विराटनगर । पूर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । ‘टिकापुर कैलाली’ बोलको गीत उनले सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनीक गरिसकेका छन् । श्रीकृष्ण लुईटेल (बोके दा�. . .
विराटनगर । कोभिड महामारीका कारण संकटग्रस्त अवस्थामा पुगेका सिनेमा हलहरु आउँदो असोज २१ गतेबाट पुनः सञ्चालनमा आउने भएका छन् । नेपाल चलचित्र संघको निर्णय बमोजिम आउँदो घटस्थापनाको दिनबाट हलहरु सञ्चालनमा आउने भएका हुन् । आवश्यक स्वास्थ्य मापदण्डसहित आउँदो घटस्थापनाका दिनबाट देशभरिका हलहरुमा पुनः चल�. . .
विराटनगर। गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’का लागि चारजना निर्णायक सार्वजनिक भएका छन् । ‘द भ्वाइस किड्स नेपाल’ ले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिएको हो । चार निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा साथै गायीका प्रविशा अधिकारी र �. . .
विराटनगर। पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन 'पिफ्ट' को अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएकी छिन् | इटहरीस्थित इन्स्टिच्युटकै सभा हलमा भएको एक कार्यक्रमका बिच निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो। त्यसैगरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईल�. . .
विराटनगर। नेपालि सिने जगतकी चर्चित नायिका प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनले सामाजिक सञ्जालमा श्रीमान् आयुष्मान देशराज जोशी संगै भर्खर जन्मिएकी छोरी आयंका कार्की जोशीको तस्विर राख्दै आफु आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्की. . .
कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख पुरस्कार प्रदान गर्नुभएको छ । गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौ. . .
विराटनगर। विराटनगरका चर्चित गायक श्रीजय थपलियाले ' हतासिन्छ यो मन ' बोलको नयाँ म्युजिक भिडियो अफिसियल युट्युब च्यानल 'श्रीजय थपलिया' मार्फत सार्वजनिक गरेका छन्। सो गितमा उनले दुई लेजबियनविचको मायालाई प्रस्तुत गर्न खोजेका छन्। आवर विराटनगर संग कुरा गर्दै उनले भने हाम्रो समाजले यस्तो सम्बन्धला�. . .
विराटनगर। गरिमा फिल्मसको अफिसियल युट्य़ूभ च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो 'मुटु खाइरहने' मा दुई बालकलाकारले एकसाथ डेभ्यु गरेका छन्। जसमध्ये एकजना विराटनगरका १३ वर्षीय शुभम आचार्य रहेका छन् भने अर्की काठमाण्डौकि योगिसा खत्री रहेकी छिन्। तिलक बस्नेत र गङ्गा तिम्सिनाको आवाजले सजिएको �. . .
सनम रोक्का कमेडी च्याम्पियन सिजन–२ को फाइनल नजिकिदैँ गर्दा विजेता को बन्ला त ? भन्ने सवाल र कौतुहलता यतिबेला सामाजिक सञ्जाल एवं मानिसहरूको जमघटमा छलफलको विषय बन्न थालेको छ । नेपालको एकमात्र अर्गानिक ‘कमेडी रियालिटी सो’ लाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छ्न् । सिजन–१ परीक्षणकै रूपमा भएकाले द�. . .
विराटनगर। आकृति रानी फुयल लामोसमयदेखि बोनम्यारो क्यान्सरले थला परेका झापाको विर्तामोडका चर्चित गायक राजु चौधरीको उपचारका क्रममा गत शुक्रबार भारतमा निधन भएको छ। उपचार सहयोगार्थ संकलित १ लाख ३० हजार रकम आज उनकै परिवारलाई हस्तान्तरण गरिएको छ । उनलाई बोनम्यारो ट्रान्सप्लाण्टका लागि भारत लागि�. . .
विराटनगर। आकृति रानी फुयल। विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ । विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थि�. . .
बिराटनगर भदौ २३ ,नेपालमा पनि लोकप्रिय हुदै गएको पपिङ नृत्य-शैलीलाई अगाडी बढाउने उदेश्यका साथ पपिङ शिक्षा अभियान सुरु हुने भएको छ । पूर्ब देखि पश्चिम सम्मको सबै प्रदेशको डान्सरहरूलाई समेट्ने गरी देशको विभिन्न स्थानमा पपिङ नृत्य-शैलीको गहन कार्यशाला कार्यक्रम गरिने भएको हो।उक्त अभियान २३ भाद्र गतेदे. . .