विराटनगर । गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा दिग्गज डिजे उरालिको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ । त्यस्तै सार्वजनिक भिडियोमा निराजन प्रधान र श्रेया सिटौलाको . . .
विराटनगर माघ २६ , मोरङका उदयमान युवा गायक नन्दु गुरुङको स्वरमा म्युजिकल फिल्म ‘सँगसँगै कान्छी…’ युट्युव मार्फत् सार्वजनिक भएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । भूटानी शरणार्थी र शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटेर गित संगै कथा बोल्ने भिडियो बनाएको गायक �. . .
विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिले निर्माण गरेको समाद–२ निर्माण गरेको भिडियो एल्बम विमोचन गरिएको छ । विराटनगर महानगरपालिकामा शनिबार एक कार्यक्रमबीच उत्त भिडियो एल्बम विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेल�. . .
तपाइ साउथ इन्डियन अर्थात दक्षिण भारतिय चलचित्र कत्तिको हेर्नु हुन्छ ? यदि केहि दक्षिण भारतिय चलचित्र मात्र हेर्नु भएको छ भने पनि तपाइले चिन्ने थोरै दक्षिण भारतिय अभिनेताहरुको अनुहारमा यो अनुहार आउछ होला । यो अनुहार दक्षिण भारतीय चलचित्रका चर्चित हाँस्य कलाकार ब्रह्मानन्दमको हो । दक्षिण भारतिय चल�. . .
विराटनगर । रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन, समुदायको कलासंस्कृतिको जर्गेना तथा समाजलाई एकताबद्ध गराउने उदेश्यका साथ ‘मिष्टर एण्ड मिस रौनियार २०७७’ आयोजना हुने भएको छ । एमि इन्टरटेनमेन्ट प्रा.लि काठमान्डौले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी रौनियार समाजका युवालाई समेटेर दोस्. . .
अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ । सुरुवाती दुई एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रम�. . .
आरोहण गुरुकुल विराटनगरमा शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । अयोग्य लडाकुको प्रेम सम्बन्धलाई नाटकमा उतारिएको छ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन. . .
विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् । गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा आज शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुदैछ । हाटखोलास्थित सुशीला कोइरा�. . .
विराटनगर । पूर्व झापा घर भएकी चर्चित नेपाली गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले एउटा रेकर्ड बनाउन सफल भएको छ । युट्युवमा १० करोड बढी भियुज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो । २०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ५�. . .
एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र �. . .
प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .
विराटनगर । सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छिन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ‘’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन् । तेह्रथुमको साविक मोराहाङमा खगेन्द्र खापुङ र शर्मिला देवान खापुङकी छोरी सुम्निमा कलाकारिता क्षेत्रमा ज. . .