काठमाडौं नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । न्यूरो अस्पताल काठमान्डूमा उपचाररत प्रधान वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान . . .
विराटनगर अहिले सारा विश्व कोरोना महामारीले आक्रान्त बनिरहेको छ। हो हाम्रो समाजमा कोभिड १९ का कारण धेरै जनाले ज्यान गुमाइरहेका छन्। तर यसै महामारीका बीच विराटनगरका युवा गायक सन्देश सुवेदीले नयाँ म्यूजिक भिडियो 'बाल मतलब' युट्युब च्यानल अफिसियल संदेश सुबेदी मार्फत मंगलबार सार्वजनिक गरेका छन्। वि. . .
विराटनगर 'शब्दजाल', यो नाम शैलेस निरौलासँगै जोडिएपछि नेपालमा पछिल्लो पटक चर्चाको शिखरमा चुलिदै गरेका एक युवा र्यापरको पहिचान बन्दछ । तिनै र्यापर जसका गित र भिडियोका अंशहरु सत्ता र समाजका वास्तविकता बाहिर ल्याउन सामाजिक संजालमा छरपष्ट हुन थालेका छन् केहि समययतादेखि विशेष गरि इन्टरनेटको विकास भई सबै�. . .
गायत प्रकाश सपुतको नयाँ गित 'मेरो पनि होईन र यो देश?' बोलको गितमा विराटनगरका रामभजन कामत पनि देखिनु भएको छ । विराटनगर घर भई हाल संस्कृति संस्थान (राष्ट्रिय नाच घर) कार्यरत कामत विशेषत नाट्य क्षेत्रमा दक्षता राख्नु हुन्छ । आरोहण गुरुकुल, मैथिलि नाट्य कला परिषदमा समेत आवद्ध कामत पछिल्लो समय नेपाली टेलिसिर�. . .
माथी छ आकाश र छन् आकाशमा तारा । तल छ गगन र छ गगन मुनि पाताल । किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल।। रुन्थि कराउथि आफूलाई छोडाउने । ति जालिमहरु सँग मरीमरी कोशिश गरेकै थीई । किन मानेनन् ती जलीमहरुले उसको बोली को मिसहाल किन भई मेरी बहिनी निर्मल. . .
म शंख फुक्या फुक्यै छु युद्द खेल्न आउन कोही । तर, तरवार काे सट्टा, पीडा बोकेर आऊ रगत धितो राखी, ऋणमा भएनी आँसु बोकेर आऊ।। फैसला गर्नु छ यहाँ मलाई, कसको पीडा ठूलो ? कसको जीवन धेरै मायालाग्दो । नडराऊ साथी, बिर्सी पुर्खाका जितका गाथा, र खोक्रो विरता, म मुसुक्क हाँसी सेतो झण्डा फर्फराउन तयार छु l. . .
काठमाडौँ । तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन हुने भएको छ । उक्त चलचित्र काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक १२स्०० विशेष प्रदर्शन गरिने भएको हो । निर्माण पक्षले प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन । बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्र�. . .
काठमााण्डौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुनलागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसनमार्फत केहीकलाकारहरु छनौट भएका थिए । चलचित्रमा नयाक तेजगिरी र नायिकामा बेनिशा हमालसंगै सम्पदा पनि छनोट भएको बतााईएको छ । यस चलचित्र त्रिक�. . .
विराटनगर आकृति रानि फुयल नेपाली सर्ट मुभि `लभ पर्यो´युट्युब च्यानल बाडुल्कि अफिसियल मार्फत सार्वजनिक भएको छ । बिराटनगरका स्थानीय युवाहरू द्वारा बिज्ञापन कम्पनीको रूपमा संचालित बाडुल्किले बनाएको यो पहिलो छोटो चलचित्र हो । यसको मुख्य भुमिकामा एस डि बाराकोटि र सु�. . .
काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने चाँद . . .
काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आ. . .
नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिदै छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा आज शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म प्रस्तुति दिने भएको हुन् । गुराँसको फेदमुनी, दिन र रात, म संसार जित्ने, मलाई अंगाली, दिन र रात जस्ता चर्चित ग. . .