काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको लागी विभिन्न पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकाले लालटिन चुनाव चिन्ह रोजेका छन् । महानगरको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले एउटै चुनाव चिह्न लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त. . .
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता ग. . .
दोलखा । आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जा�. . .
स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् । पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन् । निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्. . .
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका साहको अब आधिकारिक चुनाव चिन्ह लौर�. . .
विराटनगर । आसन्न स्थानीय निर्वाचनका निम्त्ति विराटनगर महानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा �. . .
विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीको उम्मेदवारी सदर गरिएपछि गठबन्धनले कार्की विरुद्ध कानुनी प्रक्रियामा जाने निर्णय गरेको छ । शुक्रबार बसेको पाँच दलीय गठबन्धनको बैठकले दुई बुँदे निर्णय गर्दै कार्कीविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता गर्न. . .
विराटनगर । नेकपा (माओवादी) बाट विराटनगरको उप–मेयर पदमा बागी उम्मेदवार नमिता न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएकी छन् । शुक्रबार आवर विराटनगरसँग कुरा गर्दै उनीले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएकी हुन् । उनीले भनिन्, ‘प्रचण्डले फोन गरेपनि उम्मेदवारी फिर्ता लिन्न । मेरो उम्मेदवारीले गठब�. . .
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक सम्पन्न भएको छ । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका सन्दर्भमा उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि संयुक्त जारी विज्ञप्ति. . .
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बुढीगंगामा ३७ पदका लागि २०६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । बुढीगंगा गाउँपालिकाको मेयर पदका लागि १०, र उपमेयर पदका लागि ७ जनाको उम्मेदवारी परेको हो । मेयरमा नेपाली कांग्रेस,नेकपा एमाले,जनता समाजवादी पार्टी लगायत ९ राजनीतिक दल एवं १ स्वतन्त्र . . .
विराटनगर । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी दिएको हो । विराटनगरमा वडा अध्यक्षका उमेदवार बनेका दुइजनालाई फिर्ता ल�. . .