .


इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने

बिराटनगर जेठ ३० ,  इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । इटहरी उपमहानगरपालिका–४ को आइतबारेमा उक्त सिनेमा हल सञ्चालनमा आउन लागेको हो । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो । दुई वटा हल मध्ये एउटामा २ सय ८ सिट क्षमता रहेको छ भने अर्कोम�. . .


उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित

विराटनगर, जेठ ३० । उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । उद्योगी घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको छ । गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहालले संगठनको ४६ औं साधारणसभा उद्घाटन गरेका थि�. . .


विराटनगरमा विश्वकपकप हेर्न २० हजारदेखि ५ लाख सम्मका टिभीको किनबेच

प्रेम देवान विराटनगर ३० जेठ । कटहरी २ का चन्दन विश्वास र रामेश्वर थारु विराटनगरको टिभी सोरुममा भेटिए । अन्ततः उनीहरुले विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ ईन्चको टिभी किनेर लगे । उनीहरुले यसरी टेलिभिजनको खोजी गर्नुको एउटै कारण थियो क्लबको हलमा बसेर यसपटको विश्वकप हेर्ने । उनिहरु ज�. . .


अब घर बनाउन चिन्तै छैन : ढलान निर्माणको जगतमा बिएएसएफले ल्यायो खुसिको बहार

विराटनगर, २८ जेठ । बिराटनगरमा रहेको राठी कोल कम्पनीले बिएएसएफ प्रोडक्टस (कन्ष्ट्रक्सन केमिकल) को शुभासम्भ गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले बिएएसएफ (कन्ष्ट्रक्सन केमिकल) प्रोडक्टहरुको बारेमा जानकारी गराएको हो । सोही अवसरमा राठी कोल र राठी हार्डवेयरका प्रोडक्टहरुका बारेमा जानकारी दिईए�. . .


‘सुपर-वुमन’ सिटिरिक्सा चालिका – विवेक चम्लागाइ

सायद, फेरी कतै मैले 'सुपर-वुमन' शब्द सुने भने म उहाँलाइ नै सम्झनेछु । उहाँलाइ देख्दा मलाइ त्यस्तै लाग्याे । उहाँ त्यहि महिला सिटि रिक्सा चालिका हाे जसले हिजाे मलाइ सफारीमा बसाएर मेराे घरसम्म पुर्याउनु भएकाे थियाे । म उहाँकाे सफारीकाे पछिल्लाे सिटमा थिए । हामी हाइवे हुदै अायल निगम नजिकैकाे मेराे घर तिर ज�. . .


बिराटनगरमा हरेक दशैंमा बेलुन बेच्न रमाइलाे मान्ने यि मुस्लिम भाइ

म साहिद अलि हुँ । म १४ वर्षकाे भँए र बिराटनगरको सरस्वती स्कुलमा ८ कक्षामा पढ्छु । विराटनगरकाे अशाेक चाैकमा मेराे घर छ । म दशैं भरी हरेक बिहान काली मन्दिर अगाडी बेलुन बेच्ने गर्छु । साथीहरूबाट सिकेर यसरी बेलुन बेच्न एक वर्ष अघिकाे दशैं देखि हाे । राम्राे बेचेकाे दिन तिन देखि चार सय रूपैयाँ सम्म अाम्दानी ह�. . .