मनोरन्जन

म्याग्दीका खोमराज शर्मा ‘वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित

बेनी म्याग्दीका खोमराज शर्मा ‘ वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टि. . .


‘बोकेदार्हि’ को नयाँ म्युजिक भिडियो ‘ गित बज्यो ट्याक्सीमा’ सार्वजनिक

विराटनगर पुर्वका कमेडी गायक श्रीकृष्ण लुइँटेल 'बोकेदार्हि' को नयाँ म्युजिक भिडियो ' गित बज्यो ट्याक्सीमा' सार्वजनिक भएको छ। उक्त गित उनकै युट्युब च्यानल बोकेदार्ही मिडिया अफिसियल मार्फत सार्वजनिक गरिएको छ । सो गितमा शब्द /संगीत स्वयम् बोकेदार्हिकै रहेको छ भने भिडियोको छायांकन र सम्पादन प्रतिक श. . .


अनिता सोनीको ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ सार्वजनिक (भिडियो)

अनिता सोनीद्वारा लिखित गित ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । सोनीको शब्दमा गायक सुरज बांनिया र गायिका नन्दिनी अधिकारीको स्वर भएको भिडियो सार्वजनिक भएको हो । नेपालको पहाडी क्षेत्रमा गएर खिचिएको भिडियोमा लेखिका अनिता सोनीका साथै दिपिका सोनी बोहरा, आशा अटल, अनिता अग्रवाल, लल�. . .


ट्रेन्डिङको शीर्ष स्थानमा प्रकास सपुतको ‘कुरा बुझ्न पर्च ’

बागलुङ गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको रचना-सङ्गीत रहेको सो गीतमा गायिका �. . .


विश्व र टिकाको “इनरुवा बजारमा” गितको भिडियो रिलिज (भिडियो सहित)

विराटनगर , श्रावन २० गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा इनरुवा बजारमा गितको भिडियो सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द र संगीत रहेको गितलाई राजन इसानले एरेन्ज गरेका हुन । गितको भिडियो निर्देशन युवराज वाइबाले गरेका हुन भने विराटनगरका युवा निर्देशक लोमस पौडेलले सहायक निर्देशकक�. . .


गायिका शशिकलाको ‘हल्का हल्का’ लाई हेरुकाले बनायो यस्तो

काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा ‘हल्का हल्का’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो उनै मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को संगीत र . . .


थारु भाषाका गीतकार विश्वासको तेश्रो गित ‘ देख हमर दिल चिरिके ‘ शनिवार सार्वजनिक हुँदै

विराटनगर आकृति रानि फुयल विराट आदर्श साहित्य मञ्चका सदस्य समेत रहेका दुहबि ७ सुनसरी भलुवा निवासि थारु भाषाका गीतकार एवं पत्रकार चन्द्रमोहन विश्वासको तेश्रो गित ' देख हमर दिल चिरिके ' यहि शनिवार मेगा डिजिटल रेकरडिङ्ग स्टुडियो नामक युट्युब च्यानल मार्फत सार्वजनिक हुँदैछ। उनको पहिलो गित वादा करल्�. . .


‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

काठमाडौँ विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता सङ्ग्रहमा सङ्कलित छन् । सम्�. . .


कवयित्री प्रतिभा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित

लण्डन बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गर्नुभएका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गर्नुभएको हो । ‘हिम्मत’ म्युज�. . .


अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

काठमाडौँ कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि म. . .


आज गायक थापाको २२औँ स्मृति दिवस, भक्तपुर साङ्गीतिक समाजले चौथोपटक मनायो

भक्तपुर थोरै भए पनि कालजयी गीत गाएर लोकप्रिय र अमर बन्न सफल हुनुभएका गायक हुनुहुन्छ स्व. अरुण थापा । भक्तपुर साङ्गीतिक समाजले सदाबहार गायक थापाको सम्झनामा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । समाजले थापाको २२औँ स्मृति दिवसको अवसर पारेर साङ्गीतिक समाजले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा. . .


मैले दिएको समर्थन फिर्ता लिन्छु भन्न पाउँछु कि पाउँदिन सरकार ?

सरकार, तिमीले गरेको लकडाउनको म पूर्ण समर्थन गर्छु ! तर…. वोल्न नसक्ने ‘सार्बभौम जनता’ र सुन्न नसक्ने ‘गणतान्त्रिक सरकार’ अचम्मको यो एकादेशमा, जनता र सरकार नामको कित्ताकाटमा जनता नामको फाँटमा परेर, सहनुसम्म सहनु परेपछि जम्मा-जम्मी नियति नै यहि भनेर मन बुझाउनु परेपछि सरकार, तिमीले गरेको लकडाउनको म पूर्. . .