मनोरन्जन

चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । नेपाली चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको थियो । तर प्रदर्शनमा भने आउन सकेकाे थिएन । चलचित्र 'बन्ठे' पनि कोरोना महामारीको सिकार बनेको थियो । चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ । अहिले चलचित्र प्रदर्शनमा. . .


भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्ने

एजेन्सी । भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आइएफएफआइ) गोवामा चलिरहेको छ। यो फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्नेछ । यस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ९५ देशका करिब ६२४ फिल्मले प्रवेश पाएका छन् । आज (सोमबार) उत्सवको तेस्रो दिन हो । यस उपलक्ष्यमा आइतबार साँझ एक अन्तरक्रिया कार्यक्रमको आय. . .


सेलो बिटको ‘एक बचन बोल्दैमा’ सार्वजनिक

काठमाडौँ । उडी जाने पन्छी बोलको भिडियोको सफलता पश्चात गायक सुदिपकुमार थकालीले एक बचन बोल्दैमाको म्युजिक भिडियो सार्वजनिक गर्नुभएकाे छ । तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द र सङ्गीत छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहले निर्देश. . .


‘नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन’

काठमाडौं । ‘म गर्भवती भइसकेँ । तिमी को हौं ? आफ्नो वास्तविक रुप भन । नत्र म जान दिन्नँ,’ रुक्मणीले पचली भैरवलाई भन्नुहुन्छ । त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुनुहुन्छ । तर, त्यसका लागि उहाँको सर्त हुन्छ ।’ म मन्त्र फुकेर अक्षता दिन्छु । त्यसले मलाई हान । म आफ्नो रुपमा आउँछु । र, त्यसपछि फेरि मनुष�. . .


कमजोर कथामा बेजोड एक्सन

सुकृत नेपाल बलिउड निर्देशक रेहित शेट्टीले बनाउनुभएका प्रायः चलचित्रहरू एक्सनमय हुन्छन् । ‘सूर्यवंशी’ पनि एक्सनले भरिएको मसलादार चलचित्र हो । चलचित्रले अहिले सय करोडभन्दा माथि कमाइसकेको छ । रोहित शेट्टी प्रायः पुलिसको कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र बनाउने गर्नुहुन्छ । उहाँले अजय देवगनलाई. . .


विराटनगरको गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुँदै

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ । भारतीय वरिष्ठ नाटयकार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’ लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंश प्रथाको पारिवारि�. . .


राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

झापा । स्काई क्रिएर्टस इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्र्तगत तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’ तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.�. . .


नरेन्द्र दंगालको स्वरमा रहेका “देउसी गीत नेपालीजनको” लोकार्पण

इटहरी । गायक नरेन्द्र दंगालको स्वरमा रहेको इटहरीका सञ्चारकर्मीहरुको प्रस्तुति “देउसी गीत नेपालीजनको” लोकापर्ण भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा उक्त देउसी गीत लोकापर्ण गरिएको हो । तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको. . .


देलिवश र राज साम्राज्ञीसँग माया पिरिममा लाउने दाउमा ( भिडियो सहित )

विराटनगर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘माया पिरिम’ बोलको म्युजिक भिडियोमा साम्राज्ञीसँगै एलिशा शर्मा, राज र देलविशको अभिनय छ । राज र देलविशले यसै भिडियोबाट अभिनय यात्रा सुरु गरेका हुन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा चारै जना. . .


विराटनगरमा लिबर्टी फिल्म स्क्रिनिङ सम्पन्न

विराटनगर । विराटनगरमा सञ्चालित ५ दिने फिल्म मेकिङ तालिमका सहभागीहरुले तयार पारेको चलचित्र प्रदर्शन गरिएको छ । सोमबार विराटनगरस्थित हिमालय दर्शन कलेजमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन गरिएको हो । कार्यक्रममा समसामयिक बिषयवस्तु, सार्वजनिक नीति, अर्थ, राजनीति र व्यक्तिगत तथा आर्थिक स्�. . .


चर्चित हास्य कलाकार मनोज गजुरेलले पाए जीवनसाथि

विराटनगर। नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । उनले मनोज गजुरेल अफिसियल फेसबुक पेजमा एक पोष्टमार्फत आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी लेख्दै आफ्नो दोश्रो विवाहका बारेमा जानकारी द. . .


भायनेट विराटनगरद्वारा दशैं विशेष कार्यक्रम आयोजना

विराटनगर। आकृति रानी फुयल । इन्टरनेट सेवा प्रदायक कम्पनि भायनेट कम्युनिकेशनले विराटनगरमा हिजो चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। विगत २१ वर्षदेखि आफ्ना ग्राहकहरुलाई निरन्तर इन्टरनेटको सेवा प्रदान गर्दै आएको यस कम्पनिले विराटनगरस्थित ब्याकयार्ड रेष्टुरेन्ट �. . .