निर्वाचन

विराटनगर-२ को वडाध्यक्षमा भरत ठाकुरको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा स्थानीय उद्योगी भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनी जसपाका संघीय परिषद सद�. . .


काँग्रेसबाट बेलबारी मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा, बाँकी पालिकामा को–को

विराटनगर । नेपाली काँग्रेसले मोरङको बेलबारी नगरपालिका मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापालाई टिकट दिइएको छ । मनोनयनको अन्तिम दिन काँग्रेसको प्रदेश समितिले बेलबारीमा सुवेदी र थापालाई उठाउने निर्णय गरेको हो । यसैगरी उर्लाबारीमा अहिलेका मेयर खड्ग फागोलाई मेयरमा र सीता कार्कीलाई उपमेयरमा, ल�. . .


विराटनगरको मेयरमा नागेश कोईराला र उप-मेयरमा अमरेन्द्र यादवले दिए उम्मेदवारी

विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको कि�. . .


विराटनगर-११ को वडाध्यक्षमा निर्मल तामाङको स्वतन्त्र उम्मेद्वारी

विराटनगर । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेद्वारी दिन थालेका छन् । यहि क्रममा विराटनगर महानगरपालिकाको वार्ड नम्बर ११ मा निर्मल तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्म. . .


विराटनगरमा जसपामा तिव्र असन्तुष्टि, दैनिक पार्टी छोड्दै कार्यकर्ता

विराटनगर । विराटनगरमा जनता समाजवादी पार्टीले उमेदवार छनौटमा विवेक नपु¥याएको भन्दै कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सत्ता गठबन्धन गरेर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादवको उम्मेदवारी दिने निर्णय गरेपछि जसपाका कार्यकर्ताले पार. . .


निर्वाचनका लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गर्ने सहमति

डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गा�. . .


एमालेबाट बुढीगंगामा सरदार र विष्ट

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुढीगंगा गाउँपालिकाको सबै पदमा आईतबार मनोनय दर्ता गराएका छन् । नेकपा एमालेले बुढीगंगा गाउँपालिका अध्यक्षमा बलभद्र सरदार थारु, उपाध्यक्षमा तुलसी कुवँर विष्टलाई उमेदवार बनाउने निर्णय गरे बमोजिम उनीहरुले आइतबार नै मनोनयन दर्ता ग. . .


युवा नेता घिमिरेद्वारा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्यार्थी आन्दोलनका लोकप्रिय एवम् प्रभावशाली विद्यार्थी नेता जोसेफ घिमिरेले वडा अध्यक्षमा उम्मेदवारी घोषणा दिएका छन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका जोसेफ घिमिरेले शुक्रबार बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा आ. . .