विराटनगर । पछिल्लो समय ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले अमेरिकामा बस्दै आएका आफ्नो प्रेमी डा.प्रभात बासुसँग विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा . . .
विराटनगरका युवा गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा सजिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो हाइलाइट्स् नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोला�. . .
विकल्प एन अल्टरनेटिभ को Motorbike License नामक छाेटाे चलचित्र Light Camera Liberty Film Festival Award 2020 अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपालबाट छनौटमा पर्न सफल भएको छ । छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो, Free the People (America) को How to Love. . .
विराटनगर । विराटनगरका गायक आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल नितिन गजुरेलको आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल �. . .
विराटनगर । गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोको निर्दे�. . .
विराटनगर । नेपाल आईडलबाट उदाएका गायक मिलन परियारको आवाजमा पहिलो अफिसियल गित सार्वजनिक गरिएको छ। “एउटै सपना” बोलको गितमा हरि घिसिङको शब्द रहेको छ । एएचपी ईन्टरटेन्मेन्टद्वारा निर्मित उक्त म्युजिक भिडियोमा नेपाल टेलिभिजन इटहरीका कार्यक्रम प्रस्तोता भूवन दाहाललाई देख्न सकिन्छ । दर्शक र श्रोताको मा. . .
विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् । बिक्रम कार्कीको निर्देशनम�. . .
काठमाण्डौ । चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो । सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव गीतक�. . .
गायक नन्दु गुरुङको "प्रिय तिमीमा" को भिडियो सार्वजनिक भएको छ । गितकार राम प्रसाद गुरुङको शब्द, नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रिय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् । गित दमकको काव्य रेकर्डमा रेकर्डिङ गरिएको हो भने भिडियो निर्देशन देव गुरुङले गरेका हुन् । क्यामेरामा अर्जुन सेन्च�. . .
'नेपाल आइडल सिजन ३' की विजेता मोरङकी सज्जा चौलागाईं बन्न सफल भएकी छिन । ग्रान्ड फिनालेमा प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बनेका छन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका थिए । आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त. . .
विराटनगर । राष्ट्रभावले भरिएको ‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ बोलको गीत विराटनगरकी अनिता सोनीद्धारा लेखिएको हो । गायिका प्रस्ना शाक्यले गाउनुभएको गीतमा भुपेन्द्र रायमाझीले संगीत दिनुभएको छ । महिलाहरुद्धारा सामुहिक रुपमा अभिनित म्यूजिक भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रे�. . .
विराटनगर । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकरद्वय गोबिन्द गुरूङ्गको स्वर तथा गौतम डंगोल ‘सन्देश’ को शब्द रहेको नयाँ गीत ‘घाउ’ सार्वजनिक भएको छ । गायक गोविन्द गुरूङ्ग सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । ‘घाउ गरेर सोध्छौ तिमी’ बोलको उक्त गीत सार्वजन�. . .