विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिका�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को म�. . .
कास्की । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको थियो । मतगणना गर्ने क्रममा विवाद देखिएको छ । महानगरपालिका-१ को मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गणना गर्न लागेको हो । महानगरपालिका- २ को मतगणना. . .
सप्तरी । मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताए । निर्. . .
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ को वडा अध्यक्ष पदमा कांग्रेसका हुपबहादुर खड्का निर्वाचित भएका छन् । गाउँपालिका-१ को अन्तिम मतपरिणाम अनुसार ६ सय ७९ मत प्राप्त गरी खड्का निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का दिलप्रसाद कर्मचार्यले ५ सय ४१ मत प्राप्त ग. . .
काठमाडौं । नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्या�. . .
विराटनगर । इलामको माइजोगमाई गाउँपालिका-१ को अध्यक्ष पदमा एमाले र काँग्रेसका उम्मेदवारले बराबरी मत प्राप्त गरेका छन् । माइजोगमाई– १ मा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । एमाले यामकुमार कार्की र गठबन्धनबाट काँग्रेसका टेकबहादुर शाहले १०८४ मत पाएका हुन् । वडाध्यक्ष चयनका लागि अब गोलाप्राथा �. . .
विराटनगर । मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणना रोकिएको छ । नेपाली काँग्रेसबाट वडा नं. ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादका कारण मतगणना रोकिएको हो । मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै उनले होहल्ला र विवाद गरेपछि मतगणना कार्. . .
विराटनगर । कटहरी गाउँपालिका १ नं. वडामा नेकपा एमालेका हरीनरायण राजवंशीले १ सय ११ मतान्तरले विजयी भएका छन् । उनले ९ सय ६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई ८ सय ४९ मत ल्याएका छन् । । उक्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् । अहिलेसम्म गणना भएको ६ वडाको ३१०० मतमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् । यस्तै नेकपा एमालेका उम्मेदवार सा�. . .
ताप्लेजुङ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएक�. . .
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलीय बैठक राखेर त्यहाँ मतदानक�. . .